काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पहिलो सिजनको सफलतापछि दोस्रो सिजन सुरु गरेको छ । निर्माण टिमले हाल प्रसारण भइरहेको ५४औं भागलाई ‘च्याप्टर–२’का रूपमा निरन्तरता दिँदै नयाँ सिजनको औपचारिक सुरुआत गरेको हो । दर्शकको उच्च माग र निरन्तर मनोरञ्जनको आवश्यकता ध्यानमा राख्दै शो बिना ब्रेक …
Read More »news filmy
‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक, विपिन–केकीको प्रेमिल केमेस्ट्री
काठमाडौं । निर्देशक लक्ष्मण रिजालको फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत निर्माण टिमले गीत सार्वजनिक गरेको हो । कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गंगा सोनाम र करण परियारको स्वर रहेको छ । दुवै गायक ‘नेपाल आइडल’का विजेता …
Read More »‘लालीबजार’को प्रदर्शन रोकप्रति विरोध गर्दै चलचित्रकर्मी माइतीघरमा प्रदर्शन
काठमाडौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै चलचित्रकर्मीहरूले प्रदर्शन गरेका छन् । कलाकार स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, खगेन्द्र लामिछाने, मनोज पण्डित, अशोक शर्मा, गणेशदेव पाण्डेलगायतको उपस्थितिमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले कलाको स्वतन्त्रताको पक्षमा …
Read More »सौगात मल्लको ‘जूबा’को छायांकन सर्लाहीबाट सुरु
काठमाडौं । फिल्म ‘जूबा’को छायांकन सर्लाहीबाट सुरु भएको छ । अस्त्र फिल्म्सको प्रस्तुति रहेको फिल्म बुधबार शुभमुहूर्त गर्दै औपचारिक रूपमा छायांकनमा गएको हो । फिल्मको छायांकन ७ दिनको सेड्युलसहित सुरु गरिएको हो भने सर्लाहीसँगै काठमाडौं र भारतको राजस्थानमा पनि सुटिङ हुने निर्माण पक्षले जनाएको छ । कुल ७५ दिनको छायांकन …
Read More »‘मितज्यू’ फिल्म हङकङसहित ६ देशमा ‘सोल्ड आउट’, प्रदर्शन अधिकार बिक्री
काठमाडौं । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’ हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ। निर्माण पक्षले मंगलबार यी ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो। निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’को हङकङ प्रदर्शन अधिकार पाथिभरा इन्टरटेनमेन्टले खरिद गरेको छ। …
Read More »‘बेरंगी’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । ‘बेरंगी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शन्त कुमार राईको शब्दमा तयार भएको गीतमा देबेश राईको संगीत, कम्पोजिसन, एरेन्ज, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ। लामो समयदेखि नेपाली गीत–संगीतमा सक्रिय शन्त राईले यसअघि पनि विभिन्न गीत सार्वजनिक गरिसकेका छन्। उनी सञ्चार क्षेत्रमा समेत सक्रिय रहँदै आएका …
Read More »ऐतिहासिक ‘जय नेपाल’ सिनेमा हल पुनः सञ्चालनको तयारीमा
काठमाडौं । मुलुकको पुरानो तथा ऐतिहासिक सिनेमा हलमध्ये एक ‘जय नेपाल सिनेमा हल’ पुनः सञ्चालनमा आउने तयारी अघि बढेको छ । लामो समयदेखि बन्द रहेको उक्त हलले मंगलबार चलचित्र विकास बोर्डबाट सञ्चालन अनुमतिपत्र प्राप्त गरेको हो । २०२७ सालदेखि सम्बन्धित मन्त्रालयमार्फत नवीकरण हुँदै आएको यो हल काठमाडौंको सिनेमा संस्कृति र …
Read More »बादी समुदाय भन्छन्, ‘लालीबजारमा हाम्रो समुदायको भावनामा ठेस पुगने वा अपमान हुने कुनै पनि विषय वा प्रसंग छैन’
काठमाडौं। षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ लाई बादी समुदायले आफ्नो कथा देखाएको भन्दै प्रशंसा गरेका छन् । फिल्मको मुख्य कथा आमा र छोरीको रहेको रहेकाले पनि बादी समुदायको भावनामा ठेस पुगने वा अपमान हुने कुनै पनि विषय वा प्रसंग फिल्ममा नरहेको देवीसरा वादीले बताइन । काठमाडौँमा सोमबार आयोजित संयुक्त …
Read More »५ वर्षपछि अडिसनबाट छनोट भएका अविरल, ‘एक मुठ्ठी बादल’का कान्छा कलाकार
काठमाडौं । फिल्म ‘एक मुठ्ठी बादल’का सबैभन्दा कान्छा सदस्य अविरल प्रताप अधिकारी सुटिङ युनिटमै पनि सबैभन्दा साना सदस्यका रूपमा रहेका थिए । तर, उनी यो फिल्मका लागि सबैभन्दा पहिले अडिसन दिने कलाकार भने हुन् । फिल्मको पटकथा तयार गर्नै करिब ६–७ वर्ष लागेको निर्माण टिमले यसै क्रममा भाइको भूमिकाका लागि …
Read More »‘झिँगेदाउ २’ असोज २ मा रिलिज हुने
काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार चार मुख्य कलाकार समावेश पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज २ गते (संविधान दिवसको अवसरमा) देशव्यापी रूपमा प्रदर्शनमा आउने जानकारी दिइएको हो । यसअघि दशैंको फूलपातीमा प्रदर्शन गर्ने तयारी भए पनि सो मितिमा …
Read More »
News Filmy Newsportal / Nepal
