Newsfilmy

शंकरको तेल भिसामा सेभेन सिजले आधा लगानी गर्ने : फागुन देखि सुटिङ हुने

काठमाण्डौं । निर्देशक शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म तेल भिसाको निर्माणमा सेभेन सिज ईन्टरटेनमेन्टले पनि सहकार्य गर्ने भएको छ । वल्र्ड वाइड फिल्म डिस्ट्रीब्युशन कम्पनीको रुपमा उदाउँदै गरेको सेभेन सिज इन्टर्टेन्ट्मेन्टका तर्फबाट प्याट्रीक सुवेदी र वेल्डन कृएशनका तर्फबाट निर्देशक शंकर घिमिरे बीच अमेरिकाको टेक्सासमा शुक्रबार सम्झौता भएको हो …

Read More »

दिमाग खराबको डान्सिङ नम्बरको गीत रिलिज

काठमाण्डौँ । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘दिमाग खराब’को  डान्सिङ नम्बरको गीत रिलिज  गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ । भव्य लाइटिङले तयार …

Read More »

गोर्खा वारियर प्रिमियरलाई लण्डन मेट्रोपोलिशन प्रहरीले विशेष सुरक्षा दिने

हलिउडका हस्तीहरु पनि सहभागी हुँदै काठमाण्डौँ । आउँदो भदौ २४ गते लण्डनको आईम्याक्स सिने वल्र्डमा हुन लागेको नेपाली फिल्म गोर्खा वारियरको प्रिमियर सोलाई लण्डन मेट्रोपोलिशन प्रहरीले विशेष सुरक्षा दिने भएको छ । प्रिमियरको तयारीका लागि लण्डन पुगिसकेका निर्देशक मिलन चाम्सले दिएको जानकारी अनुसार प्रिमियरमा लण्डनका हाईभोल्ट अधिकारीहरु देखि लिएर हलिउडका …

Read More »

सिनेमाघर एपमा रिलिज भयो ‘महापुरुष’

काठमाण्डौँ । गत बर्षको हिट फिल्म महापुरुष शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र फिल्म टीमले यसबारेमा जानकारी गराएको हो । यो फिल्म सिनेमाघर एपमा विज्ञापन रहित हेर्न सःशुल्क र विज्ञापन सहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ । प्रदीप …

Read More »

टंक बुढाथोकीको एउटै गीत सात भाषामा रिलिज

काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा गाएर रिलिज गरेका छन । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन् । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । …

Read More »

किरण गजमेरको आवाजमा बन्यो ‘नाङ्गो गाउँ’को गीत

काठमाण्डौँ ।  द भ्वाईस सिजन ३ का विजेता किरण गजमेरले आवाज भरेको फिल्म ‘नाङ्गो गाउँ’को गीत रिलिज भएको छ । भदौको २९ गतेबाट रिलिज प्रर्दशनमा आउँने फिल्मको गीतमा किरणको एकल स्वर सुन्न सकिन्छ । फिल्मको गीतमा उनले स्वर भरेको यो चौथो प्रयाश हो । यस अघि उनले भ्वाईसको ताज जित्नु …

Read More »

कमेडी च्याम्पियनको जज बन्न सन्दीपलाई विशालको अफर

काठमाण्डौँ । ह्वाट द फल्प कार्यक्रममा अभिनेता पल शाहसँग गरिएको अन्र्तवार्ताको शैली विवादित बनेपछि कान्तिपुर टेलिभिजनको जागिरनै गुमाउन पुगेका सञ्चारकर्मी सन्दीप क्षेत्रीलाई एउटा राम्रो सोमा जज बन्ने अफर आएको छ । प्राप्त जानकारी अनुसार सन्दीपलाई कमेडी च्याम्पियनको नयाँ सिजनको जज बन्नका लागि निर्देशक विशाल भण्डारीले हाल सालै प्रस्ताव गरेका हुन …

Read More »

मेरो भ्वाईस यूनिर्भस र डान्सको ग्रयाण्ड फिनाले भदौं दुई गते हुने

काठमाण्डौँ ।  नेपालको सवै भन्दा ठूलो धनराशी १ करोड पुरस्कार राखिएको दुई रियालिटी सो मेरो भ्वाईस यूनिर्भस र मेरो डान्स यूनिर्भसको ग्रयाण्ड फिनाले आउँदो भदौं २ गते हुने भएको छ । बिहिवार टोखा स्थित सुटिङ स्टूडियोमा आयोजक ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै ग्रयान्ड फिनाले ललितपुरको गोदावारी स्थित अन्र्तराष्ट्रिय …

Read More »

कान्तिपुरले बन्द गर्यो सन्दीपको ह्वाट द फल्प

काठमाण्डौँ ।  अभिनेता पल शाहसँग लिएको अन्र्तवार्ता विवादित बनेपछि पनि अर्को एपिसोड छायाँकन भएर प्रसारित भएको कार्यक्रम ह्वाट द फल्प पूर्ण रुपमा बन्द भएको छ । केही बेर अघि कान्तिपुर टिभीले आफ्नो फेसबुक पेजमा एक विज्ञप्ती जारी गर्दै कार्यक्रमको उत्पादन र प्रसारणमा समेत पूर्णत  रोक लगाएको जानकारी दिएको हो । …

Read More »

पञ्चामृतको मुख्य भूमिकामा आँचल शर्मा फाइनल : धिरजसँग जोडिने बाधिने

काठमाण्डौँ ।  मुस्कान ढकालको निर्माण तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पञ्चामृत’मा मुख्य हिरोइन फाइनलभएको छ । प्राप्त जानकारी अनुसार निर्देशक ढकालले क्यारेक्टर सेटिङ अनुरुप अभिनेत्री आँचल शर्मालाई धीरज मगरसँग जोडि बाधिने गरी फाईनल डिसिजन गरेका हुन । फिल्ममा सौगात मल्ल यस अघिनै फाइनल भइसकेका छन । जो अर्को प्रमुख रोलमा …

Read More »