काठमाडौं। नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन्। विश्व बजारमा लोकप्रिय सिट्कम कमेडी शैलीलाई नेपाली माटो सुहाउँदो रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको यस सिरिजले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै समसामयिक सामाजिक विषयमाथि व्यङ्ग्यात्मक चेतना …
Read More »News & Gossip
पुराना नेपाली फिल्मलाई डिजिटल माध्यममा सुरक्षित गरिने, विकास बोर्डले माग्यो आवेदन
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी फिल्महरूको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरेको छ । सेलुलोइड प्रविधिमा निर्माण भई हालसम्म डिजिटल स्वरूपमा रूपान्तरण नगरिएका पुराना फिल्महरूलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बोर्डले यो प्रक्रिया अगाडि बढाएको हो । यस कार्यमा सहभागी हुन चाहने …
Read More »मुम्बईमा के गरेर नेपाल फर्किइन पारस निर्माणमा जुटेकी कृषा ?
काठमाडौं। ‘ऐचो पैँचो’बाट निर्देशनमा हात हालेकी कृषा चौलागाइँ यतिबेला तेस्रो फिल्म ‘पारस’ निर्देशना जुटेकी छन्। एक्सन जनरामा निर्माण गर्ने भनिएको यो फिल्मको छायांकनमा जानुअघि भारतको उनी मुम्बई पुगेर नेपाल फर्किए छिन्। आगामी फागुनको पहिलो साताबाट छायांकनमा निस्किने तयारीमा रहेको यो फिल्मको निकै काम सकिसकेको छ। एक्सन जनराकै फिल्म निर्माणमा गर्न …
Read More »सगरमाथा आरोही कविता नेपालीको डेब्यु ‘एक्लो’ मा कमान्डो अवतार, भन्छिन्— ‘म एक्सिडेन्टल एक्टर हुँ’
काठमाडौं । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेतादेखि सगरमाथाको चुचुरोसम्म पुगेकी कविता नेपाली अब अभिनेत्रीका रूपमा दर्शकमाझ आउँदैछिन् । नेपालकै पहिलो भनिएको साइन्स–फिक्सन फिल्म ‘एक्लो’ मार्फत उनले ठूलो पर्दामा डेब्यु गर्न लागेकी हुन् । आगामी पुस १७ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्ममा कविताले ‘एरियल’ नामक शक्तिशाली कमान्डोको भूमिका निर्वाह गरेकी …
Read More »श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ। कालिका नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चोया डिजिटल सोलुसनको आयोजना तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम चलचित्र विकास बोर्ड र कालिका नगरपालिका–चितवनको सहकार्यमा २०८२ पुस १३ गते सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका करिब १५० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। …
Read More »‘आ बाट आमा’को गीतमा कभर र अभिनय गरे ५० हजार पुरस्कार
काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’मा कभर गाउने वा अभिनय गर्ने प्रतिभालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ। निर्माण टिमले सोमबार उक्त गीतलाई लक्षित गर्दै कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर सङ गाउनुपर्नेछ …
Read More »‘मिरमिरे’मा निर्देशक र मुख्य कलाकारबीचको यस्तो छ त्रिकोणात्मक संयोग
काठमाडौं । माघ १ गते फिल्म ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी फिल्म ‘कार्साङ्’मा देखिएको थियो । त्यही जोडी फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा देख्न पाउने भएका छन् । संयोग चाहिँ के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्याएका हुन्, जसले …
Read More »फिल्म ‘कल्ली’को टिजर सार्वजनिक
काठमाडौं। फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर बलियो देखिएको छ । यसको बिषयवस्तु फरक छ । किरण नेपालीको निर्माणमा तयार भएको यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुनारकै कथा रहेको फिल्मलाई महेश दवाडीले लेखेका हुन् । यो फिल्ममा उत्तम …
Read More »कर्णाली दयाको होइन, गौरवको विषय हो- प्रदीप खड्का, कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण सुरु
काठमाडौं । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ भएको छ। बिहीबार आयोजित समारोहमा वन तथा वातावरण मन्त्री माधव चौलागाईं, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेता तथा सद्भावना …
Read More »टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट
काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरले फिल, लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दालाई देखाउने प्रयास …
Read More »
News Filmy Newsportal / Nepal
