काठमाण्डौँ । २०८१ साल नेपाली फिल्म नगरीका लागि सुखद बर्ष रहेको अवस्थामा २०८२ साल के कस्तो रहला भन्ने जिज्ञासाहरु बढिरहेका छन । आगामी बर्ष फिल्म रिलिजको ग्याप सम्भवत कम देखिने अवस्था छ । हप्तै पिच्छे दुई भन्दा बढी फिल्महरु प्रर्दशन हुने स्थिती छ । यो बर्ष ६४ वटा फिल्म प्रर्दशन …
Read More »Film
खुस्मा’को सफलतापछि ‘जलाकी’ बनाउँन फ्लोरमा निस्किए थापा : बार्दली गीतकी मोडलको पनि डेब्यू
काठमाण्डौँ । यस वर्षको सफल फिल्म ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको टिमले नयाँ फिल्मको निर्माण आरम्भ गरेको छ । शुक्रबार फिल्मको टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै यूनिट छायाँकनका लागि फ्लोरमा समेत निस्किएको छ । फिल्मको टाइटल ‘जलाकी राखिएको छ । ‘जलाकी’ शब्द मगर समुदायमा स्मृति र मायाको प्रतीक मानिन्छ। यो ढुंगाले बनाइएको …
Read More »कर्माको ट्रेलरललाई युट्युबमा कमजोर भ्यूज किन ?
काठमाण्डौँ । हुन त युट्युब भ्यूज मात्र हैन सफलताको मापदण्ड । कहिले काही राम्रो कन्टेन्टको पर्याप्त प्रचारवाजी र प्रेजेन्टेशन कमजोर हुँदा यस्तो नतिजा पनि आउन सक्छ । यो प्रसंग हामीले चैत्र २९ गते देखि रिलिज हुन लागेको फिल्म कर्माको बारेमा गर्दैछौँ जुन फिल्म बर्षको अन्त्यमा रिलिज हुँदैछ । यो आर्टिकल तयार …
Read More »जन्तेबाख्रोको गीतमा पोस्ट सङ मोन्टाजले बढाएको कौतुहल्ता : अडियो- भिडियो दुवै राम्रो
काठमाण्डौँ । टिकटक हुँदै म्यूजिक भिडियो र म्यूजिक भिडियो हुँदै केही नेपाली फिल्महरुमा पनि देखिन थालेकी अभिनेत्री गरिमा शर्माले पहिलो पटक शीर्ष भूमिकामा खेलेको फिल्म जन्तेबाख्रोको गीतले निकै राम्रो प्रतिक्रिया पाउँन थालेको छ । बिहिवार दिउँसो सार्वजनिक गीतमा अपेक्षित भ्यूज नदेखिएपनि यसको प्रतिक्रिया भने निकै राम्रो देखिएको हो । “फिल्मका …
Read More »पुरुषोत्तमका कारण सम्भव बनेको पिताम्बरको भव्य निर्माण यात्रा
अनुप भट्टराई काठमाण्डौँ । चैत्र २९ मा रिलिज हुने मल्टीस्टारर फिल्म पिताम्बरले टिजरबाट जुन किसिमको चर्चा पाएको थियो ट्रेलर सार्वजनिक पश्चात फिल्मले थप केही प्रसंशाहरु बटुल्ने सामाथ्र्य देखाएको छ । यत्तिको स्टारकाष्ट लिएर यो क्यानभासमा फिल्म बनाउँन बजेटका हिसावले ८ करोड न्यूनतम लाग्ने देखिन्छ तर यस फिल्मका निर्माता समेत रहेका …
Read More »‘ऊनको स्वीटर ‘ को सुन्दर टिजर
काठमाण्डौँ । चैत्र २९ मा कर्मा रिलिज हुँदैछ र त्यसको २७ दिनपछि विपिन कार्कीको अर्को फिल्म ‘ऊनको स्वीटर ‘ पनि रिलिज हुँदैछ। कर्मा को टिजर र गीतले दर्शकहरूमा एक प्रकारको उत्साह जगाइरहेका बेला उनको स्वीटर को सुन्दर टिजर सार्वजनिक भएको छ। गीति कथामा उत्कृष्ट भिडियोहरू निर्माण गर्दै आएका निर्देशक नविन चौहानको …
Read More »महाभोजको प्रेमपरक कौडा गीत : तर स्ट्रिप लाईटले आँखा खाएन र ?
अनुप भट्टराई काठमाण्डौँ । यस बर्षको सुपरहिट फिल्म पुजार सार्कीका निर्देशक दिनेश राउतले बनाएको नयाँ फिल्म महाभोजमा समावेश कौडा गीत रिलिज भएको छ । युवायुवतीबीचको प्रेमभाव व्यक्त गर्ने प्रेमपरक कौडा गीतमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङले नृत्य गरेका छन । गीतमा आर्यन सिग्देल र …
Read More »कर्मामा सुशान्त केसीले गाएको पागल गीत सार्वजनिक : हुकलाईन निकै क्याच्ची तर अरु ?
काठमाडौँ । लोकप्रिय गायक सुशान्त केसीले पहिलो पटक नेपाली फिल्मका लागि गाएको गीत ‘पागल ’ सार्वजनिक भएको छ। चैत्र २९ गते प्रदर्शन हुने फिल्म कर्मा को लागि तयार गरिएको ओ.एस.टी (Original Sound Track) भर्सन उनको आफ्नै युट्युब च्यानलबाट रिलिज गरिएको हो। गीतको भिडियोमा सुशान्त केसीको लिपसिङ देख्न सकिन्छ, जसलाई फिल्मका विभिन्न …
Read More »महानायकको नरसिंहा अवतारको पोष्टर सार्वजनिक
काठमाण्डौँ । करिब ८ बर्षपछि फिल्मको पर्दामा देखिन लागेका महानायक राजेश हमालको फिल्म नरसिंहा अवतारको रिलिज डेट सहित फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । सोमबार काठमाण्डौंको ग्लोबल कलेजमा आयोजित कार्यक्रममा विद्यार्थीहरुमाँझ फिल्मको पोष्टर सार्वजनिक गरिएको हो। जेठ ९ गतेलाई रिलिज तय गर्दै तयार सार्वजनिक गरिएका पोष्टर मध्ये एउटा पोष्टरलाई कलाकार …
Read More »बसन्तको नयाँ गीत राम्रो : लभर व्याय बनेका प्रकाशलाई स्वस्तिमासँग कति सुहायो ?
काठमाण्डौँ । आउँदो शुक्रबार देखि देखि प्रर्दशनमा आउँन लागेको प्रकाश सपुतको बहुचर्चित फिल्म बसन्तको नयाँ गीतले लोकप्रियता हासिल गर्न थालेको छ । आईतबार साँझ रिलिज भएको गीतमा दर्शकले राम्रो प्रतिक्रिया दिईरहेका छन । गीतका विभिन्न टुक्रामा टिकटक क्लिप पनि बनिरहेको छ । रोमान्टिक नम्बरको गीतमा प्रकाश लभर व्यायको रुपमा देखिएका छन …
Read More »
News Filmy Newsportal / Nepal
