International

टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल २०२६ का अवार्ड र निर्णायक मण्डल घोषणा

टोरन्टो — टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल (टीआईएफएफ)ले २०२६ संस्करणका बाँकी अवार्ड विधा, निर्णायक मण्डल तथा पुरस्कार राशिको घोषणा गरेको छ। यस वर्ष क्यानडेली फिचर फिल्मसँगै फिप्रेस्की (FIPRESCI), नेटप्याक (NETPAC) र ‘सर्ट कट्स’ विधाका विभिन्न अवार्ड प्रदान गरिनेछ। यससँगै दर्शकले प्रत्यक्ष मतदानमार्फत विजेता चयन गर्ने प्रतिष्ठित ‘पिपुल्स च्वाइस अवार्ड’ पनि यस …

Read More »

TIFF 2026 का अन्तिम ट्रिब्युट अवार्ड घोषणा, हेलेन मिरेनदेखि फ्यान बिङबिङसम्म सम्मानित हुँदै

टोरन्टो — टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल (TIFF) का प्रमुख कार्यकारी अधिकृत क्यामरन बेलीले यस वर्षको TIFF Tribute Awards का अन्तिम सम्मानित व्यक्तित्वहरूको घोषणा गरेका छन्। Rolex को साझेदारीमा आयोजना हुने यस वर्षको अवार्डमा फ्यान बिङबिङ, हेलेन मिरेन, एडम पिट्केविच, सेथ रोजेन र बासाम तारिक सम्मानित हुने भएका छन्। अकादमी अवार्ड …

Read More »

टोरोन्टो फिल्म फेस्टिभलमा YouTube को डेब्यु, Variety सँग मिलेर विशेष शोकेस आयोजना गर्ने

Anup Bhattarai टोरोन्टो । टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल (TIFF) को ५१औँ संस्करणको उद्घाटनको दिन YouTube र Variety ले विशेष ‘क्रिएटर प्रिमियर्स शोकेस’ आयोजना गर्ने भएका छन्। पहिलोपटक TIFF को आधिकारिक महोत्सव साझेदार तथा TIFF: The Market को आधिकारिक साझेदारका रूपमा सहभागी हुँदै YouTube ले Variety को सहकार्यमा उक्त विशेष कार्यक्रम …

Read More »

टोरन्टो फिल्म फेस्टिभलको ‘मिडनाइट म्याडनेस’मा १० फिल्मको लाइनअप सार्वजनिक

टोरन्टो — क्यानेडाको सवै भन्दा ठूलो शहर टोरन्टोमा प्रत्येक बर्ष हुँदै आएको टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (TIFF) ले आफ्नो चर्चित ‘मिडनाइट म्याडनेस’ खण्डअन्तर्गत २०२६ का फिल्महरूको लाइनअप सार्वजनिक गरेको छ। सेप्टेम्बर १० देखि २० सम्म टोरन्टोमा आयोजना हुन लागेको ५१औँ संस्करणमा हरर, एक्सन, डार्क कमेडी, साइकोलोजिकल थ्रिलरदेखि प्रयोगात्मक फिल्मसम्मका विविध …

Read More »

‘बेबी डु डाइ डु’ असार १९ देखि नेपालमा प्रदर्शन हुँदै

काठमाडौं । बलिउड फिल्म ‘बेबी डु डाइ डु’ आगामी असार १९ गते (जुलाई ३) देखि नेपालभर प्रदर्शनमा आउने भएको छ। फिल्मका कलाकार हुमा कुरेशी र चंकी पाण्डेले प्रचारप्रसारका क्रममा सार्वजनिक गरेको भिडियोमार्फत फिल्म नेपालमा पनि एकसाथ प्रदर्शन हुन लागेको तथा टिकट बुकिङ खुलिसकेको जानकारी दिएका हुन्। साकिब सलीम निर्मित यस …

Read More »

मिस नेपाल नर्थ अमेरिका २०२६ को उत्कृष्ट २० फाइनलिष्ट सार्वजनिक

वासिङ्टन डीसी – अमेरिकामा बसोबास गर्ने नेपाली महिलाहरूको संस्कृति, नेतृत्व र क्षमतालाई प्रवद्र्धन गर्दै आएको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता …मिस नेपाल नर्थ अमेरिका २०२६ को नवौँ संस्करणको उत्कृष्ट २० फाइनलिस्टहरूको नामावली सार्वजनिक भएको छ । आयोजक संस्था ड्रीम्स यूनिभर्सल एल.एल.सीका अध्यक्ष शैलेन्द्र श्रेष्ठका अनुसार यस पटकको संस्करणमा सेना, स्वास्थ्य सेवा, नर्सिङ, …

Read More »

मिस नेपाल नर्थ अमेरिका २०२६ को आवेदन खुला : यसपालिको संस्कारण वासिङ्टन डी.सी.मा हुने

न्यूयोर्क । विगतमा भईरहेको ग्रयाण्ड फिनालेको स्थान परिवर्तन गर्दै ‘मिस नेपाल नर्थ अमेरिका २०२६ ‘ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलले विहिबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो । आठौँ संस्करण सम्म न्यूयोर्कमा हुदै आएको यो प्रतियोगिता यसपालि भने वासिङ्टन डी.सी.मा हुने आयोजक प्रमुख शैलेन्द्र …

Read More »

शाहरूख भए निको, अब ‘किङ’को सुटिङका लागि युरोप निस्कने

काठमाडौं। शाहरुख खानका छोरा आर्यन खानको निर्देशनमा बन्न लागेको डेब्यु सिरिज ‘द ब्याड्स अफ बलिउड’ को प्रिभ्यू आएदेखि नै फ्यानहरु यो सिरिजको प्रतिक्षामा छन् । उनकी छोरी सुहाना खान किंग नामको फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।   हालै शाहरुख खानको काँधमा चोट लागेका कारण यसको सुटिङ रोकिएको थियो तर …

Read More »

ऋतिक रोशन अब फिल्म निर्देशनमा देखिने

काठमाडौं। यसपटक फराह खान आफ्नो भ्लग सिरिजका लागि चर्चित फिल्म निर्माता तथा अभिनेता राकेश रोशनको घर पुगेकी छिन् ।  यस गृह भ्रमणमा उनले राकेश रोशनसँग उनको निर्देशन करियर र यससँग सम्बन्धित कथाहरूका बारेमा पनि कुराकानी गरेकी छिन् । सो क्रममा चलचित्र निर्माता राकेश रोशनले क्रिसको चर्चित वैक्स मास्कको पछाडि लुकेको …

Read More »

श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा

काठमाडौं।  निर्माता बोनी कपुरले आफ्नी स्वर्गीय पत्नी तथा अभिनेत्री श्रीदेवीको चेन्नईमा रहेको सम्पत्ति तीन जनाले अवैध रूपमा कब्जा गरेको दाबी गर्दै मद्रास उच्च अदालतमा पुगेका छन् । रिपोर्टका अनुसार बोनी कपुरले एक याचिका दायर गरी तीन जनामाथि ठगीको आरोप लगाएका छन् । बोनी कपूरले अदालतलाई भने कि १९ अप्रिल १९८८ …

Read More »