काठमाडौं। युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ । यो सिनेमाको हङकङमा ग्राण्ड प्रिमियर गर्नु अगाडी गत शनिबार ३० मेमा एक कार्यक्रमको आजोजना गर्दै फर्स्टलुक पोस्टर रिलिज गरिएको थियो । यो कार्यक्रममा सिनेमा ‘जोर ढुंगा’ आगामी ३० अगष्ट २०२६ आइतवार …
Read More »news filmy
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु
काठमाडौं । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ । चलचित्र विकास बोर्डको हलमा सुरु भएको तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक फिल्म, लघु फिल्म, वृत्तचित्र र एआई–निर्मित वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सव निर्देशक सागर केरुङका अनुसार …
Read More »पल शाह–अस्मिता जुरेलीको रोमान्स देखिएको ‘कुरो बुझेसी’ सार्वजनिक
काठमाडौं । गायक तथा संगीतकार आशिष अविरल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘कुरो बुझेसी’ सार्वजनिक भएको छ । सुन्दर हमालको शब्द रहेको गीतमा संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ आशिष अविरलकै छ । गीतको रेकर्डिङ राग एन्ड आरएल स्टुडियो (अमेरिका) र एमडी बाल्टिमोरमा गरिएको हो । गीतको भिडियोमा …
Read More »‘रोल नं १’को विशेष प्रदर्शनीमा प्रशंसाको वर्षा, अभिभावकले हेर्नैपर्ने सिनेमा भन्दै कलाकार
काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘रोल नं १’को राजधानीमा विशेष प्रदर्शनी (स्पेसल स्क्रिनिङ) गरिएको छ । सोमबार आयोजित विशेष प्रदर्शनीमा सहभागी कलाकार, चलचित्रकर्मी, हास्य कलाकार तथा राजनीतिज्ञहरूले फिल्मको खुलेर प्रशंसा गरेका छन् । प्रदर्शनीमा सहभागी अधिकांशले ‘रोल नं १’ विद्यार्थीभन्दा पनि अभिभावकले हेर्नैपर्ने फिल्म भएको प्रतिक्रिया दिएका छन् । …
Read More »‘लज्जावती’को छायांकन सकियो, साउन २९ मा प्रदर्शन हुने
काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘लज्जावती’को छायांकन सम्पन्न भएको छ । गत साता धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य छायांकन गर्दै निर्माण टिमले फिल्मको इन्डक्ल्याप गरेको हो । छायांकन सम्पन्न भएसँगै फिल्म आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने घोषणा गरिएको छ । हालसम्म उक्त मितिमा कुनै …
Read More »पल शाहको पहिलो सटसँगै ‘आ बाट आमा २’को छायांकन सुरु
काठमाडौं । गत वर्षको ब्लकबस्टर फिल्म ‘आ बाट आमा’को सिक्वेल ‘आ बाट आमा २’को छायांकन सुरु भएको छ । सोमबार बिहान मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङबाट फिल्मको शुभमुहूर्तसहित छायांकन थालिएको हो । फिल्मको पहिलो सट अभिनेता पल शाहले दिएका छन् । उनी पहिलो भागमा जस्तै यसपटक पनि मुख्य भूमिकामा देखिँदैछन् । …
Read More »‘सारथी’को गुर्जा खानी सेड्युल सकियो, दुई दशकपछि उत्तम–निरुताको पुनर्मिलन
काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सम्पन्न भएको छ । गत वैशाख १५ गतेबाट सुरु भएको छायांकनको एक महिनाभित्र गुर्जा खानी क्षेत्रका सम्पूर्ण दृश्यहरूको छायांकन सकिएको निर्माण टिमले जनाएको छ । निर्देशक कुमार गजुरेलका अनुसार अब फिल्मको काठमाडौंमा …
Read More »‘आइ एम जितबहादुर’को ट्रेलर सार्वजनिक
काठमाडौं । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘आइ एम जितबहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले गाउँबाट सहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ । सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा जितु नेपाल फरक भूमिकामा देखिएका छन् । हास्य कलाकारको रूपमा …
Read More »वास्तविक जीवनको कथामा आधारित फिल्म ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने
काठमाडौं । निर्देशक ओम प्रतीकको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार फिल्मका दुईवटा आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमध्ये एकमा फिल्मका मुख्य कलाकारहरू रिसाहा र तनावपूर्ण भावमा देखिएका छन् …
Read More »‘जिरो डिग्री’को टिजरमा विजय बराललाई ‘नेचुरल स्टार’को ट्याग
काठमाडौं । अभिनेता विजय बराललाई आगामी फिल्म ‘जिरो डिग्री’मा ‘नेचुरल स्टार’को ट्याग दिइएको छ । बिहीबार सार्वजनिक गरिएको फिल्मको टिजरमा उनलाई उक्त उपाधिसहित प्रस्तुत गरिएको देख्न सकिन्छ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को सफलतापछि विजयलाई दर्शक तथा फिल्मकर्मीहरूले ‘नेचुरल स्टार’ भन्न थालेका थिए । अब भने सो उपाधि औपचारिक रूपमा फिल्मको प्रचार …
Read More »
News Filmy Newsportal / Nepal
