काठमाडौं । बिहीबारबाट रिलिज भएको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया (रिभ्यू) दिएका छन् । हलमा पुगेका दर्शकले यो फिल्मलाई ‘नेपाली समाजको ऐना’ भएको बताएका छन् । तराई मधेसमा व्याप्त दाइजो प्रथा र त्यसले सिर्जना गर्ने भयावह अवस्थालाई फिल्मले सकारात्मक रूपमा देखाएको दर्शकहरूको प्रतिक्रिया छ । “फिल्मको …
Read More »Film
‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा
काठमाडौं । आगामी पुस १० गते रिलिज हुने फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्ड छन् । तीन कलाकार रहे पनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशाका तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् …
Read More »क्यारेक्टर लुक्स सहित ‘परिवर्तन’को दोस्रो पोस्टर सार्वजनिक
काठमाडौं। दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको नेपाली फिल्म ‘परिवर्तन’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार रिलिज गरेको पोस्टरमा सात मुख्य कलाकारलाई आफ्नै–आफ्नै क्यारेक्टर लुक्ससहित प्रस्तुत गरिएको छ। पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ। घाइते अवस्थामासमेत उनी लडाइँको मैदानमा दुश्मनमाथि बन्दुक तानेर उभिरहेका छन्, जसले उनको …
Read More »फिल्म ‘पीआर’ को ट्रेलर सार्वजनिक
काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई बाचन गरिएको छ। रिण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको सपना पीआर लिने भन्ने हुन्छ। तर …
Read More »प्रदर्शनरत फिल्म ‘हर्ष’ को ‘पाहुना’ गीत सार्वजनिक
काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हर्ष’ को नयाँ गीत ‘पाहुना’ सार्वजनिक गरिएको छ । स्वर्गिय निर्देशक शिव रेग्मी को शब्द रचना र समीर/हिमाल को कम्पोजमा वसन्त सापकोटा ले पुनः प्रतिपादन (प्रतिवाद) गरेको यो गीतमा गरिमा अधिकारी को स्वर छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार साइमन वादी फिचर्ड …
Read More »साइन्स–फिक्सन फिल्म ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ बाट प्रदर्शनमा आउने
काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक्लो’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । साइन्स–फिक्सनमा आधारित रहि निर्माण भएको यो फिल्म आगामी पुस १७ गते देखि प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनिक पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकारहरू – प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश …
Read More »पुष १० मा आउने फिल्म ‘मुगलान’ को नयाँ गीत ‘मेरो प्रियतम्’ रिलिज
काठमाडौं । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मुगलान’ को नयाँ गीत ‘मेरो प्रियतम्’ सार्वजनिक भएको छ । सोमबार रिलिज भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाल फिचर्ड छन् । रोमान्टिक शैलीको यो गीतमा प्रताप दास र बेनिशा पौडेल को स्वर रहेको छ …
Read More »फिल्म ‘कुमारी’ को पहिलो गीत सार्वजनिक
काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भएको लभस्टोरी फिल्म ‘कुमारी’ को पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक भएको छ । निर्माण टिमले गीतसहित फिल्मको प्रदर्शन मिति आगामी माघ २३ गते ९भ्यालेन्टाइन डेको अवसरमा लाई घोषणा गरेको छ । युवा दर्शकलाई लक्षित गरेर निर्माण गरिएको यो फिल्मको निर्माण घोषणा टुँडिखेलमा …
Read More »‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक
काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक फिल्म ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका फिल्म हलमा एकसाथ प्रदर्शनमा आउने फिल्मको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक रोमान्टिक प्रेमिल ‘लाजै नमानी’ बोलको गीतमा फिल्मका मुख्य कलाकार कुमार न्यौपाने …
Read More »हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक
काठमाडौं। हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक फिल्मको पोस्टरमा फिल्मका सवैजसो मुख्य पात्रलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्म …
Read More »
News Filmy Newsportal / Nepal
