काठमाडौँ। बलिउडकी सबैभन्दा ग्ल्यामरस र बहुमुखी अभिनेत्रीहरू मध्ये एक हुन् – ईशा गुप्ता । उनै गुप्ता फेरि एक पटक ठूलो पर्दामा दर्शकहरूलाई मोहित गर्न तयारी अवस्थामा छिन् र यो पटक उनी अजय देवगन स्टारर कमेडी एक्स्ट्रा ‘धमाल ४’ मा देखिने छिन्, जो इन्द्रकुमारले निर्देशन गरिरहेकी छिन् । पछिल्लो समय अभिनेत्रीले यही …
Read More »News & Gossip
अमिताभ बच्चनसँग किन देखिएनन् भाइ अजिताभ ?
काठमाडौँ। जब बच्चन परिवारको कुरा आउँछ, अमिताभ, जया बच्चन, अभिषेक, श्वेता र ऐश्वर्याको मात्रै चर्चा हुन्छ। अमिताभ पनि प्रायः आफ्नो परिवारका यी सदस्यहरू वा आफ्ना आमा र बुबाको बारेमा कुरा गर्छन्। तर, उनी कान्छो भाइ अजिताभको बारेमा निकै कम बोलेको देखिएको छैन् । उनले सामाजिक सञ्जालमा समेत उनको उल्लेख गर्दैनन्, जबकि …
Read More »‘कोशेढुंगा’को गीत ‘हे बरै’ सार्वजनिक
काठमाडौं । निर्देशक सरोज पौडेलद्वारा निर्देशित फिल्म ‘कोशेढुंगा’ को नयाँ गीत ‘हे बरै’ सार्वजनिक गरिएको छ। झलकमान गन्धर्वको चर्चित गीत ‘के बरै’ लाई पुनः स्वरांकन गरी फिल्ममा समावेश गरिएको हो। गायक आशिष अविरलको स्वरमा रहेको यस गीतमा परदेशिएका नेपाली युवाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। नेपाली लोकसंगीतका लिजेन्ड गायक …
Read More »बाहुवली पछि प्रभास र अनुष्का ८ बर्ष पछि सँगै देखिने
काठमाडौँ। बाहुबली फिल्म सिरिजलाई भारतको सबैभन्दा ठूलो फिल्म सिरिज मानिन्छ। यो फिल्मले भारतीय सिनेमाको सम्पूर्ण समीकरण बदलि दियो र एसएस राजामौलीको यो फिल्म साउथ इन्डस्ट्रीका लागि पनि वरदान साबित भयो । अब यो चलचित्रका कलाकारहरु पुनः एकजुट हुन लागेका छन् । हो, बाहुबलीमा मुख्य भूमिका निभाएका अभिनेता प्रभास र अनुष्का शेट्टी …
Read More »अक्षयकुमारको एक फिल्म , जसले लगानी भन्दा १८ गुणा बढी कमायो
काठमाडौँ। अक्षय कुमारलाई बक्स अफिसको ‘किंग’ भनिन्छ । उनका फिल्महरूले टिकट विन्डोमा ठूलो नाफा कमाउँछन्। ३४ वर्षको आफ्नो करियरमा अक्षय कुमारले करिब १५० फिल्ममा काम गरेका छन् । यी चलचित्रहरु मध्ये धेरै यस्ता चलचित्रहरु पनि रहेका छन्, जसले आफ्नो बजेट भन्दा कैयौं गुणा बढी नाफा कमाउन सफल भएका छन् । अक्षयको …
Read More »जमलको विश्वज्योति सिनेप्लेक्स आइएनआई सिनेमाजअन्तर्गत
काठमाडौँ। जमलस्थित पुरानो फिल्म हल विश्वज्योति सिनेप्लेक्स मल्टिप्लेक्स चेन आइएनआई सिनेमाजअन्तर्गत गएको छ। शुक्रबार भएको सम्झौतामा आइएनआई सिनेमाजका सीइओ गृहेन्द्र मुनाकर्मी र सीओओ सुरेन्द्रकुमार थापाले विश्वज्योतिका सीइओ रोहनसिंह सर्राफ र निर्देशक रिवाजसिंह सर्राफसँग हस्ताक्षर गरेका छन्। सम्झौतापछि हललाई ‘आइएनआई सिनेमाज–विश्वज्योति’ नाम दिइने भएको हो। यससँगै आइएनआई सिनेमाजका मल्टिप्लेक्स संख्या पाँच पुगेका …
Read More »‘काजी’ फिल्मको शुभमुहूर्त
काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा बन्ने फिल्म ‘काजी’ को शुभमुहूर्त शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजासँगै सम्पन्न भएको छ। शुभमुहूर्तपछि निर्माण टिम छायांकनका लागि स्याङ्जा प्रस्थान गरेको छ। करिब आठ वर्षपछि यस फिल्ममार्फत निर्देशनमा फर्किन लागेका रिजालले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’ र ‘कायरा’ निर्देशन गरेका थिए। साथै, …
Read More »‘माइतीघर’को शीर्ष गीत ५० लाख खर्चेर छायांकन
काठमाडौं। आगामी असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’ को प्रचार–प्रसार तीव्र बनाइएको छ। यसै क्रममा फिल्मको शीर्ष गीतको छायांकन सम्पन्न भएको छ। निर्माता रोहित अधिकारीका अनुसार गीत छायांकनका लागि मात्र ११ दिन खर्चिएको छ। बाग्लुङमा खिचिएका दृश्य प्रयोग नगरी नयाँ शैलीमा सम्पूर्ण भिडियो छायांकन गरिएको अधिकारीले जानकारी दिए। कविराज …
Read More »‘गुन्यो चोलो : द ड्रेस’को नयाँ गीत ‘मान्छे को चिनारी’ सार्वजनिक
काठमाडौं। आगामी भदौ १३ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गुन्यो चोलो : द ड्रेस’ को दोस्रो गीत ‘मान्छे को चिनारी’ सार्वजनिक गरिएको छ। विहीबार युट्युबमार्फत सार्वजनिक भएको गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। गीतमा निर्देशक समुन्द्र भट्टको शब्द र केतन क्षेत्रीको स्वर रहेको छ। भिडियोमा फिल्मका सम्पूर्ण कलाकारहरूलाई …
Read More »वैज्ञानिक कथामा बनेको नेपाली फिल्म ‘एक्लो’को सम्पूर्ण छायांकन सम्पन्न
काठमाडौं । निर्देशक प्रदीप शाही निर्देशित नेपाली फिल्म ‘एक्लो’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। बाँकी रहेको एक गीतको छायांकन पनि हालै काठमाडौंमा भव्य सेटमा गरिएको निर्देशक शाहीले जानकारी दिएका छन्। गीतमा मुख्य कलाकार कविता नेपाली फिचर्ड छिन् भने स्वर स्वप्निल शर्माको र संगीत रोहित शाक्यले भरेका छन्। गीतको कोरियोग्राफी …
Read More »
News Filmy Newsportal / Nepal
