काठमाडौं । असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ। शनिबार हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत करिब एक मिनेट लामो टिजर सार्वजनिक गरिएको हो। टिजरमा नयाँ पुस्ताका युवायुवतीबीचको त्रिकोणात्मक प्रेमसँगै अभिभावक पुस्ताबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ। अभिनेता प्रभातपाल ठकुरीको नीति शाह र राजश्री थापासँगको प्रेम …
Read More »Film
अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टरसँगै ‘सारथी’को प्रदर्शन मिति घोषणा
काठमाडौं । अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ। कुमार गजुरेल निर्देशित फिल्म आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभर प्रदर्शनमा आउने भएको हो। सार्वजनिक पोस्टरमा निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ। पोस्टरमा उनी काखमा दुधे …
Read More »‘माया बस्छ कि क्या हो !’को प्रदर्शन मिति घोषणा, असोज २ गतेदेखि प्रदर्शनमा आउने
काठमाडौं । प्रेमकथानक फिल्म ‘माया बस्छ कि क्या हो !’को दुई नयाँ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। राजु अधिकारी निर्देशित फिल्म असोज २ गतेदेखि प्रदर्शनमा आउने भएको हो। सार्वजनिक पोस्टरमा नवअभिनेता सोनाल तामाङ र नवअभिनेत्री कस्मता निरौला फिचर्ड छन्। पोस्टरमा उनीहरूलाई युवा प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा …
Read More »‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित
काठमाडौं । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन्। निर्देशक पौडेलले आकृतिलाई फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएका हुन्। निर्देशक पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए। ‘मायालु’ उनको तेस्रो निर्देशकीय फिचर फिल्म हुनेछ। फिल्म घोषणा गर्दा यसको नाम …
Read More »‘ल्याङ्ग ल्याङ्ग’मा प्रजल दुलाल अनुबन्धित
काठमाडौं । फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा अभिनेता प्रजल दुलाल अनुबन्धित भएका छन्। निर्देशक बलिराम चौहानले प्रजललाई मुख्य भूमिकाका लागि अनुबन्ध गरेका हुन्। प्रजल अनुबन्धित भएसँगै फिल्मका मुख्य कलाकारको लाइनअप पूरा भएको निर्देशक चौहानले बताए। यसअघि प्रजलले ‘बलिदान’, ‘बिमान’ र ‘अक्षरा’मा अभिनय गरिसकेका छन्। हाल उनी ‘तीन तीघ्रे क्या बिग्रे’को …
Read More »तिहारमा आउने ‘पाँच पाण्डव’को स्वरांकन सुरु
काठमाडौं । मल्टीस्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’को स्वरांकन सुरु गरिएको छ। बिहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एटमस साउन्ड स्टुडियोमा फिल्मको स्वरांकन सुरु गरिएको हो। गौशाला पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयमा रहेको स्टुडियोमा फिल्मका सम्पूर्ण कास्ट एन्ड क्रूको सहभागिता थियो। तिहारमा प्रदर्शनमा आउने फिल्मको स्वरांकनको सुरुवात मुख्य कलाकार हरिवंश …
Read More »‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक, बुवाको संघर्ष र त्यागको कथा
काठमाडौं । हरि लम्साल निर्देशित फिल्म ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा बुवाको संघर्ष र त्यागलाई केन्द्रमा राखिएको छ। सन्तानको सुख र खुसीका लागि बुवाले गर्ने संघर्ष, त्याग र बलिदानलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। …
Read More »‘पार्वती’को ट्रेलर सार्वजनिक, नीता र अशोकको दिदीभाइको भावनात्मक कथा
काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र अशोक दर्जीबीचको दिदीभाइको …
Read More »‘डियर काव्या’ घोषणा, उपासना र डेब्यु अभिनेता बिक्की मुख्य भूमिकामा
काठमाडौं । गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ फिल्म ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ । बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित कार्यक्रममा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिनेछन् । बिक्कीका लागि ‘डियर …
Read More »सुरेश थापाको लेखन–निर्देशनमा सिरियल ‘जुनी’, टिजर सार्वजनिक
काठमाडौं । सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा बनेको सिरियल ‘जुनी’को टिजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंस्थित जय नेपाल हलमा आयोजित स्रष्टा सम्मान कार्यक्रममार्फत सिरियलको टिजर सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए । प्रष्ट मिडिया प्रालिको आयोजनामा पछिल्लो समय टेलिसिरियलमा सक्रिय …
Read More »
News Filmy Newsportal / Nepal
