news filmy

‘कंगाल करोडपति’मा मुकुन–सलिनाको नयाँ जोडी

काठमाडौं। अभिनेत्री सलिना तामाङ आगामी नेपाली फिल्म **‘कंगाल करोडपति’**मा अभिनेता मुकुन भुसालको अपोजिट मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्मबाट सलिनाले नेपाली फिल्ममा डेब्यू गर्न लागेकी हुन्। निर्माण टिमका अनुसार सलिनासँग यसै महिना औपचारिक सम्झौता गरिएको हो। फिल्ममा मुकुन र सलिना पहिलोपटक अनस्क्रिन जोडीका रूपमा देखिनेछन्। …

Read More »

उपासना–सोनमको जोडी ‘जलाकी’मा, मंसिर ४ लाई प्रदर्शन मिति तय

काठमाडौं।  निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् दहीचिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई फरक–फरक भावमा …

Read More »

‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक

काठमाडौं । आगामी असोज २ गते प्रदर्शनमा आउने फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ। गीतमा र मनिषा सुनारको स्वर, डा. कृष्णहरि बरालको शब्द तथा को संगीत रहेको छ। आमाप्रतिको सम्मान र वृद्धाश्रममा बस्न बाध्य भएका आमाबाबुको यथार्थलाई समेटिएको गीतले फिल्मको भाव र कथावस्तुको संकेत गर्छ। …

Read More »

मंसिर ४ मा प्रदर्शन हुँदै ‘जलाकी’

काठमाडौं । अभिनेता र अभिनेत्री अभिनित फिल्म ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार मुख्य कलाकारलाई समेटिएका पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। निर्देशित फिल्म ‘खुश्मा’पछि उनको दोस्रो निर्देशकीय कथानक हो। सार्वजनिक पोस्टरमा सोनम र उपासनालाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ। निर्देशक थापामगरका …

Read More »

फागुन २१ मा प्रदर्शन हुने ‘रत्यौली’

काठमाडौं । अभिनेत्री को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘रत्यौली’ आगामी फागुन २१ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ। को निर्देशन र को निर्माणमा बन्ने फिल्ममा र पूजा शर्मा मुख्य भूमिकामा रहनेछन्। नाइटिङ्गेल इन्टरटेन्मेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौदेखि सुरु गर्ने तयारी छ। …

Read More »

नाङ्गा रुख र टोलाइरहेकी अभिनेत्री : ‘अक्षरा’को पोस्टरले के संकेत गर्छ?

काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को पहिलो लुक्स सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार फिल्मको प्रचार अभियानअन्तर्गत पहिलो पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई केन्द्रमा राखिएको छ। उनी ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर मुद्रामा टोलाइरहेको अवस्थामा देखिन्छिन्। अनुहारको भाव, शारीरिक हाउभाउ …

Read More »

‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं । आगामी साउन २९ गते प्रदर्शनमा आउने फिल्म ‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार एकैसाथ पोस्टर सार्वजनिक गर्दै मुख्य पात्रहरूको फरक–फरक लुक्स सार्वजनिक गरेको हो। पोस्टरमा , जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला र मेनुका माझीलाई विभिन्न परिवेशमा प्रस्तुत गरिएको छ। केही पोस्टरले प्रेम सम्बन्धलाई संकेत गर्छन् …

Read More »

‘पार्वती’को रत्यौली गीत ‘नौतुनाको रेलैमा’ सार्वजनिक

काठमाडौं । आगामी भदौ १२ गते प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुनाको रेलैमा’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो। गीतको भिडियोमा , , अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको नृत्य देख्न सकिन्छ। विवाहमा खेलिने …

Read More »

‘कंगाल करोडपति’को शीर्ष भूमिकामा मुकुन भुसाल

काठमाडौं । कथानक फिल्म ‘कंगाल करोडपति’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन्। को निर्देशन रहने फिल्म को प्रस्तुतिमा निर्माण हुन लागेको हो। अनुबन्धनपछि भुसालले पटकथा र आफूलाई प्रस्ताव गरिएको पात्र आकर्षक लागेकाले फिल्ममा आबद्ध भएको बताए। उनका अनुसार कथावाचन शैली फरक भएकाले फिल्म रोजेका हुन्। उनी अभिनित अर्को फिल्म ‘रोल नं …

Read More »

१८ मंसिरमा ‘तरंग’ प्रदर्शनमा आउने

काठमाडौं । प्रदीपकुमार चौधरी निर्देशित डेब्यु फिल्म ‘तरंग’ आगामी १८ मंसिरदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। देवदत क्रियशनको ब्यानरमा बनेको फिल्मको वितरण श्रीराम बालाजी फिल्मले गर्नेछ। सार्वजनिक पोस्टरमा वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा देखिएका छन्। फिल्ममा …

Read More »