काठमाडौं। नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामको स्वरमा तयार गरिएको पहिलो म्युजिक भिडियो ‘गुनासो’ सार्वजनिक गरिएको छ। निकेश खड्काको निर्देशनमा तयार भएको उक्त भिडियोमा सनिशा भट्टराई र राज कटुवाल मोडलका रूपमा प्रस्तुत भएका छन्। गीतको शब्द प्रदीप चापागाईंले लेखेका हुन् भने संगीत लेखु सहयात्रीले कम्पोज गरेका छन्। सार्वजनिक …
Read More »Photos
टीकाराम यात्रीको सञ्चालनमा नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’
काठमाडौं। गहिरो बहस, तर्क र सशक्त संवादको वातावरण सिर्जना गर्ने उद्देश्यसहित टीकाराम यात्रीको नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ प्रसारण हुने भएको छ। मूनलाइट मोसन पिक्चर्सको प्रस्तुतिमा तयार भएको उक्त कार्यक्रम तिहार लगत्तै एपि वन टेलिभिजनमार्फत प्रसारण गरिनेछ। कार्यक्रमको पहिलो सिजनमा १८ वटा भाग समावेश हुने छन्। ‘कठघरा’ नामले नै जनाएझैँ, यस कार्यक्रमले …
Read More »‘जारी २’सँगै झुमा लिम्बुको ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ सुरु हुँदै
काठमाडौं । गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले आगामी असोज ३ गते प्रदर्शनमा आउन लागिरहेको सिनेमा ‘जारी २’ को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ । कन्सर्टको सुरुवात भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुनेछ, जहाँ ‘जारी २’ को टिमले च्याब्रुङ नृत्य पनि प्रस्तुत गर्नेछ । …
Read More »विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
काठमाडौं। चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ बुधबार बिहान युट्युबमा सार्वजनिक भएको छ। यो गीत ‘पुतलीको भट्टी’ भाग २१ को रूपमा बजारमा आएको हो। तीज नजिकिँदै गर्दा हरेक वर्ष विष्णु माझीका गीतको प्रतिक्षा हुन्छ। वर्ष २०८२ को तीज गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीले शब्द …
Read More »आर्यन सिग्देलकी भाञ्जी आर्हीले सार्वजनिक गरिन् अङ्ग्रेजी गीत ‘टक्सिक ट्रुथ’
काठमाडौं । अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अष्ट्रेलियामा बस्दै अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन्। यो गीतमार्फत आर्हीले संगीत क्षेत्रमा आफ्नो यात्रा सुरु गरेकी हुन्। गीतको लेखन आर्ही र म्यागी एल बान्र्सले गरेका हुन् भने संगीत फोसिल र नेप्सेकले तयार पारेका हुन्। गायिका आर्हीका अनुसार यो गीतमा डार्क–पप, …
Read More »दिपाश्री र रातामकैको अभिनयमा तीज गीत
काठमाडौँ। तीज पर्वलाई लक्षित गर्दै गायिका तथा समाजसेवी धनकुमारी थापा ‘सरु’ ले नयाँ तीज गीत ‘टिकटकले भाइरल बनायो’ सार्वजनिक गरेकी छन्। गीतको भिडियोमा चर्चित हास्य कलाकार किरण केसी ‘रातामकै’ र दिपाश्री निरौला अभिनीत छन्। शुक्रबार काठमाडौंमा आयोजित विशेष विमोचन समारोहमा वरिष्ठ गायक बमबहादुर कार्कीले प्रमुख अतिथिको रूपमा गीत सार्वजनिक गरे। …
Read More »प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ’ मा सहभागिता जनाउने
काठमाण्डौं । १९ वर्षीया प्रिन्सेस मल्लले भारतको जयपुरमा अगस्ट ३–९ सम्म हुने ‘मिस टिन अर्थ २०२५’ मा नेपाल प्रतिनिधित्व गर्ने भएकी छन्। ‘एस अफ मोडेल्स अन फायर’ की विजेता प्रिन्सेस साउन १५ मा जयपुर प्रस्थान गर्नेछिन्। उनी क्याप्चर फोटोग्राफी नेपालमार्फत प्रतियोगितामा सहभागी हुँदैछिन्, जसका संस्थापक पविन्द्र श्रेष्ठ हुन्। प्रिन्सेसको तयारीमा …
Read More »डेभिड शंकरको नयाँ तीज गीत सार्वजनिक
काठमाडौँ। गायक डेभिड शंकरको स्वरमा नयाँ तीज गीत ‘ए चेलिबेटी सेवा गर्ने मौका देउ एक चोटी’ सार्वजनिक गरिएको छ। गीतको शब्द दीपक शर्मा र डेभिड शंकरले लेखेका हुन् भने संगीत दीपक शर्माकै रहेको छ। गम्भीर विष्टले निर्देशन गरेको भिडियोलाई दीपाश्री निरौला, रिमा विश्वकर्मा, डेभिड शंकर, सुधिर श्रेष्ठ, मिस पवी, कुसुम …
Read More »आस्माको बोल्ड नृत्यसहित आस्थाको ‘कम्मरै मर्काएर’ सार्वजनिक
काठमाडौं । गायिका आस्था राउतको नयाँ डान्सिङ गीत ‘कम्मरै मर्काएर’ म्युजिक नेपालमार्फत सार्वजनिक भएको छ। यसले हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाँच्न सन्देश दिन्छ। भिडियोमा कलाकार आस्मा विश्वकर्माको बोल्ड नृत्य छ। निर्देशन शान थापा र कोरियोग्राफी रोशन बिकको रहेको भिडियोमा ठूलो कोरस समूह समावेश गरिएको छ। आस्था भन्छिन्, “यो …
Read More »पहिलोपटक न्यूजिल्यान्ड टूर गर्दै मंगोलियन हार्ट, तीन सहरमा सांगीतिक धमाका
काठमाडौँ। नेपालको चर्चित तथा लोकप्रिय ब्याण्ड मंगोलियन हार्ट पहिलोपटक न्यूजिल्याण्ड टूरमा निस्कँदै छ। सन् १९९२ मा स्थापना भएको यस ब्याण्डले सन् २०२५ को विशेष टूर अन्तर्गत न्यूजिल्याण्डका तीन प्रमुख सहरहरू– क्राइस्टचर्च, अकल्यान्ड र टाउरङ्गामा आफ्ना दर्शक–श्रोतामाझ प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएको हो । न्यूजिल्यान्डमा पहिलोपटक टुर गर्न पाउँदा उत्साहित छ, …
Read More »
News Filmy Newsportal / Nepal
