फागुन २१ मा प्रदर्शन हुने ‘रत्यौली’

काठमाडौं । अभिनेत्री को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘रत्यौली’ आगामी फागुन २१ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ।

को निर्देशन र को निर्माणमा बन्ने फिल्ममा र पूजा शर्मा मुख्य भूमिकामा रहनेछन्।

नाइटिङ्गेल इन्टरटेन्मेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौदेखि सुरु गर्ने तयारी छ। सामाजिक कथावस्तुमा आधारित फिल्मको प्रि–प्रोडक्सन कार्य जारी रहेको निर्माण पक्षले जनाएको छ।

फिल्मको वितरण रिच इन्टरटेन्मेन्टले गर्नेछ। महाशिवरात्रि र अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २१ गते प्रदर्शन मिति तय गरिएको हो।

Leave a Reply