Film

पारस–दिव्या स्टारर ‘बेहुली’ फिल्म शुभमुहूर्तसँगै प्रदर्शन मिति घोषणा

काठमाडौं । पारस बम ठकुरी र दिव्या रायमाझी अभिनीत फिल्म ‘बेहुली’को शुभमुहूर्त ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा–अर्चना गर्दै सम्पन्न गरिएको छ। मुहूर्तसँगै फिल्मको छायांकन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माता अर्जुन पोखरेलका अनुसार फिल्म यसै साताबाट छायांकनमा जानेछ भने आगामी भदौ १२ गते, हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउनेछ। ‘द …

Read More »

आई. एम. जीतबहादुरको टिजर रिलिज

काठमाडौं । लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म आई. एम. जीतबहादुरको टिजर रिलिज भएको छ ।   भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।   जीतु नेपाल प्रमुख …

Read More »

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं । चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन्। ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू स्क्रिनिङ गर्न लागेको आयोजकले बताएको छ । निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा …

Read More »

‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ । आज कमलपोखरीस्थित एक हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन् । सार्वजनिक गीतमा निर्देशक तुलसी घिमिरेको शब्द, रञ्जित सिंह गजमेरको सङ्गीत …

Read More »

३५ दिनमै ‘कस्तुरी’को अधिकांश छायांकन सकियो

काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘कस्तुरी’को अधिकांश छायांकन सम्पन्न भएको छ। निर्माण टिमले ३५ दिनमै फिल्मको छायांकन लगभग सकाएको हो। निर्देशक ऋत बोहोराका अनुसार गाउँका केही दृश्य र एक गीत खिच्न बाँकी रहेको छ। “हामीले ३५ दिनमै करिब सबै छायांकन सकेका छौँ, …

Read More »

‘मितज्यू’को ‘गैराघरे काँइली’मा दया–सौगात–तेरियाको छमछमी

काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार गीत सार्वजनिक गर्दै फिल्मको प्रचारलाई अघि बढाएको हो।   सार्वजनिक गीतमा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको छमछमी नृत्य देख्न सकिन्छ। लोकलयमा आधारित गीतमा तीनै कलाकारको नाच आकर्षक …

Read More »

सिक्किम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सम्पन्न, नेपाली प्रतिनिधि जेनीश पहारी सम्मानित

काठमाडौं । ‘सिक्किम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। सिक्किम सरकारद्वारा आयोजित फेस्टिभलले प्रदेशको सांस्कृतिक तथा फिल्म क्षेत्रलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। उक्त कार्यक्रममा नेपालबाट बटरफ्लाई फिल्म्सकी संस्थापक तथा प्रबन्ध निर्देशक जेनीश पहारी सहभागी भएकी थिइन्। उनी नेपालबाट सहभागी हुने एक मात्र महिला फिल्म …

Read More »

‘उडि जाउँ भने’ गीत ११ लाख भ्यूज पार, दर्शकको उत्साहजनक साथ

काठमाडौं । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ले दर्शकको राम्रो साथ पाएको छ। सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै ११ लाखभन्दा बढी भ्यूज हासिल गरेको हो। गीतले दैनिक २ लाखभन्दा बढी भ्यूज बटुल्दै ट्रेन्डिङमा …

Read More »

‘हामी तीन भाइ’को ‘झम्के फुली’ गीत सार्वजनिक

काठमाडौं । चैत १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिमले पोस्टर, टिजरपछि अब नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ सार्वजनिक गरेको हो। शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत लोकलयमा आधारित छ। गीतमा साप शक्ति …

Read More »

गोप्य प्रोजेक्टका लागि कलाकार खोजिँदै, अडिसन खुला

काठमाडौं । ‘मुनलाईट मोसन पिक्चर्स’को ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली फिल्मका लागि कलाकारको खोजी सुरु गरिएको छ। निर्माण टिमले अडिसन तथा कास्टिङ कल आह्वान गर्दै मुख्य तथा विभिन्न चरित्रका कलाकार आवश्यक रहेको जनाएको हो। आगामी असारको पहिलो सातादेखि छायांकनमा जाने तयारी गरिएको उक्त फिल्मको नाम र निर्देशक भने …

Read More »