Film

फिल्म ‘टिका’को छायांकन सुरु

काठमाडौं। निर्माता भविष्य खड्काको नयाँ फिल्म ‘टिका’को छायांकन सुरु भएको छ । कास्कीको पामे गाउँबाट फिल्मको छायांकन थालिएको निर्माण टिमले जनाएको छ। फिल्मको ४० दिने छायांकन तालिका तय गरिएको छ । कास्कीमा ३० दिन छायांकन गरिनेछ भने बाँकी दृश्य काठमाडौंलगायतका स्थानमा खिचिनेछन् । महिलाप्रधान कथावस्तुमा आधारित फिल्ममा महेश त्रिपाठी, प्रियंका …

Read More »

‘पेन्सन पट्टा’को बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री

काठमाडौं । वरिष्ठ अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको बेलायत र हङकङ प्रदर्शन अधिकार आकर्षक मूल्यमा बिक्री भएको हो । निर्देशक माओत्से गुरुङले फिल्मको कुनै …

Read More »

विपिन कार्कीले निर्माण गर्ने फिल्म निर्देशन गर्दै विजयकुमार

काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नै लगानीमा नयाँ कथानक फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको निर्देशन तथा पटकथा लेखन वरिष्ठ पत्रकार तथा लेखक विजयकुमारले गर्नेछन् ।   हालसम्म नाम सार्वजनिक नगरिएको फिल्मबारे विपिनले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले विजयकुमारसँगको तस्बिर सार्वजनिक गर्दै आगामी सहकार्यप्रति उत्साह व्यक्त …

Read More »

गायक पशुपति शर्माको फिल्म अभिनयमा डेब्यू, ‘तीन तिघ्रे, क्या बिग्रे’मा अनुबन्धित

काठमाडौं । लोक तथा दोहोरी संगीतका चर्चित गायक पशुपति शर्मा फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको कथानक फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी अनुबन्धित भएका हुन् । निर्माण टिमका अनुसार शर्मा केही महिनाअघि नै फिल्ममा आबद्ध भए पनि बिहीबार मात्रै उनको कास्टिङबारे औपचारिक …

Read More »

हङकङमा हुने भयो नेपाली फिल्म ‘जोर ढुंगा’को ग्राण्ड प्रिमियर

काठमाडौं। युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ । यो सिनेमाको हङकङमा ग्राण्ड प्रिमियर गर्नु अगाडी गत शनिबार ३० मेमा एक कार्यक्रमको आजोजना गर्दै फर्स्टलुक पोस्टर रिलिज गरिएको थियो । यो कार्यक्रममा सिनेमा ‘जोर ढुंगा’ आगामी ३० अगष्ट २०२६ आइतवार …

Read More »

‘रोल नं १’को विशेष प्रदर्शनीमा प्रशंसाको वर्षा, अभिभावकले हेर्नैपर्ने सिनेमा भन्दै कलाकार

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘रोल नं १’को राजधानीमा विशेष प्रदर्शनी (स्पेसल स्क्रिनिङ) गरिएको छ । सोमबार आयोजित विशेष प्रदर्शनीमा सहभागी कलाकार, चलचित्रकर्मी, हास्य कलाकार तथा राजनीतिज्ञहरूले फिल्मको खुलेर प्रशंसा गरेका छन् । प्रदर्शनीमा सहभागी अधिकांशले ‘रोल नं १’ विद्यार्थीभन्दा पनि अभिभावकले हेर्नैपर्ने फिल्म भएको प्रतिक्रिया दिएका छन् । …

Read More »

‘लज्जावती’को छायांकन सकियो, साउन २९ मा प्रदर्शन हुने

काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘लज्जावती’को छायांकन सम्पन्न भएको छ । गत साता धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य छायांकन गर्दै निर्माण टिमले फिल्मको इन्डक्ल्याप गरेको हो । छायांकन सम्पन्न भएसँगै फिल्म आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने घोषणा गरिएको छ । हालसम्म उक्त मितिमा कुनै …

Read More »

पल शाहको पहिलो सटसँगै ‘आ बाट आमा २’को छायांकन सुरु

काठमाडौं । गत वर्षको ब्लकबस्टर फिल्म ‘आ बाट आमा’को सिक्वेल ‘आ बाट आमा २’को छायांकन सुरु भएको छ । सोमबार बिहान मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङबाट फिल्मको शुभमुहूर्तसहित छायांकन थालिएको हो । फिल्मको पहिलो सट अभिनेता पल शाहले दिएका छन् । उनी पहिलो भागमा जस्तै यसपटक पनि मुख्य भूमिकामा देखिँदैछन् । …

Read More »

‘सारथी’को गुर्जा खानी सेड्युल सकियो, दुई दशकपछि उत्तम–निरुताको पुनर्मिलन

काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सम्पन्न भएको छ । गत वैशाख १५ गतेबाट सुरु भएको छायांकनको एक महिनाभित्र गुर्जा खानी क्षेत्रका सम्पूर्ण दृश्यहरूको छायांकन सकिएको निर्माण टिमले जनाएको छ । निर्देशक कुमार गजुरेलका अनुसार अब फिल्मको काठमाडौंमा …

Read More »

‘आइ एम जितबहादुर’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘आइ एम जितबहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले गाउँबाट सहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ ।   सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा जितु नेपाल फरक भूमिकामा देखिएका छन् । हास्य कलाकारको रूपमा …

Read More »