काठमाडौँ । नयाँ नेपाली फिल्म ‘बम बिहारी’को शुभमुहूर्त गरिएको छ । बुधबार भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । काठमाडौँ । नयाँ नेपाली फिल्म ‘बम बिहारी’को शुभमुहूर्त गरिएको छ । बुधबार भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तसँगै फिल्मको छायांकनसमेत सुरु भएको छ …
Read More »News & Gossip
महेश त्रिपाठी ‘शिरजरा’ मा अनुबन्धित
काठमाडौं । पछिल्लो समयका व्यस्त अभिनेता महेश त्रिपाठी नयाँ फिल्म ‘शिरजरा : सङ अफ ग्रान्ड मदर’ मा अनुबन्धित भएका छन्। फिल्मको शीर्ष भूमिकाका लागि उनी एक महिनाअघि नै अनुबन्धित भए पनि बुधबार मात्रै औपचारिक घोषणा गरिएको हो। यो फिल्ममा आफ्नो भूमिका दार्शनिक छविको रहेको अभिनेता त्रिपाठीले बताए। उत्तरआधुनिक (मेटा–मोर्डन) कथावस्तुमा …
Read More »प्रदीप खड्काको ‘एक्लो’ लाई देशभर १२४ शो
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर भोली बिहीबारदेखि प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ प्रदर्शनमा आउँदैछ । नेपालको पहिलो भनिएको साइन्स-फिक्सन जनरामा आधारित यस फिल्मले घरेलु मल्टिप्लेक्सहरूमा औसत शो प्राप्त गरेको छ । बुधबार बेलुकासम्मको तालिका अनुसार फिल्मले देशभर जम्मा १२४ शो पाएको छ । स्टार भ्यालु र …
Read More »फिल्म ‘कुमारी’ को लोक शैलीको गीत ‘डोको बुन्ने’ सार्वजनिक
काठमाडौं । लभस्टोरी फिल्म निर्देशनमा कहलिएका दिनेश राउतको नयाँ फिल्म ‘कुमारी’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । राजधानीको वान सिनेमाजमा बुधबार आयोजित कार्यक्रममा लोक शैलीको गीत ‘डोको बुन्ने’ रिलिज गरिएको हो । यसअघि सार्वजनिक ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले चर्चा बटुलिसकेका छन् । सार्वजनिक गीतमा केहर …
Read More »सौगात र सृष्टिको ‘भाइरल गोर्खे’ ट्रेलर सार्वजनिक, माघ १ मा हलमा आउने
काठमाडौं। आगामी माघ १ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ३ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गर्दै फिल्मको मुख्य कथावस्तु र पात्रहरूबारे जानकारी दिइएको हो । फिल्ममा मुख्य पात्र सौगात मल्ल ९गोर्खे० सामाजिक सञ्जालमा भाइरल …
Read More »चैत १३ मा आउने भयो ‘हामी तीन भाइ’, पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा
काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बनेको फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गते देखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले बुधबार फिल्मको एक आकर्षक पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रदर्शन मिति तय गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू विनोद न्यौपाने, फलित राई र कुशल …
Read More »माल्टाका लागि बिक्यो चन्द्रको ‘आ बाट आमा’
काठमाडौँ । नेपाली फिल्म ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा छ। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतलाई दर्शकले मन पराएपछि विदेशमा समेत फिल्मको प्रदर्शन अधिकार विक्री हुन थालेको छ। परदेशिएका नेपालीहरुको कथासँग जोडिएको यो फिल्मको प्रदर्शन अधिकार धमाधम विक्री हुन थालेको हो। हालै यस …
Read More »वेब सिरिज ‘लट्ठक’का सबै एपिसोड सार्वजनिक, नेपाली ग्रामीण सिट्कममा नयाँ स्वाद
काठमाडौं। नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन्। विश्व बजारमा लोकप्रिय सिट्कम कमेडी शैलीलाई नेपाली माटो सुहाउँदो रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको यस सिरिजले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै समसामयिक सामाजिक विषयमाथि व्यङ्ग्यात्मक चेतना …
Read More »पुराना नेपाली फिल्मलाई डिजिटल माध्यममा सुरक्षित गरिने, विकास बोर्डले माग्यो आवेदन
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी फिल्महरूको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरेको छ । सेलुलोइड प्रविधिमा निर्माण भई हालसम्म डिजिटल स्वरूपमा रूपान्तरण नगरिएका पुराना फिल्महरूलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बोर्डले यो प्रक्रिया अगाडि बढाएको हो । यस कार्यमा सहभागी हुन चाहने …
Read More »मुम्बईमा के गरेर नेपाल फर्किइन पारस निर्माणमा जुटेकी कृषा ?
काठमाडौं। ‘ऐचो पैँचो’बाट निर्देशनमा हात हालेकी कृषा चौलागाइँ यतिबेला तेस्रो फिल्म ‘पारस’ निर्देशना जुटेकी छन्। एक्सन जनरामा निर्माण गर्ने भनिएको यो फिल्मको छायांकनमा जानुअघि भारतको उनी मुम्बई पुगेर नेपाल फर्किए छिन्। आगामी फागुनको पहिलो साताबाट छायांकनमा निस्किने तयारीमा रहेको यो फिल्मको निकै काम सकिसकेको छ। एक्सन जनराकै फिल्म निर्माणमा गर्न …
Read More »
News Filmy Newsportal / Nepal
