TV

वेब सिरिज ‘घर बट् इन अमेरिका’ MSM भिडियोमा स्ट्रिमिङ हुने

काठमाडौं – अमेरिकामा निर्माण भएको नेपाली वेब सिरिज घर बट् इन  नेपाली ओटिटी प्लेटफर्म MSM भिडियोमा स्ट्रिमिङ हुने भएको छ। निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले सिरिजका दुई पोस्टर सार्वजनिक गर्दै, वैशाख दोस्रो हप्ताबाट १२ एपिसोड एकसाथ प्रसारण हुने जानकारी दिएका छन्। यो सिरिज व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुने पहिलो नेपाली सिरिज …

Read More »

सवैलाई रुवाउँदै कमेडी दरबारबाट विदा लिए विजय बरालले : गौरी मल्ल धेरै रोइन

काठमाडौं । अभिनेता विजय बरालले ‘कमेडी दरबार’ बाट औपचारिक रूपमा विदाइ लिएका छन्। नयाँ फिल्महरूमा बढी समय दिनुपर्ने कारण उनले कार्यक्रम छोडेका हुन्। बुधबार राति प्रसारणका लागि तयार पारिएको २६औं एपिसोड विशेष रह्यो। लाज शरणम टिमको उपस्थितिमा विजय बरालको विदाइले माहोल भावुक बन्यो। विदाइको प्रसंग उठेपछि अर्की जज गौरी मल्लले …

Read More »

भोलि मेलिना राई दुलही बनेर भित्रिदै गर्दा यता भ्वाईस अफ नेपालको छैठौं सस्करण अनएर हुने

काठमाण्डौँ । सांगेतिक रियालिटी शो भ्वाइस अफ नेपालकी कोच समेत रहेकी गायिका मेलना राईको ईन्गेन्मेन्टको दिन भ्वाइसको छैठौं संस्करणको प्रिमियिर सो आयोजना भयो । नयाँ बानेश्वर  स्थित आईएनआई सिनेमामा आयोजित प्रिमियर सोमा चार कोच मध्ये राजु लामा र खेम सेन्चुरीको मात्र उपस्थिती थियो । भोलि हुने विहे र आजको ईन्गेजमेन्टका …

Read More »

कान्तिपुरमा फेरी फर्किए सुरज सिहं ठकुरी : ओसिनको कुर्सी के होला ?

काठमाण्डौँ । अभिनेता समेत रहेका लोकप्रिय टेलिभिजनकर्मी सुरज सिंह ठकुरी कान्तिपुर टेलिभिजनमा पुनः फर्किएका छन । यस अघि दुई पटक कान्तिरपुर बाट अलग्गिएका ठकुरीले बिचको केही समय हिमालय टेलिभिजनको रोडिज कार्यक्रम चलाए भने दोश्रो पटक टिभि छाड्दा प्रदीप खड्काका साथ एक्लो फिल्ममा मुख्य भिलेनको भूमिका निर्वाह गरे । दोश्रो पटक …

Read More »

एपिवान टेलिभिजनको सिईओमा सुरेश पौडेलको पदोन्नती : अब ‘मेरो भ्वाईस युनिभर्स गर्न नभ्याउँने’

काठमाण्डौँ । विगत २७ बर्षदेखि टेलिभिजनको दुनियामा आफूलाई निरन्तर सक्रिय बनाईरहेका टेलिभिजनकर्मी सुरेश पौडेलको एपिवान टेलिभिजनमा पदोन्नती भएको छ । पछिल्लो समय क्रिएटिभ डाइरेक्टरका रुपमा कार्यरत पौडेललाई अन्नपूर्ण मिडिया नेटवर्कले एपि वानकोे आगामी सिईओ (Chief Executive Officer) का रुपमा नियुक्त गर्दै सामुहिक रुपमा बधाई समेत दिएको छ । नेटवर्क अन्र्तगतका …

Read More »

कमेडी च्याम्पियन सिजन थ्रीका कमेडियनहरुलाई लिएर विशाल भण्डारीले “हाकिम साब“ बनाउँने

काठमाण्डौँ । कमेडी च्याम्पियन सिजन थ्रीका कमेडियन कलाकारहरूको सहभागितामा सिट–कम अर्थात (सिचुएशनल कमेडी) मा आधारित वेव सिरिज “हाकिम साब“ निर्माण हुने भएको छ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीको निर्देशनमा बन्न लागेको यो सिरिजको हरेक एपिसोडमा नयाँ नयाँ परिस्थिति र कथालाई हाँस्य रुपमा प्रस्तुत गरिने छ । पूरै ईन्डोर सेटमा …

Read More »

छोरीसँग विजय कुमारले ल्याए नयाँ पोडकाष्ट : अब फिल्म बनाउँने रे

अनुप भट्टराई काठमाण्डौँ । बहुचर्चित सञ्चारकर्मी विजय कुमार पाण्डेले आफ्नी छोरीलाई पनि दर्शक माँझ चिनाउँने प्रयाश गर्दै नयाँ पोडकाष्ट सार्वजनिक गरेका छन । ‘S & V Podcast with Sara & Vijay ‘ नामकरण गर्दै कार्यक्रमको नाम २ पुस्ता राखिएको छ । बा-छोरीको सम्बाद रोचक छ । जहाँ उर्जा र आफ्ना …

Read More »

द भ्वाईस अफ नेपालको छैठौँ श्रृङखलाको घोषणा : कोचमा खेम सेन्चुरीको आगमन

काठमाण्डौँ । लोकप्रिय गायन रियालिटी सो द भ्वाईस अफ नेपालको छैठौँ श्रृङखलाको औपाचारिक घोषणा गरिएको छ । शुक्रबार स्पोन्सर साईनिङ सेरोमोनी सहित आयोजना भएको एक कार्यक्रममा प्रसारक हिमालय टेलिभिजनले नयाँ सिजनमा देखिन लागेका कोचहरुको परिचय गराउँदै कार्यक्रमको औपचारिक घोषणा गरेको हो । ढिलामा २०८२ साल बैशाख तेश्रो साता सम्म फिनाले …

Read More »

कमेडी दरबारको सेट साँघुरो तर कन्टेन्ट बबाल : भण्डारीलाई हुन सक्छ चुनौती

अनुप भट्टराई काठमाण्डौँ । निकै राम्रो टि.आर.पी हुँदा हुँदै पनि बन्द गरिएको टेलिभिजन सो आम्मा कसम यहाँ दुख्छ को टिमले निकाल्न लागेको नयाँ कार्यक्रम कमेडी दरबारको प्रोमो रिलिज भएको छ । कन्टेन्ट किङ्ग विक्की अग्रवालको परिकल्पना एवं निर्देशनमा तयार भएको नयाँ सोमा बरिष्ठ अभिनेत्री गौरी मल्ल देखि लिएर बिजय बराल …

Read More »

कमेडी च्याम्पियनको जज बन्न सन्दीपलाई विशालको अफर

काठमाण्डौँ । ह्वाट द फल्प कार्यक्रममा अभिनेता पल शाहसँग गरिएको अन्र्तवार्ताको शैली विवादित बनेपछि कान्तिपुर टेलिभिजनको जागिरनै गुमाउन पुगेका सञ्चारकर्मी सन्दीप क्षेत्रीलाई एउटा राम्रो सोमा जज बन्ने अफर आएको छ । प्राप्त जानकारी अनुसार सन्दीपलाई कमेडी च्याम्पियनको नयाँ सिजनको जज बन्नका लागि निर्देशक विशाल भण्डारीले हाल सालै प्रस्ताव गरेका हुन …

Read More »