Film

लालिमा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक

काठमाडौं — फागुन २९ गते प्रदर्शन मिति तय गरिएको नेपाली फिल्म ‘लालिमा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार फिल्मकी शीर्ष नायिका रोशनी कार्की लाई एकल फिचर्ड गर्दै पोस्टर सार्वजनिक गरेको हो। पहिलो फस्ट–लुक पोस्टरले दर्शकमाझ कौतुहलता बढाएकाले दोस्रो पोस्टर ल्याइएको फिल्मका निर्देशक तथा लेखक रोशन मिराज …

Read More »

‘कार्की साइँला’मा जितुको जोडी बन्दै प्रियना

काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी)को इन्ट्री भएको छ। निर्माण टिमले अभिनेत्रीको आचार्यलाई अनुबन्ध गरेको हो। उनी अनुबन्ध भएसँगै अब निर्माण फिल्मको छायांकनमा जुटेको छ। अब यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुनेछिन्। नेपालको पुर्वी जिल्ला धनकुटामा फिल्मको सुटिङ हुने निर्माण पक्षले …

Read More »

‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुँदै, मार्च दोस्रो साताबाट हलमा लाग्ने तयारी

काठमाडौं। यो वर्षकै उत्कृष्ट फिल्मको रूपमा चर्चा पाएको ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ। भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्ट ले फिल्मलाई आगामी मार्चको दोस्रो सातादेखि भारतका हलमा प्रदर्शन गर्ने जिम्मेवारी लिएको छ। कम्पनीले आफूहरू भारतको रिलिजका लागि निर्माताका रूपमा जोडिएको जानकारी दिँदै …

Read More »

फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडौं । फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलबाट नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो। अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतका फिल्मका दृश्यहरू गीतको भिडियोमा …

Read More »

तुलसी घिमिरे निर्देशित ‘पहाड’ २०८३ वैशाख १ गते नयाँ वर्षको दिन प्रदर्शन हुने

काठमाडौं। निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को प्रदर्शन मिति तय गरिएको छ। फिल्म आउँदो वर्ष २०८३ वैशाख १ गते (नयाँ वर्षको दिन) प्रदर्शन हुने भएको हो। युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र त्यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको …

Read More »

रघुजी फिल्म्सको ‘कालकट्टी’मा नयाँ कलाकारको खोजी

काठमाडौँ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण घोषणा गरिएको फिल्म ‘कालकट्टी’ का लागि कलाकार अडिसन खुला गरिएको छ। रघुनाथ सापकोटाको लगानीमा निर्माण हुन लागेको यस फिल्मको लेखन तथा निर्देशन अमरदीप सापकोटाले गर्नेछन्। निर्माण टिमका अनुसार फिल्म चैत्रको पहिलो साता छायांकनमा जाने तयारीमा रहेको छ। फिल्मका लागि २० देखि २६ वर्ष उमेर …

Read More »

८ वर्षपछि निर्देशनमा फर्किँदै रेखा थापा, ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा

काठमाडौं। अभिनेत्री रेखा थापा करिब ८ वर्षपछि पुनः फिल्म निर्देशनमा फर्किने भएकी छन्। उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’ को निर्माण घोषणा आइतबार महाशिवरात्रिको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो। यो रेखाको तेस्रो निर्देशकीय फिल्म हुनेछ। यसअघि उनले हिम्मतवाली र मालिका निर्देशन गरिसकेकी छन्। …

Read More »

स्व. दिनेश सिटौलाको स्मृतिमा चलचित्र पत्रकार संघ नेपालले अक्षय कोष स्थापना गर्‍यो

काठमाडौं। चलचित्र पत्रकार संघ नेपाल ले आफ्ना निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौला को निधनको १३औँ दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ। कार्यक्रममा उहाँको तस्बिरमा माल्यार्पण गर्दै वरिष्ठ पत्रकार तथा कलाकारहरूले श्रद्धासुमन अर्पण गरे। संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्ड का अध्यक्ष दिनेश डिसी उपस्थित थिए। अध्यक्ष बलामीले कम्तीमा …

Read More »

एक दशकपछि निर्देशनमा फर्किए निर शाह, ‘कमला मिस’ को शुभमुहूर्तसँगै छायांकन सुरु

काठमाडौं । नेपाली फिल्म जगतका वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म ‘कमला मिस’ मार्फत एक दशकपछि निर्देशनमा पुनः सक्रियता जनाउनुभएको छ। शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त सम्पन्न गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। फिल्म ‘कमला मिस’ मा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई …

Read More »

‘झिँगेदाउ २’ इन्ड–क्ल्याप, दशैं २०८३ रिलिजको तयारी

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ को छायांकन सम्पन्न भएको छ। ६३औँ दिनमा इन्ड–क्ल्याप गरिएको जानकारी निर्देशक देउजाले दिएका छन्। बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै छायांकन सकिएको निर्माण टिमले जनाएको हो। ६० दिनको सेड्युलमा गत मंसिरबाट सुरु गरिएको छायांकन निर्धारित समयभन्दा तीन दिन बढी लागेको निर्माण टिमले जानकारी …

Read More »