Film

झरीका कारण सानो संसारको रिलिज स्थगित : बेहुली फ्रम मेघौलीसँग आउँने सम्भावना

काठमाण्डौँ । झरी नरोकिने भएपछि हिजोबाट प्रर्दशनमा आएको फिल्म सानो संसारको प्रर्दशन स्थगित गरिएको छ । केही बेर अघि निर्माताद्धय माधव वाग्ले र अर्जुन कुमार सहित फिल्म वितरण कम्पनी एफडी र प्रिन्सेज मुभिजको संयुक्त निर्णय अनुसार जारी विज्ञाप्तीमा सानो संसारको रिलिज स्थगन गरेको जनाईएको छ । विज्ञप्ती अनुसार सानो संसारलाई …

Read More »

पूर्ण बहादुरको सारंगीको नयाँ गीत : हेर्दा र सुन्दा निकै मज्जा

काठमाण्डौँ । आगामी कार्तिक १५ गते लक्ष्मी पूजाको दिन देखि प्रर्दशनमा आउने फिल्म पूर्ण बहादुरको सारंगीको दोश्रो गीत रिलिज भएको छ । प्रशान्त शिवाकोटी एकलले तयार गरेको यो गीतलाई नियाल्दा अडियो र भिडियो दुवै पक्ष सुन्दर बनेको छ । गीतको अडियो मेकिङ जति राम्रो छ भिडियोमा बिजय बराल र मुकुन …

Read More »

सुटिङबाटै बाहिरिन थाले फिल्मका फूटेज : ज्वाइँ साबको क्लाईमेक्स बाहिरिएको हो त ?

काठमाण्डौँ । असोज २४ गते फूलपातिका दिन देखि प्रर्दशनमा आउँने जितु नेपाल र नीति शाह स्टारर फिल्म ज्वाइँ साबको क्लाईमेक्सको दृश्य बाहिरिएको जस्तो देखिएको छ । टिजर र गीतमा समेत नराखिएको एक दृश्य यतिखेर टिकटकमा भाइरल भएको हो । एयरपोर्टमा कैद गरिएको दृश्यमा अभिनेता जीतु नेपाल बरखी बारेको पहिरनमा निलो …

Read More »

ट्रेन्डिङमा १२ गाउँको बलियो पकड : नयाँ गीतले पनि कब्जा जमाउँदै

काठमाण्डौँ । पहिलो गीतले युट्युबको ट्रेन्डिङमा शसक्त पर्फमेन्स देखाईरहेका बेला १२ गाउँको नयाँ गीतले पनि ट्रेन्डिङमा बलियो स्थान बनाउँन थालेको छ । आगामी फूलपातिको दिन देखि छक्का पञ्जा ५ र ज्वाइँ साबसँगै प्रर्दशनमा आउँने यस फिल्मको क्रेज यति धेरै देखिन थालेको छ कि, मानौ यो फिल्मको कन्टेन्ट माथि जिस्किएर पनि …

Read More »

बेबी बम्प देखाउँदै नन्दिता केसी

काठमाण्डौँ । गत फागुन १९ गते विवाह बन्धनमा बाधिएकी अभिनेत्री नन्दिता केसीले बेबी बम्प सहितको तस्बिर सार्वजनिक गरेकी छिन । बुझिए अनुसार विवाह लगत्तै नन्दिताले गर्भधारण गरेकी थिईन तसर्थ नन्दिताको गर्भमा यतिखेर साढे ६ महिनाको शिशु हुर्किरहेको छ रे । मुटुरोग विशेषज्ञ डा. अरविन्द्र कटुवालसँग केही महिनाको चिनजान पछि विवाह …

Read More »

काममा फर्किए विपिन कार्की : तेल भिसाको डविङ सुरु

काठमाण्डौ । आमाको निधन पछि शोकमा रहेका अभिनेता विपिन कार्की काममा फर्किएका छन । शोक भुलेर काममा फर्किए सँगै विपिनले आफ्नो नयाँ फिल्म तेल भिसाको डविङ सुरु गरेका हुन । मंसिर ७ गते देखि रिलिज हुने तेल भिसाको डविङ काठमाण्डौँको अनामनगर स्थित सम्राट फिल्मसको स्टूडियोमा चल्दैछ । निर्देशक शंकर घिमिरेका …

Read More »

बल्ल आयो एक्टरको राम्रो पोष्टर : थप तीन वटा सार्वजनिक

काठमाण्डौँ । अभिनेता दीलिप रायमाझीको छोरी दिव्याले डेब्यू गर्न लागेको फिल्म एक्टरको तीन वटा नयाँ पोष्टर सार्वजनिक भएको छ । आईतबार सार्वजनिक तीन नयाँ पोष्टर मध्ये एक पोष्टरमा दिव्या सहित अर्की अभिनेत्री आना शर्मा र प्रदीप खड्कालाई सुन्दर तरिकाले देखाईएको छ । उक्त पोष्टरमा दुई हिरोइनले प्रदीपको कान निमोठेको भाव …

Read More »

केटी हराएको सूचनाको गीत रिलिज

काठमाण्डौँ । तीन दशक अघिको लोकप्रिय टेलिफिल्म उजेली बनाएका निर्देशक दीपेन्द्र गौचनले बनाएको फिचर फिल्म केटी हराएको सूचनाको पहिलो गीत रिलिज भएको छ । आगामी कार्तिक ३० गते देखि प्रर्दशनमा आउँने फिल्मको गीतमा अभिनेत्री सृष्टी श्रेष्ठ र अभिनेता नाजिर हुसेन फिचर छन । ग्रामिण भेगका सुन्दर लोकेशनमा कैद गरिएको गीतमा दुई …

Read More »

दर्शकको ध्यान खिच्न सक्ने आँखाको ट्रेलर

काठमाण्डौँ । स्लम स्टोरीमा आधारित फिल्म आँखाको ट्रेलर सार्वजनिक भएको छ । असोज ११ गते देखि प्रर्दशनमा आउँन लागेको उक्त फिल्मको ट्रेलरले गज्जवको स्टोरी प्रेजेन्ट गर्न लागेको सार्वजनिक ट्रेलरबाट बुझन सकिन्छ । सिम्पल अनि ब्यूटिफूल सब्जेक्टका विम्बहरुको प्रयोग गर्दै निर्मित फिल्मलाई जोन योन्जनले निर्देशन गरेका हुन । कलाकारहरुमा स्मिता लामिछाने …

Read More »

अस्कर अवार्डका लागि आधिकारिक रुपमा शाम्बाला सिफारिस

काठमाण्डौँ । ९७औँ अस्कर अवार्डका लागि नेपालको तर्फबाट मीन भाम निर्देशित फिल्म शाम्बाला आधिकारिक रुपमा सिफारिस भएको छ । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने फिल्मको रुपमा ‘शाम्बाला’लाई छनोट गरिएको समितिका अध्यक्ष राजु खत्री …

Read More »