news filmy

‘गौँथली’को टिजर सार्वजनिक : वैवाहिक पीडा र आमाको संघर्षको भावुक कथा

काठमाडौं । फिल्म ‘गौँथली’को टिजर सार्वजनिक भएको छ । मुख्य पात्रको कथा समेट्दै सार्वजनिक गरिएको टिजरले फिल्मको कथावस्तु उजागर गरेको छ । आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले वैवाहिक जीवनमा भोग्नुपरेका पीडा टिजरमा प्रस्तुत गरिएको छ । श्रीमान्को फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनुपरेको कहर र छोरीको …

Read More »

‘गंगा रानी’मा वर्षा शिवाकोटी अनुबन्धित

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । निर्माण टिमले वर्षालाई औपचारिक स्वागत गर्दै फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा रातो पहिरनमा देखिएकी वर्षा आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छन् । उनको हेराइ र अभिव्यक्तिले फिल्मभित्र प्रेम, रहस्य र संघर्षको संकेत गरेको …

Read More »

असारे भाकासहित सार्वजनिक भयो फिल्म ‘काजी’को ‘ज्यानको तिर्खा’ गीत

काठमाडौं। गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत फिल्म ‘काजी’को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न सकिन्छ ।   सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप …

Read More »

चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालको आयोजनामा २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस भव्यता र गरिमाका साथ सम्पन्न भएको छ। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पञ्चेबाजासहित अतिथि तथा सम्मानित व्यक्तित्वहरूको स्वागत गरिएको कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक प्रस्तुतीले विशेष रौनक थपेको …

Read More »

निर शाहको निर्देशनमा पुनरागमन, ‘कमला मिस’को फस्टलुक सार्वजनिक

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अनुभवी निर्देशक निर शाहले नयाँ फिल्म ‘कमला मिस’मार्फत निर्देशनमा पुनरागमन गरेका छन् । साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ ।   सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ । पोस्टरले …

Read More »

अशोक थापा मगर निर्देशित ‘जलाकी’को छायांकन सम्पन्न

काठमाडौं । निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘जलाकी’को इन्डक्ल्याप गरिएको छ । गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य छायांकन गर्दै फिल्मको ३९ दिने छायांकन सम्पन्न भएको निर्माण टिमले जनाएको छ ।   शनिबार पोखरामै गीतको दृश्य खिचिएको थियो, जहाँ फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । …

Read More »

ग्रामीण कथामा बनेको ‘गौँथली’को पोस्टर सार्वजनिक

काठमाडौं । फिल्म ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका दुई मुख्य पात्रलाई केन्द्रमा राखिएको छ । एउटा पोस्टरमा नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का दुलाहा–दुलहीको भेषमा देखिएका छन् भने अर्को पोस्टरमा सिम्रन एक्लै फिचर्ड छिन् । पहिलो …

Read More »

नीता ढुंगानाको डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’को पहिलो झलक सार्वजनिक

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरेकी छन् । निर्माणपक्षले शुक्रबार एक कार्यक्रम गर्दै फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरहरूले दर्शकमाझ ठूलो कौतुहलता पैदा गरेका छन् । पोस्टरमा नीतालाई फरक र चुनौतीपूर्ण चरित्रमा प्रस्तुत गरिएको छ । एक पोस्टरमा उनी …

Read More »

बालमनोविज्ञानको कथा बोकेको ‘रोल नं १’को ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको प्रचारप्रसारमा व्यस्त निर्माण टिमले शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बालमनोविज्ञानलाई मुख्य विषय बनाइएको छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना र अर्कोतर्फ छोराको आफ्नै रुचिबीचको द्वन्द्वलाई ट्रेलरले प्रस्तुत गरेको छ । …

Read More »

ब्लकबस्टर निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’को छायांकन सुरु

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्मको छायांकन सुरु गरेको हो । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्म पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट छायांकन सुरु गरिएको हो । शुभमुहूर्तमा फिल्मका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत उपस्थित थिए । फिल्म ३५ …

Read More »