समीक्षाको साथमा रिया घलेले ल्याईन तीज गीत : अन्य गीत भन्दा शोभर

 

काठमाण्डौँ । लोक गायिका रिया घलले आफू जुनियर गायिका समीक्षा अधिकारीको साथमा तीज गीत ल्याएकी छिन ।

बजारमा सार्वजनिक भईरहेका केही भद्धा तीज गीत भन्दा यो गीतका शब्दहरु केही शोभर छन अनि राम्रो पनि सुनिएको छ । गीतको भिडियोमा समारिका ढकाल र करिश्मा शाही मुख्य फिचर्ड छन भने जय किशन बस्नेत पनि बेला बेला झुल्किरहेको देख्न सकिन्छ ।

रमेश परियारको सुन्दर शब्द –संगीतमा गायिकाद्धय रिया र समीक्षाको भोकलको व्यालेन्स राम्रो सुनिएको छ । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन जुन कोरियोग्राफी पनि अन्य भद्धा म्यूजिक भिडियोहरुको भन्दा शोभरनै देखिएको छ । हेर्नुस गीत