काठमाडौं । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएसँगै चर्चामा आएको छ । अभिनेता अनमोल केसी स्टारर फिल्मको टिजर युट्युबको फिल्म चार्टमा नेपालतर्फ शीर्ष स्थानमा पुगेको हो । शुक्रबार सार्वजनिक गरिएको टिजर रिलिजको तीन दिनमै युट्युबको फिल्म चार्टमा नेपालतर्फ पहिलो स्थानमा पुगेको निर्माण पक्षले जनाएको …
Read More »News & Gossip
फिल्म सम्पादनमा स्क्रिप्टको अनुशासन, टिजर–ट्रेलरमा सिर्जनशीलता : साहिल खान
काठमाडौं । ‘आ बाट आमा’, ‘नरसिमा’, ‘पार्वती’, ‘आउटल’ हुँदै प्रदर्शनको तयारीमा रहेको ‘आ बाट आमा २’ सम्म आइपुग्दा सम्पादक साहिल खानले करिब २० वटा फिल्मको पूर्ण सम्पादन गरिसकेका छन् । ४५० भन्दा बढी टिजर तथा ट्रेलर सम्पादन गरेका खानका लागि फिल्म सम्पादन र टिजर–ट्रेलर निर्माण फरक प्रकृतिका सिर्जनात्मक काम हुन् …
Read More »‘हिमालयन गोल्ड’को भारतभर प्रदर्शनका लागि एए फिल्म्ससँग सम्झौता
काठमाडौ । नेपाली फिल्म ‘हिमालयन गोल्ड’ले भारतभर प्रदर्शनका लागि प्रतिष्ठित भारतीय वितरक कम्पनी एए फिल्म्ससँग सम्झौता गरेको छ। एए फिल्म्समार्फत भारतभर एकसाथ प्रदर्शनको अवसर पाउने ‘हिमालयन गोल्ड’ पहिलो नेपाली फिल्म बनेको निर्माण टिमको दाबी छ। धिराज राजवंशीको लेखन तथा निर्देशनमा तयार भएको फिल्म आगामी मंसिर ४ गते अर्थात् नोभेम्बर २० …
Read More »‘कबड्डी ५’को ‘थाक खोला’ सार्वजनिक, दयाहाङ–मिरुनाको प्रेम र नोकझोक
काठमाडौ। निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को नयाँ गीत ‘थाक खोला’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार बाँसुरी फिल्मस्को अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। गीतमा कालीप्रसाद बास्कोटाको स्वर, शब्द र संगीत छ। गीतको संगीत संयोजन, गिटारवादन तथा मिक्सिङ–मास्टरिङ रिकेश गुरुङ …
Read More »फिल्म ‘युग’को ३५ दिनमा सकियो छायांकन
काठमाडौं । नेपाली फिल्म ‘युग’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। करिब ३५ दिन लगाएर पोखरा र मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको अन्तिम गीतको छायांकन सकिएसँगै निर्माण टिमले ‘इन्डक्ल्याप’ गरेको हो। हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना …
Read More »इशा परियार : संघर्ष, नृत्य र सपनालाई पछ्याउँदै रजतपटसम्म
भोजपुर जिल्लाको घरेटार, रानीबास, लुङ्गिनमा जन्मिएकी इशा परियारको कलाकारिता यात्रा हेर्दा बाहिरबाट जति चम्किलो देखिन्छ, त्यसको पछाडि त्यति नै लामो संघर्ष, मेहनत र धैर्य लुकेको छ भन्दा फरक नपर्ला। बाल्यकालका धेरै तस्बिर उनीसँग छैनन्, तर ती दिनका सम्झना भने उनको जीवनमा अझै ताजा छन्। उनको बाल्यकाल सहज र रमाइलो …
Read More »इशा परियारको फिचरिङमा ‘आइटम बम’ सार्वजनिक
काठमाडौँ । मोडेल तथा अभिनेत्री इशा परियारको फिचरिङ रहेको नयाँ म्युजिक भिडियो ‘आइटम बम’ सार्वजनिक भएको छ। गायिका खुश्बू जैनको स्वरमा रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। सन्तोष राज सहानीको शब्द तथा संगीत रहेको गीतको गायन तथा प्राविधिक काम मुम्बईस्थित चर्चित ‘लता मंगेशकर स्टुडियो’मा गरिएको हो। डिजे भरालीको रेकर्डिङ रहेको …
Read More »राजनीति र जेन्जी आन्दोलनको प्रभाव समेटिएको ‘चंगुल’को प्रिमियर
काठमाडौं। असोज १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चंगुल’को प्रिमियर बुधबार राजधानीको लोत्से मलस्थित आईएनआई सिनेमाजमा सम्पन्न भएको छ। प्रिमियरमा फिल्मका कलाकार तथा सिनेमा क्षेत्रका व्यक्तित्वसँगै घाइते जेन्जी नेपालका प्रतिनिधिहरूको पनि उपस्थिति थियो। प्रिमियरका क्रममा फिल्मको टिमले घाइते जेन्जी नेपालका अध्यक्ष बादल राईसहित घाइते जेन्जीहरूलाई सम्मान गरेको थियो। फिल्म हेरिसकेपछि उपस्थित …
Read More »‘बिर्खे मास्टर’को शुभमुहूर्त
काठमाडौं । डि सिनेमा आर्ट र सुन्दर क्रियसनको संयुक्त प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘बिर्खे मास्टर’को शुभमुहूर्त गरिएको छ । भद्रकाली मन्दिरमा बुधबार आयोजित कार्यक्रममा कलाकार संघका अध्यक्ष उत्तम केसीले नरिवल फुटाएर फिल्मको शुभमुहूर्त गरेका हुन् । शुभमुहूर्तसँगै फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा …
Read More »पल शाहदेखि रचना रिमालसम्म सम्मानित, सम्पन्न भयो यमन ग्लोबल म्युजिक अवार्ड
काठमाडौं । यमन ग्लोबल म्युजिक अवार्ड २०८३ को पहिलो संस्करण सम्पन्न भएको छ। यमन इन्टरटेन्टमेन्टको आयोजनामा गत असोज १० गते शनिबार काठमाडौंको नयाँ बानेश्वर–शंखमुलस्थित आईएनआई सिनेमा हलमा अवार्ड समारोह आयोजना गरिएको हो। दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भएको कार्यक्रममा पारिजात बरालको अध्यक्षता रहेको थियो। समारोहमा सम्बाहाम्फे प्रोपर्टी डेभ्लोपर्सका …
Read More »
News Filmy Newsportal / Nepal
