काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ । आज कमलपोखरीस्थित एक हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन् । सार्वजनिक गीतमा निर्देशक तुलसी घिमिरेको शब्द, रञ्जित सिंह गजमेरको सङ्गीत …
Read More »Photos
बसन्त थापा र सुनितामी परियारको ‘माया हिरिक्कै’ सार्वजनिक
काठमाडौं । सर्जक तथा गायक बसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ। गीतको भिडियो सुनितामी परियारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा नवराज पन्तको शब्द तथा बसन्त थापाकै संगीत रहेको छ भने एरेन्ज श्यामश्वेत रसाइलीले गरेका छन्। लोकलयमा आधारित गीतले प्रेम र भावनालाई …
Read More »‘मन बिनाको धन’का भिलेनले निकाले अनु चौधरीसँग गीत
काठमाडौँ । हाल, सफलतापूर्वक चलिरहेको अशोक दर्जीको फिल्म ‘मन बिनाको धन’मा सशक्त रुपमा भिलेनको भूमिकामा देखिएका कलाकार एवं गायक शंकर श्रेष्ठले गायिका अनु चौधरीसँग युगल गीत ‘तिमिलाई मेरो भर’ ल्याएका छन् । मुख्य रुपमा गायन पेशामा रहेका गायक श्रेष्ठ अभिनयमा समेत रुची राख्ने व्यक्तित्व हुन जो अभिनयमा जम्ने शिलशिलामा ‘मन …
Read More »सनिशा र आर्शिवादलाई जोडी बनाएर गायक अनिल अधिकारीले ल्याए रोमान्टिक नम्बरको गीत ‘कसले भनेको…’
काठमाण्डौँ । गायन क्षेत्रमा स्थापित हुन खोजिरहेका नव गायक अनिल अधिकारीले रोमान्टिक नम्बरको नयाँ गीत सार्वजनिक गरेका छन् । अभिनेता आर्शिवाद क्षेत्री र अभिनेत्री सनिशा भट्टराईलाई जोडी बनाएर अनिलले फिल्मी स्टाईलको नयाँ गीत बजारमा ल्याएका हुन । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा सनिशा र आर्शिवादको अनस्क्रिन जोडी निकै सुहाएको देखिन्छ …
Read More »रचना रिमालको स्वरमा ‘माया हुन्छ भनन’ सार्वजनिक, दर्शकबाट उत्कृष्ट प्रतिक्रिया
काठमाडौं। लोकप्रिय गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘माया हुन्छ भन न’ सार्वजनिक भएको छ। गीतमा ज्ञानेन्द्र गडालको शब्द र शम्भुजीत बास्कोटाको संगीत रहेको छ। एम.एस. प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको गीतको म्युजिक भिडियो काजी टेक कटुवालले निर्माण गरेका हुन्। भिडियोमा श्रीकृष्ण निरौला र मेनुका माझीले अभिनय गरेका छन् । मेनुका …
Read More »गायिका नीता आचार्यको शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक
काठमाडौँ। अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन्। सार्वजनिक भजनमा नीताको भक्ति र समर्पणले गीतलाई मार्मिक बनाएको छ। भजनको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका छन्। नेपाली चलचित्र र संगीत क्षेत्रमा १५० भन्दा बढी चलचित्र र १००० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका …
Read More »‘सिन्धुली गढी घुमेर हेर्दा’ ४६ वर्षपछि रिमेक
काठमाडौं । लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः सार्वजनिक गरिएको हो । कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वर रहेको यो कालजयी गीत ‘सिन्धुली गढी …
Read More »नेपाल आइडल विजेता गंगा सोनामको स्वरमा ‘गुनासो’ सार्वजनिक
काठमाडौं। नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामको स्वरमा तयार गरिएको पहिलो म्युजिक भिडियो ‘गुनासो’ सार्वजनिक गरिएको छ। निकेश खड्काको निर्देशनमा तयार भएको उक्त भिडियोमा सनिशा भट्टराई र राज कटुवाल मोडलका रूपमा प्रस्तुत भएका छन्। गीतको शब्द प्रदीप चापागाईंले लेखेका हुन् भने संगीत लेखु सहयात्रीले कम्पोज गरेका छन्। सार्वजनिक …
Read More »टीकाराम यात्रीको सञ्चालनमा नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’
काठमाडौं। गहिरो बहस, तर्क र सशक्त संवादको वातावरण सिर्जना गर्ने उद्देश्यसहित टीकाराम यात्रीको नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ प्रसारण हुने भएको छ। मूनलाइट मोसन पिक्चर्सको प्रस्तुतिमा तयार भएको उक्त कार्यक्रम तिहार लगत्तै एपि वन टेलिभिजनमार्फत प्रसारण गरिनेछ। कार्यक्रमको पहिलो सिजनमा १८ वटा भाग समावेश हुने छन्। ‘कठघरा’ नामले नै जनाएझैँ, यस कार्यक्रमले …
Read More »‘जारी २’सँगै झुमा लिम्बुको ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ सुरु हुँदै
काठमाडौं । गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले आगामी असोज ३ गते प्रदर्शनमा आउन लागिरहेको सिनेमा ‘जारी २’ को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ । कन्सर्टको सुरुवात भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुनेछ, जहाँ ‘जारी २’ को टिमले च्याब्रुङ नृत्य पनि प्रस्तुत गर्नेछ । …
Read More »
News Filmy Newsportal / Nepal
