News & Gossip

‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, पारिवारिक झगडा र आमाको ममताको कथा

काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा दाजुभाइ तथा देउरानी–जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमाको खोजीलाई प्रस्तुत गरिएको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई समेटिएको ट्रेलरले दर्शकमा फिल्मप्रति उत्सुकता जगाउने अपेक्षा गरिएको छ । कपनगढी सिनेमा …

Read More »

‘मन बिनाको धन–२’को काठमाडौं छायांकन सकियो, अब मुस्ताङमा सुटिङ

काठमाडौं  । निर्देशक टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनिरहेको फिल्म ‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ। भदौ ४ गतेदेखि सुरु भएको छायांकन २४ दिनमा सकिएको हो। भदौ ३ गते शुभमुहूर्त गरिएको फिल्मको काठमाडौं चरणको छायांकन सकिएसँगै निर्माण टोली मुस्ताङ जाने तयारीमा जुटेको छ। केही दिनपछि …

Read More »

भोटेकोशी बाढीपीडितका लागि कलाकार संघले जुटायो करिब ४ लाख

रक्तदान र राहत संकलन गर्दै मनाइयो कलाकार संघको ३८औँ स्थापना दिवस काठमाडौं । नेपाल चलचित्र कलाकार संघले रक्तदान तथा राहत संकलन गर्दै आफ्नो ३८औँ स्थापना दिवस मनाएको छ। मंगलबार चलचित्र विकास बोर्ड, चावहिलमा आयोजित कार्यक्रममा कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। भोटेकोशी बाढीपीडितको सहयोगार्थ आयोजित रक्तदान …

Read More »

अन्तिम समयमा सर्‍यो ‘अक्षरा’को प्रदर्शन

काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’को रिलिज अन्तिम समयमा स्थगित भएको छ। फिल्मको प्रदर्शनका लागि धेरै सिनेमा हलले बुकिङसमेत खुलाइसकेको अवस्थामा निर्माण पक्षले प्राकृतिक विपत्तिको कारण देखाउँदै रिलिज मिति सारेको हो। अब ‘अक्षरा’ मंसिर २४ गतेदेखि प्रदर्शनमा आउनेछ। रसुवामा आएको बाढी–पहिरो तथा पछिल्लो परिस्थितिलाई मध्यनजर …

Read More »

‘बेहुली’को ट्रेलर सार्वजनिक, निर्माताको कमाइको ५ प्रतिशत बाढीपीडितलाई

काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको पाँच दिनअघि आइतबार काठमाडौंको जय नेपाल हलमा विशेष कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरेको हो। भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण देश शोक र संकटमा रहेका बेला …

Read More »

‘अक्षरा’को मार्मिक ट्रेलर सार्वजनिक, दैवीप्रकोप उद्धार कोषमा १० प्रतिशत दिने घोषणा

काठमाडौँ । भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले ३ मिनेट २४ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण पक्षले फिल्म प्रदर्शनपछि हलबाट निर्माताको भागमा आउने रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा …

Read More »

‘झिंगे दाउ २’को तीज गीत ‘जेठानी भर्सेस देउरानी’ सार्वजनिक

काठमाडौं। आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक भएको छ। ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। ७ मिनेट लामो गीतमा फिल्मका मुख्य दुई पात्रबीचको झगडालाई प्रस्तुत गरिएको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र …

Read More »

‘झिंगे दाउ २’को फरक प्रचार शैली, नेपाल यातायातका ८० बसमा सिट कभर

काठमाडौं।  आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित फिल्म ‘झिंगे दाउ २’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ। प्रदर्शनका लागि दुई साता बाँकी रहँदा निर्माण पक्षले प्रत्यक्ष रूपमा दर्शकमाझ पुग्ने गरी प्रचार अभियानलाई फरक शैलीमा अघि बढाएको हो। फिल्मको प्रचारका लागि नेपाल यातायातका ८० वटा बसमा ‘झिंगे दाउ २’ अंकित सिट कभर …

Read More »

‘कंगाल करोडपति’को शुभ-मुहूर्त, भदौ २९ देखि छायांकनमा जाने

काठमाडौं। राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’को शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मञ्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडालगायतका कलाकारको अभिनय रहनेछ। …

Read More »

बाढीपीडितका लागि फिल्म ‘युग’ टोलीद्वारा एक लाख एक हजार सहयोग

काठमाडौं । भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कलाकार तथा फिल्मकर्मीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गर्ने क्रम जारी छ। यसैक्रममा छायांकनको तयारीमा रहेको नेपाली फिल्म ‘युग’को निर्माण टोलीले राहत कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। फिल्मका निर्देशक कोमलनाथ खतिवडाका अनुसार देशमा सिर्जिएको …

Read More »