काठमाडौं – कन्दरा ब्याण्डले २०२५ को शुरुवातसँगै आफ्नो नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। यस गीतले आशा र प्रेरणाको सन्देश दिन्छ, र देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि व्यक्तिगत सुधारको महत्वलाई जोड दिन्छ। गीतका शब्द र सङ्गीत कन्दरा ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका …
Read More »Photos
द भ्वाईस अफ नेपालको छैठौँ श्रृङखलाको घोषणा : कोचमा खेम सेन्चुरीको आगमन
काठमाण्डौँ । लोकप्रिय गायन रियालिटी सो द भ्वाईस अफ नेपालको छैठौँ श्रृङखलाको औपाचारिक घोषणा गरिएको छ । शुक्रबार स्पोन्सर साईनिङ सेरोमोनी सहित आयोजना भएको एक कार्यक्रममा प्रसारक हिमालय टेलिभिजनले नयाँ सिजनमा देखिन लागेका कोचहरुको परिचय गराउँदै कार्यक्रमको औपचारिक घोषणा गरेको हो । ढिलामा २०८२ साल बैशाख तेश्रो साता सम्म फिनाले …
Read More »यश कुमारले ल्याए तिमी छौँ र त म को दोश्रो भाग : यो भिडियो पनि मन छुने खाले
काठमाण्डौँ । गायक यश कुमारले आफ्नो पछिल्लो गीत तिमी छौ र त म को दोश्रो भाग लिएर आएका छन । मोडल अनु थापासँग आफ्नो जोडीका रुपमा यश कुमारले यसको सिक्वेल स्टोरी नयाँ गीतमा देखाएका छन । यस पटक पनि गीती कथाका रुपमा भिडियो बनाएका यशले विरामी प्रेमिकालाई निको त बनाएका …
Read More »कमेडी दरबारको सेट साँघुरो तर कन्टेन्ट बबाल : भण्डारीलाई हुन सक्छ चुनौती
अनुप भट्टराई काठमाण्डौँ । निकै राम्रो टि.आर.पी हुँदा हुँदै पनि बन्द गरिएको टेलिभिजन सो आम्मा कसम यहाँ दुख्छ को टिमले निकाल्न लागेको नयाँ कार्यक्रम कमेडी दरबारको प्रोमो रिलिज भएको छ । कन्टेन्ट किङ्ग विक्की अग्रवालको परिकल्पना एवं निर्देशनमा तयार भएको नयाँ सोमा बरिष्ठ अभिनेत्री गौरी मल्ल देखि लिएर बिजय बराल …
Read More »समीक्षाको साथमा रिया घलेले ल्याईन तीज गीत : अन्य गीत भन्दा शोभर
काठमाण्डौँ । लोक गायिका रिया घलले आफू जुनियर गायिका समीक्षा अधिकारीको साथमा तीज गीत ल्याएकी छिन । बजारमा सार्वजनिक भईरहेका केही भद्धा तीज गीत भन्दा यो गीतका शब्दहरु केही शोभर छन अनि राम्रो पनि सुनिएको छ । गीतको भिडियोमा समारिका ढकाल र करिश्मा शाही मुख्य फिचर्ड छन भने जय …
Read More »अनिलको मिठो गीतमा मानवको गज्जवको काम
काठमाण्डौँ । फिल्म नगरीले खासै नपत्याए पनि बेला बेलामा उत्कृष्ट सृजनाहरु निकालि रहने मल्टी ट्यालेन्टेन्ड पर्सनालिटी मानव सुवेदीले अर्को एउटा सुन्दर भिडियो बनाएका छन । अनिल अधिकारीको भोकल लिरिक्स एवं कम्पोजमा बनेको नयाँ गीतको भिडियोमा मानवले स्टोरी टेलिङ, स्क्रिन प्ले,आर्टिष्ट सेलेक्सन, पर्फमेन्स, सिनेमाटोग्राफी, लोकेशन, कलर ग्रेडिङ एवं सवै पक्ष लगाएको …
Read More »रचना रिमालको नयाँ गीत सार्वजनिक : बुद्धीसँगको डोयडमा यस्ता छन लिरिक्स
काठमाण्डौँ । गायन क्षेत्रमा आएको छोटो समयमानै अत्याधिक गीत रेकर्ड गराउँन सफल भएकी गायिका रचना रिमालको नयाँ गीत सार्वजनिक भएको छ । क्यानडा निवासी गायक एवं ब्यवसायी बुद्धी अधिकारीसँगको डोयडमा उनको नयाँ गीत बाहिरिएको हो । कुमार केसीले निर्देशन गरेको गीतको भिडियोमा मोडल उषा उप्रेती र सुरेश कोहलीको फिचर्ड छन …
Read More »मिस नेपाल नर्थ अमेरिकामा ट्रान्स वुमनहरुले पनि सहभागिता जनाउन पाउँने : आवेदन खुल्यो
काठमाण्डौँ । विगत पाँच संस्करण देखि भब्यताका साथ अमेरिकाको सवै भन्दा प्रतिष्ठीत शहर न्यूयोर्कमा आयोजना हुदै आएको मिस नेपाल नर्थ अमेरिकाको छैठौं संस्करणमा ट्रान्स वुमनहरुले पनि सहभागिता जनाउन पाउँने भएका छन । ईभेन्ट आयोजक कम्पनी ड्रीम्स युनिभर्सल एल.एल.सीका प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार विगतका बर्षहरुमा भन्दा यसपालि अझ प्राथामिकताका साथ ट्रान्स …
Read More »सागर र कुसुम अभिनित म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक
काठमाडौं। किशोर तिम्सिनाले निर्माण गरेको म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको यस ड्रामाको गीतमा किशोर तिम्सिनाको शब्द तथा स्वर रहेको छ भने लेखु सहयात्रीको सङ्गीत रहेको छ। किशोरसँगै डा। त्रिशला गुरुङले पनि स्वर दिएकी छन्। यस म्युजिकल ड्रामाको पटकथा लेखन र …
Read More »गरिमालाई लिएर सचिन रौनियारले ल्याए ‘औधी माया’
काठमाण्डौँ । गायन क्षेत्रमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले नयाँ गीत ‘औधी माया’ ल्याएका छन । पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका सचिनले हाल सम्म १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । छ भनौँ कि छैन भनौँ, यो वनमा छैन …
Read More »