काठमाडौं । गायक मार्मिक लामाको स्वरमा नयाँ गीत ‘हिँड मसँगै’ सार्वजनिक गरिएको छ । सोमबार मार्मिक लामाको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत पनि मार्मिक लामाकै रहेको छ । यसअघि सार्वजनिक गीत ‘फुल बुटे सारी’ले दर्शकबाट राम्रो माया पाएको थियो । सोही सफलतापछि नयाँ गीतलाई …
Read More »Music
गीतकार रामेश्वर के.सी. र बबिना भट्टराईको ‘आरम्भ’ सार्वजनिक
काठमाडौं। गीतकार रामेश्वर के.सी. का शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराई को एकल स्वर र संगीत रहेको पाँच विविध गीतहरूको संगालो गीति एल्बम ‘आरम्भ’ सार्वजनिक गरिएको छ।शनिबार नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित विशेष समारोहमा नेपाली सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा एल्बम लोकार्पण गरिएको हो। वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी को प्रमुख …
Read More »एलेक्स डी प्रशन्नको ‘ढुकढुकी’ सार्वजनिक
काठमाडौँ । गायक एलेक्स डी प्रशन्नको स्वरमा सजिएको नयाँ गीत ‘ढुकढुकी’ सार्वजनिक भएको छ। एलेक्सकै शब्द तथा संगीत रहेको उक्त गीतले प्रेम र भावनाको गहिरो अनुभूति प्रस्तुत गरेको छ। गीतको संगीत संयोजन विवेक जंग खड्काले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ आभास भेटवालले गरेका छन्। गीतको भिडियो सुजन श्रेष्ठको निर्देशनमा …
Read More »‘दिल जलाउनेसँग’ सार्वजनिक, युवराज चौलागाईंको नयाँ गीतले छोयो मन
काठमाडौं । गायक युवराज चौलागाईंको स्वरमा रहेको नयाँ गीत ‘दिल जलाउनेसँग’ सार्वजनिक भएको छ । रमेश क्षेत्री र प्रजन बस्नेतको शब्द रहेको गीतमा ऋषि खड्काको संगीत समावेश छ। गीतले माया र सम्मानको कदर नगर्ने, आफ्नै मान्छेबाट अपमान सहनुपर्ने अवस्थाको भावनात्मक कथा प्रस्तुत गरेको छ । यस्तो परिस्थितिमा सम्बन्ध टिकाउन नसकिने …
Read More »‘बेरंगी’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । ‘बेरंगी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शन्त कुमार राईको शब्दमा तयार भएको गीतमा देबेश राईको संगीत, कम्पोजिसन, एरेन्ज, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ। लामो समयदेखि नेपाली गीत–संगीतमा सक्रिय शन्त राईले यसअघि पनि विभिन्न गीत सार्वजनिक गरिसकेका छन्। उनी सञ्चार क्षेत्रमा समेत सक्रिय रहँदै आएका …
Read More »रामकृष्ण ढकालको ‘नत तिम्रो’ सार्वजनिक
काठमाडौं। गायक रामकृष्ण ढकाल को स्वरमा रहेको ‘नत तिम्रो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। उक्त गीतको भिडियो ‘साउन्डमिल क्रिएसन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा नरेश प्रधानको शब्द तथा सूर्य कास्यपको संगीत रहेको छ। गीतले दुई जोडीबीचको माया, प्रेम, झगडा र बिछोडका भाव प्रस्तुत गरेको छ। भिडियोको निर्देशन निकेश …
Read More »‘रोल नं १’को टाइटल गीत सार्वजनिक, शिक्षा प्रणालीमाथि कडा प्रश्न
काठमाडौं । फिल्म ‘रोल नं १’को टाइटल गीत सार्वजनिक गरिएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मको शीर्ष गीत रिलिज गरिएको हो । टाइटल गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । गीतले नेपाली शिक्षा प्रणाली र विद्यालयमा हुने ‘र्याङ्किङ’को दौडमा बालबालिकाले भोग्नुपर्ने दबाबलाई मुख्य विषय …
Read More »‘लाइफ ड्यामेज’को गीत सार्वजनिक, जेठ १ मा प्रदर्शन हुँदै
काठमाडौं । ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको फिल्म ‘लाइफ ड्यामेज’मा समावेश नयाँ गीत सार्वजनिक गरिएको छ । जेठ १ गते प्रदर्शन मिति तय गरिएको यस फिल्मको गीत राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत रिलिज गरिएको हो । सार्वजनिक डान्सिङ नम्बरमा एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द, तथा एसडी योगी र …
Read More »खेम सेञ्चुरी र सपना रोकाको ‘कति राम्री’ सार्वजनिक, पल शाह–सदृना ठकुरीको आकर्षक अभिनय
काठमाडौँ । चर्चित लोक दोहोरी गायक खेम सेञ्चुरी र गायिका सपना रोकाको स्वर रहेको गीत ‘कति राम्री’ सार्वजनिक भएको छ। रमेश परियारको शब्द र नवीन परियारको संगीत रहेको उक्त गीत डान्सिङ तथा रोमान्टिक शैलीमा तयार पारिएको हो। म्युजिक भिडियोमा अभिनेता पल शाह र मोडल सदृना ठकुरीको अभिनय देख्न सकिन्छ। भिडियोमा …
Read More »जीवन शर्माको संगीतमा ‘जीवन रहरमै’ सार्वजनिक
काठमाडौं । सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार भएको नयाँ गीत ‘जीवन रहरमै’ बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको उक्त कार्यक्रमले नेपाल–सिक्किमबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रहेको उक्त गीतमा चर्चित गायिका अञ्जु पन्तको …
Read More »
News Filmy Newsportal / Nepal
