Box Office

दुई दिनमा बगानको कलेक्सन १२ लाख

काठमाण्डौँ । अभिनेता सरोज खनालले पहिलो पटक निर्देशन गरेको फिल्म बगानले दुई दिनमा १२ लाखको हाराहारीमा ब्यापार परेको छ । फिल्मले रिलिजको पहिलो दिन शुक्रबार करिब ५ लाख र हिजो शनिबार दश लाखको हारहारिमा ब्यापार गर्दै कूल १२ लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको हो । यो कलेक्सन पछिल्लो समय रिलिज …

Read More »

परस्त्री पनि बक्स अफिशमा चैट

अनुप भट्टराई काठमाण्डौँ । प्रोड्यूसर छवि ओझाको भनाईलाई यहाँ उद्रित गर्ने हो भने यतिखेर नेपाली फिल्म ईन्डष्ट्री कुम्भकर्णको निद्रामा छ । मस्त निद्रामा । उनी भन्छन यो शिलशिला अझै एक डेढ महिना सम्म निरन्तर चल्ने छ । अर्थात उनले भन्न खोजको अर्थ के हो भने यतिखेर फिल्मको बजार पूर्ण रुपमा …

Read More »

अन्तिम संस्कारको ब्यापार ५ लाखको हाराहारीमा मात्र : नेटफिल्कसमा रिलिज गर्ने तयारी

 अनुप भट्टराई  काठमाण्डौं । गत शुक्रबार देखि रिलिज भएको मर्डर मिस्ट्रीमा आधारित फिल्म अन्तिम संस्कारले घरेलु बक्स अफिशमा कमजोर पर्फमेन्स गरेको छ । डेढ करोडको लागनीमा बनेको यो फिल्ममा  तीन दिनमा करिब ५ लाखको हाराहारिमा मात्र  ग्रस ब्यापार गरेको देखिन्छ ।  कूल ब्यापारबाट गर्भमेन्ट लाई तिर्नु पर्ने १३ पर्सेन्ट ट्याक्स र …

Read More »

आदिपूरुष

आदिपूरुष चर्को विवादका बाबजुत २ दिन मात्र नेपालमा चलेको दक्षिण भारतीय फिल्म आदिपुरुषले १ करोड ९ लाख १६ हजार ५ सय १४ रुपैयाँ नेट कलेक्सन गरेको छ । कुनै पनि विदेशी फिल्मले आफूनो कूल ग्रस कलेक्सनमा १५ प्रतिशत चलचित्र बिकास शुल्क, १३ प्रतिशत नेपाल सरकारको ट्याक्स र ५ प्रतिशत स्थानिय विकास शूल्कका …

Read More »