‘कंगाल करोडपति’को शीर्ष भूमिकामा मुकुन भुसाल

काठमाडौं । कथानक फिल्म ‘कंगाल करोडपति’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन्। को निर्देशन रहने फिल्म को प्रस्तुतिमा निर्माण हुन लागेको हो।

अनुबन्धनपछि भुसालले पटकथा र आफूलाई प्रस्ताव गरिएको पात्र आकर्षक लागेकाले फिल्ममा आबद्ध भएको बताए। उनका अनुसार कथावाचन शैली फरक भएकाले फिल्म रोजेका हुन्। उनी अभिनित अर्को फिल्म ‘रोल नं १’ हाल प्रदर्शनरत छ।

पाठशाला प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता अनिलकुमार बुढाथोकी हुन्। सहनिर्मातामा छिरिङ तामाङ तथा लाइन प्रोड्युसरमा रीता श्रेष्ठ तामाङ र सुरज कुमार रहेका छन्।

फिल्मको पटकथा ले लेखेका हुन्। निर्माण पक्षका अनुसार कलाकार तथा प्राविधिक टोलीको बाँकी विवरण केही समयपछि सार्वजनिक गरिनेछ।

निर्देशक श्रेष्ठले कलाकार छनोट प्रक्रिया पूरा भएपछि कार्यशाला सञ्चालन गरेर छायांकन सुरु गर्ने तयारी रहेको बताएका छन्।

Leave a Reply