काठमाण्डौँ । फिल्म निर्देशनमा समेत होमिएका गायक प्रकाश सपूतले आफ्नो डेब्यू निर्देशन रहेको फिल्म बसन्तको छायाँकन बल्ल सकाएका छन । तीन महिना अघि गृहजिल्ला बागलुङबाट छायाँकन सुरु गरेका प्रकाशले बुधबार काठमाण्डौमा अन्तिम सट खिच्दै फिल्मको सुटिङ प्याकअप गरेका हुन । यो तीन महिनाको अवधिमा प्रकाशले विभिन्न चरणमा फिल्मको छायाँकन गरेका …
Read More »Film
स्मार्ट मुभ गरेको केटी हराएको सूचना माघ ११ देखि लाग्ने
काठमाण्डौँ । पूर्णबहादुरको सारंगीको दबदबाबाट पर्न जाने असरलाई मध्यनजर गर्दै गत कार्तिक ३० गतेको प्रर्दशन मिति रोकेर स्मार्ट मुभ गरेको फिल्म केटी हराएको सूचनाको नयाँ प्रर्दशन मिति तय गरिएको छ । निर्माण कम्पनी ट्राइ सिटी पिक्चर्सका अनुसार अब यो फिल्म आउँदो माघ ११ गते देखि सार्वजनिक प्रर्दशनमा आउँनेछ । ३२ …
Read More »बम बहादुरको बबाल ट्रेलर : सस्पेन्सले भरिपूर्ण
काठमाण्डौँ । जनरा अनुसार मूल्याकंन गर्ने हो भने सौगात मल्लको नयाँ फिल्म बम बहादुरको ट्रेलरलाई बबाल भन्ने आधारहरु प्रशस्त छन । पौष ५ गते देखि प्रर्दशनमा आउँने फिल्मको सार्वजनिक ट्रेलरमा सस्पेन्स प्लटहरु यसरी देखाईएको छ कि मानौ यो फिल्म सौगात मल्लको फिल्मी करिअरको अर्को एउटा बेस्ट फिल्म बनेर निस्किदैछ । …
Read More »कार्साङको टिजर सार्वजनिक : राम्रो फिल्म बनेको संकेत
काठमाण्डौँ । आगामी पौष २६ गते देखि प्रर्दशनमा आउँने दयाहाङ राईको नयाँ फिल्म कार्साङको टिजर सार्वजनिक भएको छ । कथा बस्तु सहित प्रस्तुती समेत राम्रो देखाईएको टिजर हेर्दा लाग्छ यो फिल्मलाई दर्शकले मन पराउँन सक्छन । कमेडी देखि ईमोशन समेत मिक्स गरिएको फिल्मको मूल कथा झाक्री र उनको गरिवी अवस्थासँग …
Read More »अञ्जनाको नयाँ फिल्मको मूहूर्त : गाउँ रमाइलोमा पनि काम गर्दै
काठमाण्डौँ । एतिहासिक व्यापार गरिरहेको फिल्म पूर्णबहादुरको सारंगीकी अभिनेत्री अञ्जना बराइलीको नयाँ फिल्म डोरीको शुभ मूहूर्त भएको छ । बिहिबार ललितपुरको झम्सिखेल स्थित युला सरस्वती मन्दिरमा क्यामेरा र स्क्रिप्टको पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । आगामी आईतबार देखि छायाँकनमा जाने फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन । फिल्ममा अञ्जनाका अलावा …
Read More »स्वस्तिमा र विपिनले फेरी जिते राष्ट्रिय अवार्ड : बुलाकी उत्कृष्ट फिल्म
काठमाण्डौँ । बुधबार अपरान्ह सम्पन्न भएको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८१ बाट स्वस्तिमा खड्का र विपिन कार्की पुनः एक साथ पुरस्कृत भएका छन । यस बर्ष स्वस्तिमाले फिल्म दिमाग खराब बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएकी हुन भने विपिनले प्रसाद – २ बाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका …
Read More »तेल भिसाको व्यापार आज निकै राम्रो : डिस्काउन्ट डेले गर्यो कमाल
काठमाण्डौँ । राम्रो समीक्षा प्राप्त गर्दा गर्दैपनि अपेक्षित रुपमा व्यापार गर्न नसकिरहेको फिल्म तेल भिसाले आज बुधबार दर्शकको निकै राम्रो साथ पाएको छ । फिल्मको रिलिज यताकै सवै भन्दा राम्रो अकुपेन्सी आज देखिएको हो । डिस्काउन्ट डे भएका कारण बुधबार दिउँसो देखि देशै भरका प्राय हलमा यो फिल्म हेर्न दर्शकको …
Read More »तेल भिसाको मनछुने ट्रेलर : युट्युबमा रिभ्यू राम्रो
काठमाण्डौँ । आगामी मंसिर ७ गते देखि प्रर्दशनमा आउँने फिल्म तेल भिसाको ट्रेलर सार्वजनिक भएको छ । शंकर घिमिरको कथा तथा निर्देशनमा तयार फिल्मको ट्रेलर हेर्दा यसका केही सिनले दर्शकको मन छुन सक्छ । समसामयिक कथा बस्तुमा आधारित तेल भिसामा विपिन कार्की पिता र पुत्रको दोहोरो भूमिकामा देखिएका छन । …
Read More »पूर्णबहादुरको सारंगीले जारीको रेकर्ड तोड्ने सम्भावना : नयाँ रिलिजलाई असर पार्ने संकेत
काठमाण्डौँ । केही दिन देखि बल्कबष्टर बिजनेश गरिरहेको फिल्म पूर्णबहादुरको सारंगीले घरेलु बक्स अफिशका सम्पूर्ण रेकर्ड तोड्ने सम्भावना देखाएको छ । स्ट्रोङ वर्ड अफ माउथका साथ रिलिजको आँठौँ दिनमा आईपुग्दा आज बिहिबार राति सम्म फिल्मले दश करोड आसपासमा व्यापार गर्दैछ । तसर्थ यो विजनेशको फ्लो तत्काल रोकिने छाट देखिदैन । …
Read More »ह्रस्व दीर्घको ट्रेलर सार्वजनिक : हेर्दा कम्प्लिट प्याकेज
काठमाण्डौँ । निर्माण समय देखिनै निकै चर्चा बटुलेको फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर रिलिज भएको छ । बुधबार साँझ सार्वजनिक ट्रेलरमा नेपाल सहित भारतका लोकप्रिय कलाकारहरुको जम्बो टोलीलाई देख्न सकिन्छ । पूर्ण रुपमा कर्मशियल प्याकेज सहित तयार भएको ट्रेलरले फिल्मको मूल कथा चाँहि खोलेको छैन यध्यपी ट्रेलर हेर्दा यो फिल्म पूर्ण …
Read More »
News Filmy Newsportal / Nepal
