Film

दशकपछि सुदर्शन–प्रदीपको सहकार्य, नायिकामा सनिशाको चर्चा

काठमाडौं । निर्देशक सुदर्शन थापा दुई वर्षपछि निर्देशनमा फर्किने भएका छन्। उनले प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘शुभ विवाह’ निर्माणको तयारी गरेका छन्। ‘प्रेमगीत’पछि सुदर्शन र प्रदीपले पुनः सहकार्य गर्न लागेका हुन्। भदौ देखि छायांकन सुरु गर्ने तयारी रहेको फिल्ममा प्रदीपको जोडीबारे निर्माण पक्षले औपचारिक जानकारी दिएको छैन।  स्रोतका अनुसार …

Read More »

बेगम नेपाली ‘तीन तीघ्रे क्या बिग्रे’मा मुख्य भूमिकामा

काठमाडौँ। ‘भटभटे माइला’ पात्रबाट परिचित कमेडियन बेगम नेपालीले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने ‘तीन तीघ्रे क्या बिग्रे’मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने फिल्मको छायांकन यही सातादेखि सुरु गर्ने तयारी छ। रघुनाथ सापकोटा निर्माता रहेको फिल्म पूर्ण …

Read More »

‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक, हल्दी समारोहमा देखिए मुख्य कलाकार

काठमाडौँ। भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकारलाई विवाहअघिको हल्दी समारोहमा देखाइएको छ। पोस्टरको केन्द्रमा अभिनेता दिल श्रेष्ठ छन्। उनीसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह पनि पोस्टरमा अटाएका छन्। हल्दी समारोहको दृश्यमा …

Read More »

‘अक्षरा’ को धमाधम डबिङ, मुख्य भूमिकामा अभिनेत्री न्यान्सी खड्का उत्साहित

काठमाडौँ। आगामी भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’ को डबिङ कार्य यतिबेला धमाधम भइरहेको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले डबिङको कामलाई तीव्रता दिएको हो। यसै क्रममा शुक्रबार अभिनेत्री न्यान्सी खड्काले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्। डबिङका क्रममा पर्दामा आफ्नो अभिनय र पात्रले पूर्ण …

Read More »

महेश–अञ्जनाको पुनः सहकार्यमा ‘आशा’, १ माघमा प्रदर्शन हुने

काठमाडौं । अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहने कथानक फिल्म ‘आशा’ निर्माण हुने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको औपचारिक घोषणा गर्दै आगामी १ माघलाई प्रदर्शन मिति तय गरिएको छ। उडान स्टुडियोको ब्यानरमा निर्माण हुने फिल्मको निर्माण शर्मिला थापाले गर्नेछिन्। फिल्मको पटकथा तथा निर्देशन राजीव …

Read More »

‘दले दाइ’ सुमन कोइरालाको फिल्म डेब्यु, ‘तिरिमिरी झ्याइँ’को शुभमुहूर्त

काठमाडौँ। ‘दले दाइ’का रूपमा परिचित कमेडियन सुमन कोइरालाले फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन्। उनी हास्यप्रधान फिल्म ‘तिरिमिरी झ्याइँ’बाट रजतपटमा देखिन लागेका हुन्। होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा बन्न लागेको फिल्मको शुभमुहूर्त सम्पन्न भएको छ। निर्माण पक्षका अनुसार छायांकन असार २९ गतेदेखि सुरु हुनेछ। आभास अधिकारीको कथा तथा अवधारणामा बन्न …

Read More »

‘गौँथली’ ट्रेलरको चर्चा : भावनात्मक कथाले तान्यो दर्शकको ध्यान

काठमाडौँ । साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको चार दिनमै युट्युबको चलचित्रतर्फको ट्रेन्डिङ सूचीमा दोस्रो स्थानमा पुगेको छ। ट्रेलरले सामाजिक सञ्जालमा पनि दर्शकको ध्यान तानेको छ। ट्रेलरमा अटिजम भएका युवक र उनको वैवाहिक जीवनको संघर्षलाई केन्द्रमा राखिएको छ। अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयलाई धेरै दर्शकले …

Read More »

‘पार्वती’ को डबिङमा दीपाश्री निरौलाको अनुभव : ‘फरक शैली र मन छुने पटकथा’

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पार्वती’ को हाल धमाधम डबिङ कार्य भइरहेको छ। यसै क्रममा चलचित्रकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन्। डबिङका क्रममा उनले फिल्मको कथा आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त गरिन्। फिल्मको फरक शैली र मन …

Read More »

‘ककाकिकी’को पहिलो टिजर सार्वजनिक, १९ भदौदेखि प्रदर्शनमा आउने

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को निर्माणमा बनेको फिल्म ‘ककाकिकी’को पहिलो टिजर सार्वजनिक गरिएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको टिजरले फिल्मको कथावस्तु र प्रमुख पात्रबारे प्रारम्भिक संकेत दिएको छ। टिजरको सुरुआत केही गाउँले डाँडामा बसेर कुनै योजनाबारे छलफल गरिरहेको दृश्यबाट हुन्छ। संवादमार्फत फिल्मले व्यंग्यात्मक शैली अपनाएको संकेत दिन्छ। एक पात्र भन्छिन्, ‘गाउँका …

Read More »

तीजमा प्रदर्शनमा आउँदै ‘बेहुली’, पारस–दिव्याको पोस्टर सार्वजनिक

काठमाडौँ । आगामी हरितालिका तीजको अवसर पारेर नेपाली फिल्म ‘बेहुली’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले आइतबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेको हो। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको फिल्मको पोस्टरमा मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीलाई …

Read More »