काठमाडौं । फिल्म ‘माइतीघर’बाट सफलता हासिल गरेका निर्देशक मिलन तामाङले आफ्नो नयाँ फिल्म ‘कहाँ भेटिएला’ को औपचारिक घोषणा गरेका छन् । निर्माण टिमका अनुसार यस फिल्मको छायाङ्कन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ महिनाको अन्त्यसम्म पूरा गर्ने योजना छ । यद्यपि, फिल्मका गीतको दृश्य भने माघ महिनामै छायाङ्कन हुने …
Read More »News & Gossip
गायिका नीता आचार्यको शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक
काठमाडौँ। अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन्। सार्वजनिक भजनमा नीताको भक्ति र समर्पणले गीतलाई मार्मिक बनाएको छ। भजनको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका छन्। नेपाली चलचित्र र संगीत क्षेत्रमा १५० भन्दा बढी चलचित्र र १००० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका …
Read More »‘मुगलान’ पुष १० गतेदेखि प्रदर्शनमा आउने, फर्स्ट लुक सार्वजनिक
काठमाडौं । रेहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मुगलान’ आगामी पुष १० गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। यही नाममा करिब २० वर्षअघि शिव रेग्मीको निर्देशनमा बनेको फिल्म सफल भएको थियो। सार्वजनिक फर्स्ट लुक पोस्टरमा अभिनेता प्रभात पाल …
Read More »अन्तरजातीय प्रेम कथामा आधारित फिल्म ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी कार्तिक ६ गते भाइटीकाको दिन रिलिज हुन लागेको नेपाली फिल्म ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित उक्त कार्यक्रममा फिल्म युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । ट्रेलरमा एक ‘अर्ग्यानिक’ नेपाली प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठ्याराका बीच अंकुरिएको …
Read More »दयाहाङ र विजयसँग काम गर्न पाउँदा चुनौती र सिकाइ दुवै भयो: समृद्धि अर्याल
काठमाडौँ। नायिका समृद्धि अर्यालले आफू सिनेमा ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन्। उनको उपस्थिति महत्त्वपूर्ण स्थान र समयमा हुने र यसले सिनेमाका मुख्य दुई पात्रहरूलाई प्रभाव पार्ने खालको रहेको उनले बताएकी हुन्। “म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” समृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको …
Read More »फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले बेलायतमा जित्यो उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड
काठमाडौं। बेलायतमा आयोजना भएको ‘मिल्टन किन्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको छ। फिल्मलाई सौरभ लामाले खिचेका थिए। ‘यो मन त मेरो नेपाली हो’ का निर्माता तथा निर्देशक मित्र प्रधान (नर) उक्त अवार्ड समारोहमा भाग लिन अमेरिकाबाट बेलायतको मिल्टन …
Read More »निर शाहको जन्मदिन पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक
काठमाडौँ । आगामी कार्तिक १४ गते रिलिज हुने फिल्म ‘परान’ले काबिक टिजर सार्वजनिक गरेको छ । वरिष्ठ अभिनेता निर शाहको आज परेको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ। कवि पराजुलीका शब्दहरूमा फिल्मका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको …
Read More »‘मैझारो’प्रचारप्रसारमा ताते तक्मे,पुर्वका विभिन्न शहरमा सांगीतिक प्रस्तुति,अटोदेखि इ रिक्सासम्म फिल्मकै पोस्टर
काठमाडौं। आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को प्रचारप्रसार व्यापक रुपमा गर्न थालिएको छ। निर्माण टिमले आफ्नो फिल्मको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। यसैसिलसिलामा पुर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। यतिबेला पुर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारो मय भएको देखिन्छ। जताततै अटोमा मैझारोका फ्लेसहरु झुण्डिएका छ। …
Read More »रिलिजको २४ घण्टा नपुग्दै युट्यूव ट्रेन्डिङको पहिलो नम्बरमा ‘जेरी अन टप’
काठमाडौं । सार्वजनिक प्रदर्शनको लागि एक हप्ता मात्रै बाँकी रहँदा रिलिज भएको चलचित्र ‘जेरी अन टप’को ट्रेलरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । शुक्रबार दिउँसो युट्यूवमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको छ । हाल ‘जेरी अन टप’ ट्रेलर युट्यूवको नेपाली चार्ट्समा शीर्ष स्थानमा छ । सँगसँगै …
Read More »‘सिनेपा:’ स्टुडियोका लागि ३ करोड सरकारी अनुदान — चलचित्र विकास बोर्ड र सूचना प्रविधि मन्त्रालयबीच सम्झौता
काठमाडौं। नेपाली चलचित्र क्षेत्रको पूर्वाधार विकासतर्फ एक महत्वपूर्ण कदमका रूपमा, बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपा: स्टुडियो’ का लागि नेपाल सरकारले ३ करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ। शुक्रवार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका …
Read More »
News Filmy Newsportal / Nepal
