Film

नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ जेठ १ गतेबाट प्रदर्शनमा आउँदै

काठमाडौं। नेपाली फिचर फिल्म ‘एक मुठ्ठी बादल’ आउँदो वर्ष जेठ १ गतेबाट प्रदर्शनमा आउँदैछ। निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फिल्मको प्रदर्शन मिति तय गरेको हो। फिल्ममा प्रायः सबै विधामा महिलाको नेतृत्व रहेको छ र यसलाई गौथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्। नेपालमा वितरण …

Read More »

‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक,तेरियाको अगाडी दया र सौगातको नोकझोक

काठमाडौं । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को फस्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको पहिलो लुक्स सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ। ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को देखिन्छ । पहाडी पृष्ठभूमिमा गुडिरहेको …

Read More »

भारतभर रिलिज हुँदै ‘जेरी अन टप’, गान्तोकमा प्रिमियर

काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ भारतका विभिन्न सहरमा प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षका अनुसार फिल्म फेब्रुअरी २७ देखि दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिम्पोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शकको बसोबास रहेका क्षेत्रमा एकसाथ रिलिज हुनेछ। रिलिजअघि फेब्रुअरी २६ मा गान्तोकमा प्रिमियर शो आयोजना गरिनेछ। …

Read More »

नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुरूवात, ऐतिहासिक क्यामेरा–पोष्टर हस्तान्तरण

काठमाडौं । नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुरूवात गरेको छ। मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव श्री लक्ष्मी कुमारी बस्नेतको प्रमुख आतिथ्यतामा सङ्ग्रहालय उद्घाटन गरिएको हो। कार्यक्रममा चलचित्रकर्मी तथा …

Read More »

‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की

काठमाडौं । यहि फागुन २९ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालिमा’ मा अभिनेत्री रोश्नी कार्कीले शीर्ष भूमिका निर्वाह गरेकी छन्। फिल्ममा उनले यौनकर्मी ‘लालिमा’को चरित्रमा अभिनय गरेकी छन्। पात्र निर्माणका लागि आफूले गरेको तयारीबारे रोश्नीले खुलेर कुरा गरेकी छन्। थिएटर पृष्ठभूमिकी रोश्नीका लागि यो यौनकर्मीको भूमिका पहिलो अनुभव हो। रोश्नीका अनुसार यौनकर्मीहरू …

Read More »

एक महिनामै सकियो ‘मितज्यू’को छायांकन, जेठ १५ बाट प्रदर्शनमा आउने

काठमाडौं।  निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘मितज्यू’को छायांकन एक महिनामै सम्पन्न भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै सुरु गरिएको सुटिङ तोकिएकै समयमै सकिएको निर्माता जनक घर्ती मगरले जानकारी दिएका छन्। निर्माता घर्ती मगरका अनुसार कलाकार तथा प्राविधिक पक्षको राम्रो समन्वयका …

Read More »

धनकुटाबाट ‘कार्की साइँला’को छायांकन सुरु

काठमाडौं। निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने नेपाली फिल्म ‘कार्की साइँला’ को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारबाट धनकुटाबाट फिल्मको छायांकन थालेको हो। छायांकनमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी) सहित सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र …

Read More »

‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक गरिएको छ। करिब ३ हजार यौनकर्मीका अनुभव र समस्यामा आधारित रहेको बताइएको फिल्मले टिजरमार्फत आफ्नो कथावस्तुबारे संक्षिप्त संकेत दिएको छ। सार्वजनिक १ मिनेट लामो टिजरमा फिल्मकी प्रमुख अभिनेत्री रोशनी कार्की लाई केन्द्रमा प्रस्तुत गरिएको छ। टिजरमा कलाकार सुष्मा निरौला, उषा रजक र …

Read More »

पल शाहको जन्मदिनमा ‘आबाट आमा–२’ घोषणा, २०८३ को दशैंमा रिलिज हुने

काठमाडौं । अभिनेता पल शाह लाई पछिल्लो समय भाग्यले साथ दिएको देखिन्छ। उनी अभिनित फिल्महरू बक्सअफिसमा एकपछि अर्को सफल भइरहेका छन्। यस वर्ष प्रदर्शनमा आएका ‘मोहर’ र ‘आबाट आमा’ बक्सअफिसमा हिट बनेका छन्। प्रदर्शनरत ‘आबाट आमा’ले १० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको निर्माण पक्षले जनाएको छ। आइतबार आफ्नो जन्मदिनको अवसरमा …

Read More »

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत सार्वजनिक

काठमाडौं। फिल्म ‘राम नाम सत्य’ले गीत सार्वजनिक गर्दै प्रचार–प्रसारलाई तीव्र बनाएको छ। आइतबार युट्युबमार्फत फिल्मको रोमान्टिक गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको हो। आगामी २७ चैतदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको उक्त गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ भने डीआर उपाध्यायको शब्द र बाबुल गिरीकै संगीत रहेको छ। …

Read More »