Film

‘५.५ फेडर युनिटभन्दा कममा फिल्म नचलाउनुस्’ : निर्देशक दिनेश राउत

काठमाडौं।  निर्देशक दिनेश राउतको प्रतीक्षित फिल्म ‘कुमारी’ यही माघ २३ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने भएको छ। प्रदर्शनको पूर्वसन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्सनिष्टहरूलाई पत्राचार गर्दै फिल्मको ध्वनि गुणस्तरसम्बन्धी प्राविधिक जानकारी गराएका छन्। फिल्म ‘कुमारी’ लाई अत्याधुनिक इमर्सिभ फर्म्याटमा साउन्ड मिक्सिङ गरिएको निर्माण पक्षले जनाएको छ। दर्शकहरूले …

Read More »

पूर्वी नेपालमा आक्रामक प्रचारमा फिल्म ‘कुमारी’, मधुमल्लामा लाइभ म्युजिकल कन्सर्ट

काठमाडौं । आगामी माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको वर्षकै प्रतीक्षित प्रेम कथानक फिल्म ‘कुमारी’ ले आफ्नो प्रवर्द्धन अभियानलाई आक्रामक र भव्य बनाएको छ। काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरेलगत्तै फिल्मको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो। फिल्मको प्रचार–प्रसारका लागि मोरङको मधुमल्ला बजारमा आयोजित ‘कुमारी …

Read More »

बालेनसँगै अछाम पुगेका पत्रकार सिटौला गम्भीर अस्वस्थ, उद्धारका लागि हेलिकप्टर परिचालन

काठमाडौं। काठमाडौं महानगरपालिकाका पुर्व प्रमुख बालेन्द्र शाह (बालेन) सँगै अछाम भ्रमणमा रहेका वरिष्ठ रङ पत्रकार दिनेश सिटौला अचानक अस्वस्थ भएका छन्। बिहीबार साँझ अछाम पुगेका पत्रकार सिटौला शुक्रबार बिहान करिब ९ बजे बेहोस भई ढलेका हुन्।   ​नेपाल पत्रकार महासंघका सचिव वैकुण्ठराज पराजुलीका अनुसार बालेनको टोलीसँगै यात्रा गरिरहेका सिटौला अछाममा …

Read More »

कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’, फागुन १ गते प्रदर्शनमा आउँदै फिल्म ‘शिवांश’

काठमाडौं । फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘शिवांश’ मा प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर समावेश हुने भएको छ। निर्माणपक्षका अनुसार खेरको स्वरमा रहेको ‘शिव ताण्डव स्तोत्रम्’ गीत फिल्ममा राखिएको छ। नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले कैलाश खेरको गीत फिल्ममा रहेको जानकारी दिएको हो। सार्वजनिक पोस्टरमा फिल्मका …

Read More »

पहिलो पटक महिला केन्द्रित फिल्ममा आना शर्मा, भन्छिन्– ‘यो रमिताको भावनात्मक यात्रा हो’

काठमाडौं। आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । नेपाली फिल्ममा प्रायः लिड रोल अभिनेताको हुने गर्छ, तर यो फिल्मको कथा रमिता पात्रमा केन्द्रित छ। साँचो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतारचढाव नै फिल्मको मुख्य विषय हो । फिल्ममा रमिताको भूमिका आना …

Read More »

‘द ब्लू लाइट’ मा सृष्टिको नेगेटिभ अवतार, अर्पण भन्छन्– ‘यस्तो फिल्म सधैँ बन्दैन’

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा एउटा फरक विधाको रूपमा हेरिएको मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्लू लाइट’ माघ १६ गते (यही शुक्रबार) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ । बलियो स्टारकास्ट र आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको अभिनय रहेको यस फिल्मले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही फरक स्वाद दर्शकलाई दिने अपेक्षा गरिएको …

Read More »

‘आ बाट आमा’को टिम प्रचारप्रसारमा लागि पोखरा

काठमाडौँ । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’का मुख्य कलाकार सहित पोखरा पुगेको छ। फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसारलाई व्यापक बनाउन कलाकार सहितको टिम पोखरा पुगेको हो। पोखरा पुगेका विपना थापा,पल शाह,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेलकासाथमा फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली पोखरा पुगेका हुन्। पोखरा …

Read More »

फिल्म ‘फ्रेन्च किस’को शुभमुहूर्त सम्पन्न

काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ (French Kiss) निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार सरस्वती पूजा (वसन्तपञ्चमी)को अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ । नेपाली फिल्म क्षेत्रमा फरक शैली र धारका फिल्म निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो …

Read More »

फिल्म ‘कुमारी’को ओभरसिज अधिकार बिक्री, चार देशमा रिलिज पक्का

काठमाडौं । यहि माघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली प्रेमकथानक फिल्म ‘कुमारी’ को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशहरूमा बिक्री भएको छ। अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि फिल्म बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन …

Read More »

‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक

काठमाडौं । सुदिप्ताको डेब्यु निर्देशन फिल्म ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरले प्रेम र धोकाको कथालाई प्रस्तुत गरेको छ। ट्रेलरले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ। फिल्मकी निर्देशक सुदिप्ताले ‘रमिताको पिरती’ लाई लभस्टोरीभन्दा पनि ब्रेकअप स्टोरीका रूपमा दर्शकमाझ चिनाउन चाहेको बताइन्। …

Read More »