अनुप भट्टराई काठमाण्डौँ । हाल प्रर्दशनरत फिल्म ‘परस्त्री‘की हिरोइन शिल्पा मास्केले थिएटर डेब्यू गर्ने भएकी छिन । बत्तीसपुतलीमा रहेको थिल्पी थिएटरका सञ्चालक समेत रहेका घिमिरे युवराजको निर्देशनमा मञ्चन हुन लागेको नाटक ‘ट्रान्जिट’ बाट उनले अभिनयको नयाँ यात्रा पार गर्दैछिन । अर्थात शिल्पा अब नाटक तर्फ पनि सक्रिय रहनेछिन र अभिनयमा …
Read More »Theatre & Literature
असार १५ मा शैलेन्द्र सिम्खडाको झटारो
शैलेन्द्र सिम्खडा अहिले विदेशीले हामीलाई कृषि प्रधान देश भन्दैन गफ प्रधान देश भन्दैछ । किन कि हाम्रा खेतहरु घडेरी बन्दैछ । नेपालीहरु अहिले के गरेर बस्दैछ- गफै रोप्छ, गफै गोडछ गफैको मल हाल्दछ । गफै फूल्छ गफै फल्छ गफै खाएर टन्न छ ।
Read More »पूरानो घरमा नयाँ नाटक मञ्चन सुरु : रोसनको निर्देशनमा एक महिना सम्म चल्ने
काठमाण्डौँ । काठमाण्डौँको सिनमंगलमा रहेको पूरानो घरमा नयाँ नाटक ‘ट्यूवेल’ मञ्चन सुरु भएको छ । असार १५ देखि श्रावण १५ गते सम्म निरन्तर देखाईने नाटकलाई रोसन सुवेदीले निर्देशन गरेका छन । रोसनको यो पहिलो नाटक निर्देशन हो । उनको यो नाटकमा प्रजातन्त्र पुर्नवाहाली तराईका किसानहरुले भोग्नु परेको सिँचाई सम्बन्धी विविध …
Read More »यसरी नै – राजेन्द्र शलभको कविता
यसरी नै – राजेन्द्र शलभ हो यसरी नै विस्तारै मर्दै जान्छन् –सपनाहरु र मान्छे मुर्दा बन्छ । हो यसरी नै परिवारको जिम्मेवारीले थिचेपछि ऊ आफ्ना रहरहरु बिर्सिन्छ विर्सिन्छ – उसले अहिले सम्म हिडेको बाटो आफ्ना अठोठ र सङकल्पहरु र घुँडा टेक्छ – परिस्थिति सामु । हो यसरी नै शब्दहरुलाई धुजाधुजा …
Read More »मण्डला नाटक घरमा एकै साथ दुई वटा नाटक प्रिमियर हुँदै
काठमाण्डौं । नेपालको सवै भन्दा लोकप्रिय नाटक घर मण्डला थिएटरमा आज दुई वटा नाटक प्रिमियर हुँदैछ । बेलुकी ४ बजे ११ औँ ब्याचका विद्यार्थीहरुलाई लिएर कमलमणी नेपालले निर्देशन गरेको नाटक कोराघाटको पहिलो प्रिमियर हुँदैछ भने त्यसपश्चात सोमनाथ खनालको निर्देशनमा हिउँ भन्दा चिसो भन्ने अर्को नाटक प्रिमियर गरिदैछ । आजको प्रिमियरमा …
Read More »