काठमाण्डौँ । गायन क्षेत्रमा आएको छोटो समयमानै अत्याधिक गीत रेकर्ड गराउँन सफल भएकी गायिका रचना रिमालको नयाँ गीत सार्वजनिक भएको छ ।
क्यानडा निवासी गायक एवं ब्यवसायी बुद्धी अधिकारीसँगको डोयडमा उनको नयाँ गीत बाहिरिएको हो । कुमार केसीले निर्देशन गरेको गीतको भिडियोमा मोडल उषा उप्रेती र सुरेश कोहलीको फिचर्ड छन । अडियोलाई ध्यान दिदा राजकुमार बगरको शब्द, संगीत राम्रो सुनिएको छ तर विडम्बना गीतको भ्यूज भने निकै कमजोर देखिएको छ युट्यूबमा । हेर्नुस गीत