काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक फिल्म ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका फिल्म हलमा एकसाथ प्रदर्शनमा आउने फिल्मको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक रोमान्टिक प्रेमिल ‘लाजै नमानी’ बोलको गीतमा फिल्मका मुख्य कलाकार कुमार न्यौपाने …
Read More »news filmy
हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक
काठमाडौं। हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक फिल्मको पोस्टरमा फिल्मका सवैजसो मुख्य पात्रलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्म …
Read More »‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक्स सार्वजनिक, चैत २७ बाट प्रदर्शन
काठमाडौं । आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को फर्स्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को लुक्स देख्न सकिन्छ। उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन्। कतै-कतै सिगरेट …
Read More »‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने?
काठमाडौं । लामो समयदेखि प्रदर्शन मिति सर्दै आएको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ अन्ततः मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदैछ । यस फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवालगायतका कलाकारहरू पहिलो पटक मुख्य भूमिका (लिड रोल) मा देखिँदैछन् । दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय कामेस्वर …
Read More »‘रमिता को पिरति’को अफिसियल टिजर सार्वजनिक
काठमाडौं। नेपाली फिल्म रमिता को पिरति को अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ। लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका छन्। टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि …
Read More »विपिन कार्की अभिनित ‘काजी’ को फर्स्ट लुक सार्वजनिक, चैत २७ बाट प्रदर्शनमा आउने
काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले आज फिल्म को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट चैत २७ गते लाई लक गरेको हो । यो फिल्म आगामी नयाँ वर्षको बिदा भेट्नेगरी प्रदर्शनमा आउन लागेको छ । यो फिल्म बाट …
Read More »शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट
काठमाडौं । यहि मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डको बजारमा सोल्डआउट भएको छ । त्यहाँको मि.श्रेष्ठ प्रोप्राइट्री लिमिटेड तथा श्रेष्ठ फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीले प्रदर्शनका लागि फिल्म खरिद गरेको हो । कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठ का अनुसार फिल्मले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले …
Read More »ब्लकबस्टर निर्देशक सरोज पौडेलले गरे नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा
काठमाडौं । ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेल ले आफ्नो नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका छन् । उनले २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमार्फत फिल्म निर्माणको घोषणा गरेका हुन् । पौडेलले केही महिनाअघि मात्रै आफ्नो लेखन तथा निर्देशन रहेको सामाजिक फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शनमा ल्याएका थिए । …
Read More »‘हर्ष’ लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया
काठमाडौं । भोलि (शुक्रबार) अर्थात् मंसिर १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हर्ष’ को बुधबार ललितपुरस्थित लबिम मलमा भव्य प्रिमियर शो सम्पन्न भयो। प्रिमियरमा स्वर्गीय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मी, निर्माता, निर्देशक, कलाकार तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। लामो समयपछि नेपाली फिल्मको प्रिमियरमा पुगेकी अभिनेत्री निरुता सिंहले एकता पौडेलको …
Read More »‘मन बिनको धन’ को तेस्रो साताको सफलता: जन्मदिनका दर्शकलाई टिकट रकम फिर्ता गर्ने घोषणा
काठमाडौं। देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको पारिवारिक फिल्म ‘मन बिनको धन’ ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ । फिल्म टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन हलमा आएर फिल्म हेर्ने दर्शकलाई टिकट रकम फिर्ता गरिने जानकारी दिएको हो । निर्माता तथा …
Read More »
News Filmy Newsportal / Nepal
