पोखरा । साहसिक गतिविधिका लागि चिनिएको पोखरामा अब मनोरञ्जनको क्षेत्रमा नयाँ आकर्षण थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि पोखरामा अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको हो। यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ, जुन नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो। यसको पहिलो शाखा काठमाण्डौँमा छ …
Read More »news filmy
‘हामी तीन भाइ’को ‘झम्के फुली’ गीत सार्वजनिक
काठमाडौं । चैत १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिमले पोस्टर, टिजरपछि अब नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ सार्वजनिक गरेको हो। शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत लोकलयमा आधारित छ। गीतमा साप शक्ति …
Read More »गोप्य प्रोजेक्टका लागि कलाकार खोजिँदै, अडिसन खुला
काठमाडौं । ‘मुनलाईट मोसन पिक्चर्स’को ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली फिल्मका लागि कलाकारको खोजी सुरु गरिएको छ। निर्माण टिमले अडिसन तथा कास्टिङ कल आह्वान गर्दै मुख्य तथा विभिन्न चरित्रका कलाकार आवश्यक रहेको जनाएको हो। आगामी असारको पहिलो सातादेखि छायांकनमा जाने तयारी गरिएको उक्त फिल्मको नाम र निर्देशक भने …
Read More »‘पोम्पोईको फूल’ कवितासँगै आँचल शर्माको फिल्म ‘एक मुठी बादल’को टिजर सार्वजनिक
काठमाडौं । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘एक मुठी बादल: माई सेयर अफ स्काई’को टिजर सार्वजनिक गरिएको छ। आँचलको जन्मदिनको अवसर पारेर निर्माण टिमले टिजरलाई विशेष उपहारका रूपमा सार्वजनिक गरेको हो। टिजर अभिनेत्री आँचल शर्माले नै वाचन गरेको ‘पोम्पोईको फूल’ कवितामा आधारित छ, जसले फिल्मको भावनात्मक धरातल उजागर …
Read More »‘राम नाम सत्य’को ‘हुम्लाको लिमी’ रिलिज
काठमाडौं। राम नाम सत्य मा समावेश ‘हुम्लाको लिमी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। OSR Digital मार्फत सार्वजनिक गरिएको गीतमा रोमान्टिक शैली प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक ‘धागोले बाटेको’ गीतले युट्युबमा ४० लाखभन्दा बढी भ्युज पाउँदै लोकप्रियता कमाइरहेको बेला निर्माण टिमले नयाँ गीत ल्याएको हो। सार्वजनिक गीतमा एसडी योगी र …
Read More »ललितपुरमा ‘स्नो लियोपार्ड सिस्टर्स’को प्रिमियर
काठमाडौं । ‘स्नो लियोपार्ड सिस्टर्स’ फिल्मको नेपाल प्रिमियर सम्पन्न भएको छ। बुधबार साँझ ललितपुरस्थित लबिम मलमा आयोजित प्रिमियर प्रदर्शनमा नेपालीसहित विदेशी दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। फिल्मले हिमालयको दुर्गम क्षेत्र डोल्पाका दुई आदिवासी महिलाबीचको असाधारण मित्रता र संघर्षको कथा प्रस्तुत गर्छ। स्थानीय हिमचितुवा संरक्षणकर्मी छिरिङ ल्हामु लामाले १७ वर्षीया तेन्जिन भुटी …
Read More »‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक
काठमाडौं । मालती मंगले को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ। रामकृष्ण ढकाल को निर्माण तथा प्रस्तुतिमा बनेको यस फिल्मको गीत एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो। चलचित्र आगामी वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। रानी फिल्म्स को ब्यानरमा निर्माण भएको फिल्मको गीतमा आनन्द अधिकारी को शब्द, उज्ज्वल …
Read More »‘लालीबजार’को ‘मायालाई के दिउँ म बैना’ टिकटकमा ट्रेन्ड, दर्शकमाझ लोकप्रिय
काठमाडौं । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको छ। फागुन २९ मा सार्वजनिक गीतलाई युट्युबमा करिब १४ लाख पटक हेरिएको छ। गीतको लोकप्रियतासँगै यो टिकटक र फेसबुक रील्समा समेत ट्रेन्ड बनेको छ। अभिनेत्री स्वस्तिमा खड्का र …
Read More »यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग
काठमाडौं । यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे सरोकार राख्न आस्था-फेथले भावी प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई खुला पत्र लेखेको छ । पछिल्लो दुई दशकदेखि यौनकर्मी महिलाहरूको स्वास्थ्य र मानवअधिकारका लागि काम गर्दै आएको संस्था ‘आस्था-फेथ’की कार्यकारी प्रमुख रिना लामाले …
Read More »काँकडभिट्टाबाट सुरु भयो ‘पाँच पाण्डव’ को छायांकन
काठमाडौं । काली रानी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘पाँच पाण्डव’ को छायांकन सुरु गरिएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभमुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो। क्यामेरा पूजा गरेर छायांकन थालिएको फिल्मको पहिलो दिनको तालिकामा मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो। फिल्ममा हरिवंश आचार्य, जितु …
Read More »
News Filmy Newsportal / Nepal
