रक्तदान र राहत संकलन गर्दै मनाइयो कलाकार संघको ३८औँ स्थापना दिवस काठमाडौं । नेपाल चलचित्र कलाकार संघले रक्तदान तथा राहत संकलन गर्दै आफ्नो ३८औँ स्थापना दिवस मनाएको छ। मंगलबार चलचित्र विकास बोर्ड, चावहिलमा आयोजित कार्यक्रममा कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। भोटेकोशी बाढीपीडितको सहयोगार्थ आयोजित रक्तदान …
Read More »Film
अन्तिम समयमा सर्यो ‘अक्षरा’को प्रदर्शन
काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’को रिलिज अन्तिम समयमा स्थगित भएको छ। फिल्मको प्रदर्शनका लागि धेरै सिनेमा हलले बुकिङसमेत खुलाइसकेको अवस्थामा निर्माण पक्षले प्राकृतिक विपत्तिको कारण देखाउँदै रिलिज मिति सारेको हो। अब ‘अक्षरा’ मंसिर २४ गतेदेखि प्रदर्शनमा आउनेछ। रसुवामा आएको बाढी–पहिरो तथा पछिल्लो परिस्थितिलाई मध्यनजर …
Read More »‘बेहुली’को ट्रेलर सार्वजनिक, निर्माताको कमाइको ५ प्रतिशत बाढीपीडितलाई
काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको पाँच दिनअघि आइतबार काठमाडौंको जय नेपाल हलमा विशेष कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरेको हो। भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण देश शोक र संकटमा रहेका बेला …
Read More »‘अक्षरा’को मार्मिक ट्रेलर सार्वजनिक, दैवीप्रकोप उद्धार कोषमा १० प्रतिशत दिने घोषणा
काठमाडौँ । भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले ३ मिनेट २४ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण पक्षले फिल्म प्रदर्शनपछि हलबाट निर्माताको भागमा आउने रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा …
Read More »‘झिंगे दाउ २’को तीज गीत ‘जेठानी भर्सेस देउरानी’ सार्वजनिक
काठमाडौं। आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक भएको छ। ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। ७ मिनेट लामो गीतमा फिल्मका मुख्य दुई पात्रबीचको झगडालाई प्रस्तुत गरिएको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र …
Read More »‘झिंगे दाउ २’को फरक प्रचार शैली, नेपाल यातायातका ८० बसमा सिट कभर
काठमाडौं। आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित फिल्म ‘झिंगे दाउ २’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ। प्रदर्शनका लागि दुई साता बाँकी रहँदा निर्माण पक्षले प्रत्यक्ष रूपमा दर्शकमाझ पुग्ने गरी प्रचार अभियानलाई फरक शैलीमा अघि बढाएको हो। फिल्मको प्रचारका लागि नेपाल यातायातका ८० वटा बसमा ‘झिंगे दाउ २’ अंकित सिट कभर …
Read More »‘कंगाल करोडपति’को शुभ-मुहूर्त, भदौ २९ देखि छायांकनमा जाने
काठमाडौं। राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्म ‘कंगाल करोडपति’को शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मञ्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडालगायतका कलाकारको अभिनय रहनेछ। …
Read More »बाढीपीडितका लागि फिल्म ‘युग’ टोलीद्वारा एक लाख एक हजार सहयोग
काठमाडौं । भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कलाकार तथा फिल्मकर्मीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गर्ने क्रम जारी छ। यसैक्रममा छायांकनको तयारीमा रहेको नेपाली फिल्म ‘युग’को निर्माण टोलीले राहत कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। फिल्मका निर्देशक कोमलनाथ खतिवडाका अनुसार देशमा सिर्जिएको …
Read More »नीताको सरकारी राहत कोषमा एक लाख सहयोग
काठमाडौँ। अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाले प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकहरूको उद्धार र राहतका लागि नगद रु. १ लाख सहयोग गर्ने घोषणा गरेकी छन्। उनले बुधबार सरकारको राहत कोषमा उक्त रकम जम्मा गरेकी हुन्। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि आएको विनाशकारी बाढीले रसुवागढी भन्सार क्षेत्र (टिमुरे) मा ठूलो …
Read More »‘आचार्य’मा निखिल उप्रेतीको एक्सन अवतार, असोज ९ देखि प्रदर्शन
काठमाडौं । अभिनेता निखिल उप्रेतीको लेखन, निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘आचार्य’को टिजर सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक टिजरमा निखिललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। करिब एक मिनेट लामो टिजरमा एक्सनसँगै भावनात्मक पक्षलाई पनि प्राथमिकता दिइएको छ। निखिलका विभिन्न अवतार, स्टन्ट तथा एक्सन दृश्य टिजरमा देख्न सकिन्छ। नेपाली फिल्ममा एक्सन …
Read More »
News Filmy Newsportal / Nepal
