काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा बनेको नेपाली फिल्म ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा नै प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति परिवर्तन हुन सक्ने चर्चा भइरहेका बेला निर्माण टिमले पूर्वनिर्धारित योजनाअनुसार नै फिल्म रिलिज हुने स्पष्ट पारेको हो। निर्देशक ले प्रदर्शन मिति कथा, बजार, दर्शक, वितरण र प्रचार–प्रसारको समग्र योजना अध्ययनपछि …
Read More »news filmy
‘गौँथली’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी साउन १ गते प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरले सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित फिल्मको मुख्य विषयवस्तु प्रस्तुत गरेको छ। ट्रेलरमा शिक्षाप्रति दृढ अठोट बोकेकी एक युवतीको संघर्ष, परिवार र समाजको दबाबबीच आफ्ना सपना पूरा गर्ने प्रयास …
Read More »‘बेबी डु डाइ डु’ असार १९ देखि नेपालमा प्रदर्शन हुँदै
काठमाडौं । बलिउड फिल्म ‘बेबी डु डाइ डु’ आगामी असार १९ गते (जुलाई ३) देखि नेपालभर प्रदर्शनमा आउने भएको छ। फिल्मका कलाकार हुमा कुरेशी र चंकी पाण्डेले प्रचारप्रसारका क्रममा सार्वजनिक गरेको भिडियोमार्फत फिल्म नेपालमा पनि एकसाथ प्रदर्शन हुन लागेको तथा टिकट बुकिङ खुलिसकेको जानकारी दिएका हुन्। साकिब सलीम निर्मित यस …
Read More »प्रदर्शनअघि नै ‘आ बाट आमा २’को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री
काठमाडौं । निर्देशक चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हासिल गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रको मध्यपूर्व (यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमान) प्रदर्शन अधिकार बिक्री भएको छ। आर्या इन्टरटेनमेन्ट प्रा.लि.का तर्फबाट निर्देशक चन्द्र पन्त र आशिष इन्टरटेनमेन्टको टोलीबीच …
Read More »‘मन विनाको धन २’मा विपिन कार्की भित्रिए
काठमाडौं। चाँडै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। पछिल्लो समय नेपाली फिल्म उद्योगका सर्वाधिक व्यस्त तथा माग भएका अभिनेतामध्ये एक मानिने कार्कीको प्रवेशसँगै फिल्मको कलाकार लाइनअप थप बलियो बनेको छ। यद्यपि, उनले फिल्ममा निर्वाह गर्ने भूमिकाबारे निर्माण पक्षले हालसम्म कुनै जानकारी …
Read More »‘हली’ टिमले धान रोपेर मनायो असार १५
काठमाडौं। आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हली’को निर्माण टिमले असार १५ को अवसरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ। सोमबार ललितपुरको सुनाकोठीमा आयोजित रोपाइँ कार्यक्रममा फिल्मका कलाकार, निर्माता र संगीतकार सहभागी भएका थिए। रोपाइँ कार्यक्रममा अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा र विद्या कार्की, संगीतकार बाबुल गिरी …
Read More »‘कंगाल करोडपति’मा मुकुन–सलिनाको नयाँ जोडी
काठमाडौं। अभिनेत्री सलिना तामाङ आगामी नेपाली फिल्म **‘कंगाल करोडपति’**मा अभिनेता मुकुन भुसालको अपोजिट मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्मबाट सलिनाले नेपाली फिल्ममा डेब्यू गर्न लागेकी हुन्। निर्माण टिमका अनुसार सलिनासँग यसै महिना औपचारिक सम्झौता गरिएको हो। फिल्ममा मुकुन र सलिना पहिलोपटक अनस्क्रिन जोडीका रूपमा देखिनेछन्। …
Read More »उपासना–सोनमको जोडी ‘जलाकी’मा, मंसिर ४ लाई प्रदर्शन मिति तय
काठमाडौं। निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् दहीचिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई फरक–फरक भावमा …
Read More »‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक
काठमाडौं । आगामी असोज २ गते प्रदर्शनमा आउने फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ। गीतमा र मनिषा सुनारको स्वर, डा. कृष्णहरि बरालको शब्द तथा को संगीत रहेको छ। आमाप्रतिको सम्मान र वृद्धाश्रममा बस्न बाध्य भएका आमाबाबुको यथार्थलाई समेटिएको गीतले फिल्मको भाव र कथावस्तुको संकेत गर्छ। …
Read More »मंसिर ४ मा प्रदर्शन हुँदै ‘जलाकी’
काठमाडौं । अभिनेता र अभिनेत्री अभिनित फिल्म ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार मुख्य कलाकारलाई समेटिएका पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। निर्देशित फिल्म ‘खुश्मा’पछि उनको दोस्रो निर्देशकीय कथानक हो। सार्वजनिक पोस्टरमा सोनम र उपासनालाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ। निर्देशक थापामगरका …
Read More »
News Filmy Newsportal / Nepal
