काठमाडौं । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्मलाई वितरक तथा प्रदर्शकसँगको सल्लाहअनुसार सो मितिमा रिलिज गर्ने निर्णय गरिएको निर्देशक योञ्जनले बताएका छन् । निर्देशक योञ्जनका अनुसार ‘कुस्ती’ प्रेम, द्वन्द्व …
Read More »news filmy
एलेक्स डी प्रशन्नको ‘ढुकढुकी’ सार्वजनिक
काठमाडौँ । गायक एलेक्स डी प्रशन्नको स्वरमा सजिएको नयाँ गीत ‘ढुकढुकी’ सार्वजनिक भएको छ। एलेक्सकै शब्द तथा संगीत रहेको उक्त गीतले प्रेम र भावनाको गहिरो अनुभूति प्रस्तुत गरेको छ। गीतको संगीत संयोजन विवेक जंग खड्काले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ आभास भेटवालले गरेका छन्। गीतको भिडियो सुजन श्रेष्ठको निर्देशनमा …
Read More »घनश्याम लामिछानेको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ निर्माण घोषणा
काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्देशन गर्ने घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मको औपचारिक घोषणा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो । निर्देशक लामिछानेका अनुसार फिल्म प्रेमकथामा आधारित हुनेछ । नेपाली फिल्म क्षेत्रमा प्रेमकथामा आधारित फिल्मको संख्या …
Read More »एक्सन–ड्रामामा ‘कुम्भ’को टिजर सार्वजनिक, जेठ १५ मा प्रदर्शन हुने
काठमाडौं । डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को एक्सन–प्याक्ड टिजर सार्वजनिक गरिएको छ । एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ । टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ उत्सुकता बढेको छ । टिजरले फिल्मको डार्क, इन्टेन्स तथा एक्सन–ड्रिभेन टोन स्पष्ट रूपमा झल्काएको छ । …
Read More »‘एक मुठ्ठी बादल’को ‘रेल घुम्यो घुम्तीमा’ लिरिकल र्याप भर्सन सार्वजनिक
काठमाडौं । जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरलाई दर्शकले सकारात्मक रूपमा लिएका छन् । लोकलयमा आधारित मूल गीत रुचाइएको कारण र्याप भर्सन पनि दर्शकले मन पराउने निर्माण टिमको विश्वास …
Read More »अस्ट्रेलियाबाट ‘मोक्ष’को ट्रेलर सार्वजनिक, नेपाली पोस्ट–अपोक्यालिप्टिक साइ–फाइमा नयाँ प्रयास
काठमाडौं । अस्ट्रेलियामा करिब १५–२० लाख रुपैयाँको बजेटमा निर्माण गरिएको नेपाली साइन्स फिक्सन फिल्म ‘मोक्ष (Mokshya)’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । सुबर्ण पौडेलको लेखन तथा निर्देशनमा बनेको ५५ मिनेट लम्बाइको यो फिल्मले साइन्स फिक्सन र हिन्दू मिथोलोजीलाई समेट्दै …
Read More »गुहेश्वरी मन्दिरमा पूजा गर्दै ‘अक्षरा’को शुभमुहूर्त सम्पन्न
काठमाडौं । निर्माणाधीन फिल्म ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ । शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो । मुहूर्त सटमा क्यामेरा दिनेश महरा, रोल शंकर महर्जन र एक्सन–कट मधुसूदन भट्टराईले दिएका थिए । क्ल्यापिङ लव प्याकुरेलले गरेका थिए भने नरिवल दीपक दंगालले फुटाएका थिए …
Read More »पाँचौँ नेपाल ग्रामीण फिल्म महोत्सव ‘NERUFF’ सम्पन्न, ‘मोहर’ उत्कृष्ट
काठमाडौं। सेलिब्रेटी नेपालको आयोजनामा, चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिका सर्लाहीको सहकार्यमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न जातजातिका पारम्परिक पहिरनसहित झाँकी प्रस्तुत गरिएको थियो। साथै, मधेशका कथा र पर्यटनलाई मुख्य विषय …
Read More »‘दिल जलाउनेसँग’ सार्वजनिक, युवराज चौलागाईंको नयाँ गीतले छोयो मन
काठमाडौं । गायक युवराज चौलागाईंको स्वरमा रहेको नयाँ गीत ‘दिल जलाउनेसँग’ सार्वजनिक भएको छ । रमेश क्षेत्री र प्रजन बस्नेतको शब्द रहेको गीतमा ऋषि खड्काको संगीत समावेश छ। गीतले माया र सम्मानको कदर नगर्ने, आफ्नै मान्छेबाट अपमान सहनुपर्ने अवस्थाको भावनात्मक कथा प्रस्तुत गरेको छ । यस्तो परिस्थितिमा सम्बन्ध टिकाउन नसकिने …
Read More »‘रोल नं १’को टिजर सार्वजनिक, छात्रवृत्ति र गरिबीको पीडामा केन्द्रित कथा
काठमाडौं । विनोद पौडेलको निर्माणमा बनेको फिल्म ‘रोल नं १’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले बुधबार युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा आम मानिसका सपना, भरोसा र गरिबीले निम्त्याउने बाध्यताको कथा प्रस्तुत गरिएको छ । विशेषतः बाबुले आफ्नो इच्छा त्यागेर छोराको भविष्यका लागि देख्ने सपना र …
Read More »
News Filmy Newsportal / Nepal
