Photos

नेश्नल म्यूजिक अवार्डमा रेडियो कान्तिपुरले सलमान अलि ल्याउँदै

अनुप भट्टराई काठमाडौं  ।  रेडियो कान्तिपुरले बर्षेनि गर्दै आएको नेश्नल म्यूजिक अवार्डको पाँचौ संस्करणमा ईन्डियन आइडल सिजन १० का विजेता सलमान अलिले सहभागिता जनाउँने भएका छन । कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार सलमानले नेपाली श्रष्टाका माँझ करिब आधा दर्जन गित गाउँने छन । नेपाली श्रष्टाका तर्फबाट …

Read More »

ओम प्रतीकको निर्देशनमा बन्यो ‘सिसा’ काठमाडौँ ।

सामाजिक कथामा धारावाहिक टेलिश्रृंखला ‘सिसा’ निर्माण भएको छ । शनिबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै निर्माण युनिटले टेलिश्रृखलाको विभिन्न जानकारी दिएको हो । ओम प्रतीकको निर्देशन रहेको टेलिश्रृंखला नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) बाट प्रत्येक शनिबार राति ८ः४५ नियमित प्रसारण हुनेछ । अहिले निर्माण भई रहेका अन्य टेली सिरियल भन्दा ‘सिसा’ …

Read More »

गायक आशिष सचिनले ल्याए नयाँ गीत

काठमाडौं । गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको सहायक संगीत र आशीषकै मिक्सिङ, मास्टरिङ छ । भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् । भिडियोमा …

Read More »

कर्कले मामाको ट्रेलर रिलिज

काठामाडौं ।  पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायांकन भैरहेको सिरियल ‘कर्कले मामाको चौतारी’को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक बासुदेवले ८ वर्षपछि कमव्याक गरेका हुन् । सिरियल घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गरेका …

Read More »