काठमाडौं । ऋषि पंचमीको दिन विशेष साइतमा फिल्म ‘स्त्री’ को शुभमुहूर्त सम्पन्न गरिएको छ । राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मंगलबार आयोजना गरिएको कार्यक्रममा क्यामेरा पूजासहित शुभसाइत गरिएको हो । जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने फिल्म भदौ १४ गतेदेखि छायाङ्कनमा जाने निर्देशक शाहीले जानकारी दिए । उनका अनुसार काठमाडौं आसपासमा …
Read More »Film
‘मालती मंगले’को शुभमुहूर्त सम्पन्न
काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माण गर्न लागेका नेपाली फिल्म ८‘मालती मंगले’८ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ । बिहीबार राजधानीको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए । यस अवसरमा अभिनेता विजय बराल …
Read More »‘गुन्यु चोलो : द ड्रेस’को प्रि–बुकिङ सुरु
काठमाडौं। फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को प्रि–बुकिङ सुरु भएको छ । विभिन्न हलहरूले शो तोक्दै प्रि–बुकिङ खुलाएका हुन् । नेपाली फिल्महरूको भीडबीच पनि यसले सन्तोषजनक शो पाएको निर्माण पक्षले जनाएको छ । हाल हलमा ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’लगायतका फिल्महरू प्रदर्शनरत रहेकाले *‘गुन्यु चोलो : द ड्रेस’*लाई सीमित …
Read More »‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
काठमाडौं। दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको टिजरमा हास्यसँगै भावनात्मक पाटोलाई पनि जोडिएको छ। हरिवंश आचार्य अभिनीत हरिबहादुर पात्रले हँसाउनुका साथै जीवनका गहिरा यथार्थ प्रस्तुत गरेको देखिन्छ। फिल्ममा प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश …
Read More »किरण नेपालीको निर्देशनमा ‘महादशा’ बन्ने
काठमाडौं । निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्दै ‘महादशा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योति मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा गर्दै प्रि–टिजर सार्वजनिक गरिएको हो। लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने उक्त फिल्मको प्रि–टिजर बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्देशक नेपाली …
Read More »भोजपुरी फ्लेवरको गीतले बढायो ‘अभिमन्यु : च्याप्टर–१’ को हाइप
काठमाडौं। फरक शैलीमा आएको भोजपुरी फ्लेवरको गीत ‘लड्की गोरी’ ले फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ को चर्चा बढाएको छ। सुरुमा एआई निर्मित भिडियोमार्फत प्रचार गरिएको यो फिल्मको अहिले वास्तविक कन्टेन्ट सार्वजनिक भएसँगै उत्साह थपिएको छ। एक साताअघि रिलिज भएको गीत ‘लड्की गोरी’ले मधेस र मधेसी समाजलाई सकारात्मक ढंगले चित्रण गरेको छ। …
Read More »निर्देशक अर्जुन सुवेदीको ‘कन्यादान’ घोषणा
काठमाडौं। फिल्म ‘रङ्गेली’ निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेका ‘सोल्टिनी’ का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ फिल्म ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन्। सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर बन्ने यस फिल्ममा एकल महिलाले भोग्नुपरेका चुनौती र उनीहरूले पाउनुपर्ने दोस्रो अवसरलाई प्रस्तुत गरिने निर्देशक सुवेदीले जानकारी दिए। “हरेक एकल महिलाले …
Read More »‘जेरी अन टप’को टिजर सार्वजनिक
काठमाडौं। आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’ को टिजर सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको त्रिकोणात्मक प्रेमकथालाई रोमान्टिक र स्टाइलिस शैलीमा प्रस्तुत गरिएको टिजर संवादविहीन भए पनि प्रभावशाली देखिन्छ। अनमोलको फ्रेश लुक्स र माग्ने बुढा (केदार …
Read More »‘जिरो डिग्री’ निर्माण घोषणा, विजय बराल मुख्य भूमिकामा
काठमाडौं । निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ फिल्म ‘जिरो डिग्री’ निर्माण गर्ने भएका छन्। सोमबार मेघौली फिल्म्सको ब्यानरमा मिनिमल पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो। राजन भुसालले लेखेको कथामा आधारित यस फिल्मको पटकथा र संवाद निर्देशकद्वयले तयार गरेका हुन्। सडक सुविधा नभएको गाउँमा विदेशमा रहेका छोराछोरी फर्कुन्जेलसम्म …
Read More »‘मालती मंगले’ फिल्मको तयारी तीव्र, कलाकारहरूको कार्यशाला काठमाडौंमा जारी
काठमाडौं। भाद्र दोस्रो सातादेखि छायांकन थाल्ने तयारीमा रहेको नेपाली फिल्म ‘मालती मंगले’ को तयारी तीव्र छ। फिल्मको तयारीसँगै काठमाडौंमा हाल कलाकारहरूको कार्यशाला सञ्चालनमा छ। फिल्मका पटकथा तथा संवाद लेखक संयोग गुरागाईंको संयोजनमा चलिरहेको कार्यशालामा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, …
Read More »
News Filmy Newsportal / Nepal
