काठमाडौं । भदौको तेस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’को लुक्स सार्वजनिक गरिएको छ । दुई मुख्य अभिनेत्रीलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको लुक्समा पूजा शर्मा र कविता नेपालीबीचको टकराव देखाइएको छ । सार्वजनिक पोस्टरमा पूजा शर्मा र मोडल तथा अभिनेत्री कविता नेपालीलाई एङ्ग्री अवतारमा प्रस्तुत गरिएको छ । …
Read More »Film
‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक, गाउँघरको उत्सवमा झुम्दै कलाकार
काठमाडौं । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो । ‘ककाकिकी’को सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ । गीतमा अर्जुन सापकोटाकै संगीत तथा हुकलाइन रहेको छ …
Read More »‘द राइज अफ साम्राज्य’मा विजय बराल अनुबन्धित, सौगात–दयाहाङ–नाजिरपछि लाइनअप थप बलियो
काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बराल अनुबन्धित भएका छन् । सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनपछि विजय पनि फिल्मको बलियो कलाकार लाइनअपमा जोडिएका हुन्। “फिल्मको लाइनअपलाई बलियो बनाउने प्रयास जारी छ । यसैक्रममा हामीले विजय बराललाई लिएका छौँ,” निर्देशक सौरभले भने, …
Read More »ओस्कारमा नेपालको प्रतिनिधित्वका लागि फिल्म आह्वान, भदौ २२ सम्म आवेदन दिनुपर्ने
काठमाडौं । नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६ ले ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार)को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने फिल्म छनोटको प्रक्रिया सुरु गरेको छ । समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माको हस्ताक्षरमा जारी सूचनामार्फत मापदण्ड पूरा गरेका नेपाली फिल्मलाई भदौ २२ गते अर्थात् सेप्टेम्बर ७, २०२६ अगावै आवेदन दिन …
Read More »पहिलोपटक नेपाल आए बलिउड गायक नवजोत आहुजा
काठमाडौं । बलिउडका चर्चित गायक नवजोत आहुजा नेपाल आएका छन् । उनी बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् । ठमेलस्थित क्लब नोभाले बुधबार आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन आहुजा नेपाल आएका हुन् । उनले ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ …
Read More »‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला, ‘ए’ सर्टिफिकेट पाएपछि १६ वर्षमाथिले मात्रै हेर्न पाउने
काठमाडौं । यहि भदौ ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला गरिएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित अन्य केही मल्टिप्लेक्समा पनि फिल्मको शो खुला गरिएको छ। रिलिजको तीन दिनअघि नै शो खुला गरिएको ‘मास्टर्नी’को शो संख्या भोलिसम्म क्रमशः बढ्दै जाने वितरक रोहित कट्टेलले …
Read More »‘कंगाल करोडपति’मा रक्षा र मञ्जिलकुमार अनुबन्धित
काठमाडौं । निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भएका छन् । रक्षा र मञ्जिलको प्रवेशसँगै फिल्मको कलाकार टोली थप बलियो बनेको छ । रक्षाले फिल्म ‘बाटो’बाट अभिनय यात्रा सुरु गरेकी हुन् । उनको पछिल्लो रिलिज फिल्म ‘बेहुली फ्रम मेघौली’ …
Read More »‘एक्का मिस्सी बादशाह’मा ‘कृष’ र ‘अर्जुन’का लागि कलाकार आह्वान
काठमाडौं । सञ्जय राईको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘एक्का मिस्सी बादशाह’का लागि कलाकार आह्वान गरिएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै फिल्मका दुई मुख्य पुरुष पात्र ‘कृष’ र ‘अर्जुन’का लागि कलाकार खोजेको हो । फिल्मको मुख्य भूमिकामा अभिनेत्री साम्राज्ञी आरएल शाह यसअघि नै अनुबन्धित भइसकेकी छन् । उनले …
Read More »‘द राइज अफ साम्राज्य’मा नाजिर हुसेन अनुबन्धित, सौगात र दयाहाङसँगै देखिँदै
काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गरेका छन् । अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि नाजिर यो फिल्मको मुख्य भूमिकामा जोडिएका हुन् । नाजिर र निर्देशक चौधरीले यसअघि पनि सहकार्य गरिसकेका छन् । सौगात मल्ल स्टारर ‘अगस्त्य’मा नाजिरले काम गरेका थिए …
Read More »जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा
काठमाडौं । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कार्की साइँला’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले भदौ १ गते नागपञ्चमीको अवसर पारेर ‘मुभिज डिजिटेनमेन्ट’को युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा मुख्य पात्र कार्की साइँला अर्थात् जितु नेपालको जीवन संघर्ष, व्यथा र …
Read More »
News Filmy Newsportal / Nepal
