काठमाडौं। गीतकार रामेश्वर के.सी. का शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराई को एकल स्वर र संगीत रहेको पाँच विविध गीतहरूको संगालो गीति एल्बम ‘आरम्भ’ सार्वजनिक गरिएको छ।शनिबार नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित विशेष समारोहमा नेपाली सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा एल्बम लोकार्पण गरिएको हो। वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी को प्रमुख …
Read More »News & Gossip
‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक
काठमाडौं। साहारा शर्माको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको गीतमा श्रेया राईको शब्द, संगीत तथा स्वर रहेको छ। सार्वजनिक गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ। घरमा विवाहको तयारी चलिरहेका बेला एक युवतीको मनमा चल्ने …
Read More »फिल्म ‘क्रलिङ क्रोज: आँखा’लाई अमेरिकामा दुई प्रतिष्ठित रेमी अवार्ड
काठमाडौं। जौन योञ्जनद्वारा निर्देशित नेपाली फिल्म ‘क्रलिङ क्रोज: आँखा’ले संयुक्त राज्य अमेरिकामा आयोजना भएको वर्ल्डफेस्ट–ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई प्रतिष्ठित ‘रेमी अवार्ड’ जित्दै ऐतिहासिक सफलता हात पारेको छ। हालै आयोजक कमिटीले इमेलमार्फत फिल्मले दुई विधामा अवार्ड जितेको आधिकारिक जानकारी गराएको हो। यस फिल्मले ‘विदेशी फिचर’ (Foreign Features) विधामा उत्कृष्ट हुँदै …
Read More »फिल्म ‘मालती मंगले’को सेन्सर सम्पन्न, शुक्रबार रिलिज हुने
काठमाडौं । शनिवार सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा फिल्मको जाँचपास कसरी हुने भन्ने विषयमा ठुलो अन्योल छाएको थियो। यद्यपि, यसै अन्योल र रिक्तताका बीच पनि नेपाली फिल्म ‘मालती मंगले’को सेन्सर कार्य भने सफलतापूर्वक सम्पन्न भएको छ। २ घण्टा ३८ मिनेट लामो …
Read More »दयाहाङ–सौगातको नोकझोक ‘मितज्यू’मा, जेठ ८ बाट प्रदर्शनमा
काठमाडौं । फिल्म ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शन हुँदा नेपाली सिनेमाका दुई लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल सँगै देखिनेछन् । यी दुई अभिनेता आफैँमा सिनेमामा मात्रै होइन, सिनेमा बाहिर पनि दर्शकमा रुचाइएका कलाकार हुन् । त्यसैले यी दुई अभिनेता नेपाली सिनेमाका सदाबहार अभिनेता हुन् । सौगात र दयाहाङ …
Read More »कक्षाकोठामा ‘रोल नं १’को प्रचार : विद्यार्थीसँग सिधै अन्तरक्रियामा निर्माण टिम
काठमाडौं । फिल्म ‘रोल नं १’को निर्माण टिम लक्षित दर्शकसामु सिनेमाको पब्लिसिटी गर्न मोफसल निस्किएको छ । पहिलो चरणमा निर्माण टिम पूर्वी नेपाल पुगेको छ । निर्माण टिमले झापा, मोरङ र सुनसरीमा पुगेर विद्यार्थीलाई भेट्नेछ । विद्यार्थीलाई भेट्न मोफसल पुगेको निर्माण टिमले प्रचारको स्लोगन नै ‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा सुन्न …
Read More »‘महाराजधिराज’को भव्य शुभमुहूर्त, २५ गतेबाट छायांकन सुरु हुने
काठमाडौं । फिल्म ‘महाराजधिराज’को मंगलबार बंगलामुखी मन्दिरमा भव्य शुभमुहूर्त गरिएको छ। शङ्खधुन र पञ्चेबाजासहित सम्पन्न शुभमुहूर्त पूजा बिहान ८ बजेदेखि सुरु भई ११ः११ बजेसम्म चलेको थियो। शुभमुहूर्त कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायतको उपस्थिति रहेको थियो। निर्देशक परिच्छेद सेनको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यस …
Read More »सलिमान बनियाको ‘युनिभर्सिटिज अफ गुन्डाज’ टिजर सार्वजनिक
काठमाडौं । अभिनेता तथा मोडल सलिमान बनियाले आफ्नो जन्मदिनको अवसर पारेर कमब्याक फिल्म ‘युनिभर्सिटिज अफ गुन्डाज’को टिजर मंगलबार युट्युबमार्फत सार्वजनिक गरेका छन्। यससँगै उनको औपचारिक पुनरागमन पक्का भएको छ। करिब सात वर्षपछि फिल्म क्षेत्रमा फर्किएका बनियाले गत महिनाको एक फोटोसुटमार्फत पुनरागमनको संकेत दिएका थिए। उनी अभिनित पछिल्लो फिल्म ‘यात्रा’ सन् …
Read More »पाटन बंगलामुखी मन्दिरमा ‘आ बाट आमा २’को शुभमुहूर्त
काठमाडौं । अभिनेता पल शाहको मुख्य भूमिकामा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा २’को शुभमुहूर्त गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटनस्थित बंगलामुखी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो । निर्माण टिमले स्क्रिप्ट पूजा गर्दै फिल्मको काम अघि बढाएको हो । यो फिल्म अघिल्लो वर्ष …
Read More »धिरज–मिरुनाको ‘कुस्ती’ असोज ९ बाट प्रदर्शनमा आउने
काठमाडौं । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्मलाई वितरक तथा प्रदर्शकसँगको सल्लाहअनुसार सो मितिमा रिलिज गर्ने निर्णय गरिएको निर्देशक योञ्जनले बताएका छन् । निर्देशक योञ्जनका अनुसार ‘कुस्ती’ प्रेम, द्वन्द्व …
Read More »
News Filmy Newsportal / Nepal
