Photos

दुर्लभ रेकर्ड राख्दै दृष्टिविहीन प्रोशेष पाण्डेले जिते भ्वाईस अफ नेपालको उपाधी

काठमाण्डौँ । द भ्वाईस अफ नेपालको छैठौँ संस्करणको उपाधी धादिङ गजुरीका १८ बर्षीय दृष्टिविहीन गायक प्रोशेष पाण्डेले जितेका छन । सम्भवत पहिलो पटक विश्व सांगितिक रियालिटी सोमा यस प्रकारको रेकर्ड उनले कायम गरेका हुन । यस्तो प्रकारका रियालिटी शोहरुमा दृष्टिविहीन प्रतियोगीहरू स्टेजमा पुगेर उत्कृष्ट प्रदर्शन गरेका र दर्शकको मन जितेका …

Read More »

वेब सिरिज ‘घर बट् इन अमेरिका’ MSM भिडियोमा स्ट्रिमिङ हुने

काठमाडौं – अमेरिकामा निर्माण भएको नेपाली वेब सिरिज घर बट् इन  नेपाली ओटिटी प्लेटफर्म MSM भिडियोमा स्ट्रिमिङ हुने भएको छ। निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले सिरिजका दुई पोस्टर सार्वजनिक गर्दै, वैशाख दोस्रो हप्ताबाट १२ एपिसोड एकसाथ प्रसारण हुने जानकारी दिएका छन्। यो सिरिज व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुने पहिलो नेपाली सिरिज …

Read More »

सल्लाघारीमा हुने कन्सर्टमा आउन बालेनलाई सुशान्तको निम्तो

काठमाडौं – गायक सुशान्त केसी ले आफ्नो बहुप्रतीक्षित कन्सर्ट ‘सुशान्त केसी लाइभ इन नेपाल’ का लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई विशेष निमन्त्रणा दिएका छन्। आगामी शनिबार (फागुन २४ गते) भक्तपुरको सल्लाघारीमा आयोजना हुने यो कन्सर्ट सुशान्तको साढे २ वर्षपछि काठमाडौं उपत्यकामा हुन लागेको पहिलो प्रस्तुति हो। गायक केसी हाल …

Read More »

सवैलाई रुवाउँदै कमेडी दरबारबाट विदा लिए विजय बरालले : गौरी मल्ल धेरै रोइन

काठमाडौं । अभिनेता विजय बरालले ‘कमेडी दरबार’ बाट औपचारिक रूपमा विदाइ लिएका छन्। नयाँ फिल्महरूमा बढी समय दिनुपर्ने कारण उनले कार्यक्रम छोडेका हुन्। बुधबार राति प्रसारणका लागि तयार पारिएको २६औं एपिसोड विशेष रह्यो। लाज शरणम टिमको उपस्थितिमा विजय बरालको विदाइले माहोल भावुक बन्यो। विदाइको प्रसंग उठेपछि अर्की जज गौरी मल्लले …

Read More »

भोलि मेलिना राई दुलही बनेर भित्रिदै गर्दा यता भ्वाईस अफ नेपालको छैठौं सस्करण अनएर हुने

काठमाण्डौँ । सांगेतिक रियालिटी शो भ्वाइस अफ नेपालकी कोच समेत रहेकी गायिका मेलना राईको ईन्गेन्मेन्टको दिन भ्वाइसको छैठौं संस्करणको प्रिमियिर सो आयोजना भयो । नयाँ बानेश्वर  स्थित आईएनआई सिनेमामा आयोजित प्रिमियर सोमा चार कोच मध्ये राजु लामा र खेम सेन्चुरीको मात्र उपस्थिती थियो । भोलि हुने विहे र आजको ईन्गेजमेन्टका …

Read More »

कान्तिपुरमा फेरी फर्किए सुरज सिहं ठकुरी : ओसिनको कुर्सी के होला ?

काठमाण्डौँ । अभिनेता समेत रहेका लोकप्रिय टेलिभिजनकर्मी सुरज सिंह ठकुरी कान्तिपुर टेलिभिजनमा पुनः फर्किएका छन । यस अघि दुई पटक कान्तिरपुर बाट अलग्गिएका ठकुरीले बिचको केही समय हिमालय टेलिभिजनको रोडिज कार्यक्रम चलाए भने दोश्रो पटक टिभि छाड्दा प्रदीप खड्काका साथ एक्लो फिल्ममा मुख्य भिलेनको भूमिका निर्वाह गरे । दोश्रो पटक …

Read More »

एपिवान टेलिभिजनको सिईओमा सुरेश पौडेलको पदोन्नती : अब ‘मेरो भ्वाईस युनिभर्स गर्न नभ्याउँने’

काठमाण्डौँ । विगत २७ बर्षदेखि टेलिभिजनको दुनियामा आफूलाई निरन्तर सक्रिय बनाईरहेका टेलिभिजनकर्मी सुरेश पौडेलको एपिवान टेलिभिजनमा पदोन्नती भएको छ । पछिल्लो समय क्रिएटिभ डाइरेक्टरका रुपमा कार्यरत पौडेललाई अन्नपूर्ण मिडिया नेटवर्कले एपि वानकोे आगामी सिईओ (Chief Executive Officer) का रुपमा नियुक्त गर्दै सामुहिक रुपमा बधाई समेत दिएको छ । नेटवर्क अन्र्तगतका …

Read More »

ढले ढले गीत लेख्ने गीतकार र संगीतकारलाई ५० हजार बक्सिस दिईन शान्ता रानीले

काठमाण्डौँ । आफ्नो गीत अनपेक्षित हिट भएको खुशियालीमा आयोजित सक्सेस पार्टीमा गायिका शान्ता रानी परियारले म त ढले ढले… गीतका रचनाकार र संगीतकारलाई जनही ५० –५० हजार रुपैयाँको बक्सिस दिएकी छिन । बिहिबार साँझ ललितपुरको एक होटलमा आयोजित सक्सेस पार्टीमा गायिका शान्ता रानीले मिडिया समक्ष गीतकार नेत्र अर्याललाई ५० हजार सहित …

Read More »

पल शाहले बनाएको गीतले २५ दिनमै एक करोड भ्यूज नघायो : आजै सेलिब्रेशनको कार्यक्रम राख्दै

काठमाण्डौँ । अभिनेता पल शाह आफैले निर्माण गरेको गीत ‘मायालाई पानको पात’ ले रिलिजको २५औँ दिनमै १ करोड भ्यूज नघाउँन सफल भएको छ । मत ढले ढले… गीतका लेखक नेत्र अर्यालको शब्द रचनामा तयार भएको यो गीत पनि डान्सिङ नम्बरको क्याच्चि छ । गीतलाई खेम सेन्चुरी र दीपीका वयामु मगरले …

Read More »

गीत हिट भएको खुशियालीमा पार्टी गर्दै “म त ढले ढले गायिका” : बर्षका हिट गीत यस्ता यस्ता

काठमाण्डौँ । गत तीजमा निकालिएको गीत दशैं पछि अत्याधिक हिट भएपछि गायिका शान्तारानी परियारले एउटा सेलिब्रेशन पार्टीको आयोजना गर्ने भएकी छिन । हाल दुवई कन्सर्ट सकेर नेपाल फर्किएकी शान्ताले आगामी पौष २५ गते ललितपुर स्थित एक प्रसिद्ध होटलमा आफ्ना काष्ट एण्ड क्रु सहित सञ्चारकर्मीहरु माझ सफलताको पार्टी गर्न लागेकी हुन …

Read More »