काठमाण्डौँ । सांगेतिक रियालिटी शो भ्वाइस अफ नेपालकी कोच समेत रहेकी गायिका मेलना राईको ईन्गेन्मेन्टको दिन भ्वाइसको छैठौं संस्करणको प्रिमियिर सो आयोजना भयो । नयाँ बानेश्वर स्थित आईएनआई सिनेमामा आयोजित प्रिमियर सोमा चार कोच मध्ये राजु लामा र खेम सेन्चुरीको मात्र उपस्थिती थियो । भोलि हुने विहे र आजको ईन्गेजमेन्टका …
Read More »Photos
कान्तिपुरमा फेरी फर्किए सुरज सिहं ठकुरी : ओसिनको कुर्सी के होला ?
काठमाण्डौँ । अभिनेता समेत रहेका लोकप्रिय टेलिभिजनकर्मी सुरज सिंह ठकुरी कान्तिपुर टेलिभिजनमा पुनः फर्किएका छन । यस अघि दुई पटक कान्तिरपुर बाट अलग्गिएका ठकुरीले बिचको केही समय हिमालय टेलिभिजनको रोडिज कार्यक्रम चलाए भने दोश्रो पटक टिभि छाड्दा प्रदीप खड्काका साथ एक्लो फिल्ममा मुख्य भिलेनको भूमिका निर्वाह गरे । दोश्रो पटक …
Read More »एपिवान टेलिभिजनको सिईओमा सुरेश पौडेलको पदोन्नती : अब ‘मेरो भ्वाईस युनिभर्स गर्न नभ्याउँने’
काठमाण्डौँ । विगत २७ बर्षदेखि टेलिभिजनको दुनियामा आफूलाई निरन्तर सक्रिय बनाईरहेका टेलिभिजनकर्मी सुरेश पौडेलको एपिवान टेलिभिजनमा पदोन्नती भएको छ । पछिल्लो समय क्रिएटिभ डाइरेक्टरका रुपमा कार्यरत पौडेललाई अन्नपूर्ण मिडिया नेटवर्कले एपि वानकोे आगामी सिईओ (Chief Executive Officer) का रुपमा नियुक्त गर्दै सामुहिक रुपमा बधाई समेत दिएको छ । नेटवर्क अन्र्तगतका …
Read More »ढले ढले गीत लेख्ने गीतकार र संगीतकारलाई ५० हजार बक्सिस दिईन शान्ता रानीले
काठमाण्डौँ । आफ्नो गीत अनपेक्षित हिट भएको खुशियालीमा आयोजित सक्सेस पार्टीमा गायिका शान्ता रानी परियारले म त ढले ढले… गीतका रचनाकार र संगीतकारलाई जनही ५० –५० हजार रुपैयाँको बक्सिस दिएकी छिन । बिहिबार साँझ ललितपुरको एक होटलमा आयोजित सक्सेस पार्टीमा गायिका शान्ता रानीले मिडिया समक्ष गीतकार नेत्र अर्याललाई ५० हजार सहित …
Read More »पल शाहले बनाएको गीतले २५ दिनमै एक करोड भ्यूज नघायो : आजै सेलिब्रेशनको कार्यक्रम राख्दै
काठमाण्डौँ । अभिनेता पल शाह आफैले निर्माण गरेको गीत ‘मायालाई पानको पात’ ले रिलिजको २५औँ दिनमै १ करोड भ्यूज नघाउँन सफल भएको छ । मत ढले ढले… गीतका लेखक नेत्र अर्यालको शब्द रचनामा तयार भएको यो गीत पनि डान्सिङ नम्बरको क्याच्चि छ । गीतलाई खेम सेन्चुरी र दीपीका वयामु मगरले …
Read More »गीत हिट भएको खुशियालीमा पार्टी गर्दै “म त ढले ढले गायिका” : बर्षका हिट गीत यस्ता यस्ता
काठमाण्डौँ । गत तीजमा निकालिएको गीत दशैं पछि अत्याधिक हिट भएपछि गायिका शान्तारानी परियारले एउटा सेलिब्रेशन पार्टीको आयोजना गर्ने भएकी छिन । हाल दुवई कन्सर्ट सकेर नेपाल फर्किएकी शान्ताले आगामी पौष २५ गते ललितपुर स्थित एक प्रसिद्ध होटलमा आफ्ना काष्ट एण्ड क्रु सहित सञ्चारकर्मीहरु माझ सफलताको पार्टी गर्न लागेकी हुन …
Read More »कमेडी च्याम्पियन सिजन थ्रीका कमेडियनहरुलाई लिएर विशाल भण्डारीले “हाकिम साब“ बनाउँने
काठमाण्डौँ । कमेडी च्याम्पियन सिजन थ्रीका कमेडियन कलाकारहरूको सहभागितामा सिट–कम अर्थात (सिचुएशनल कमेडी) मा आधारित वेव सिरिज “हाकिम साब“ निर्माण हुने भएको छ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीको निर्देशनमा बन्न लागेको यो सिरिजको हरेक एपिसोडमा नयाँ नयाँ परिस्थिति र कथालाई हाँस्य रुपमा प्रस्तुत गरिने छ । पूरै ईन्डोर सेटमा …
Read More »छोरीसँग विजय कुमारले ल्याए नयाँ पोडकाष्ट : अब फिल्म बनाउँने रे
अनुप भट्टराई काठमाण्डौँ । बहुचर्चित सञ्चारकर्मी विजय कुमार पाण्डेले आफ्नी छोरीलाई पनि दर्शक माँझ चिनाउँने प्रयाश गर्दै नयाँ पोडकाष्ट सार्वजनिक गरेका छन । ‘S & V Podcast with Sara & Vijay ‘ नामकरण गर्दै कार्यक्रमको नाम २ पुस्ता राखिएको छ । बा-छोरीको सम्बाद रोचक छ । जहाँ उर्जा र आफ्ना …
Read More »“नमस्ते ढोगदिया”मा पनि बन्यो गीत
काठमाण्डौः टिकटकमा भाइरल बनेको “नमस्ते ढोगदिया” वाक्यांशले गीतको रूप लिएको छ। गायक खेम सेन्चुरी र गायिका कविता खत्रीको स्वरमा बनाईएको यो गीतका मुख्य हुकलाईन टिकटक स्टार आयुष सिंह ठकुरी र उनकी आमा नानु सिंहबीचको चर्चित विवाद पछि चर्चामा आएको थियो । “नमस्ते ढोगदिया” वाक्यांशलाई नानु सिंहले आफ्ना फ्यानलाई टिकटकमा सधैं अभिवादन …
Read More »बोल्ड अवतारमा साम्राज्ञीको अर्को म्यूजिक भिडियो रिलिज
काठमाण्डौँ । यस अघि मालती शीर्षकमा उच्च कोटीको म्यूजिक भिडियो निकालेको कम्पनी एल ए स्टूडियोले पुनः अर्को म्यूजिक भिडियो निकालेको छ । नयाँ बर्ष २०२५को सन्दर्भमा सार्वजनिक यो नयाँ गीतमा पनि मालतीकै जोडी साम्राज्ञी राज्य लक्ष्मी शाह र विशाल खरेल फिर्चड छन । यो गीतमा पनि साम्राज्ञी मालतीमा झै बोल्ड देखिएकी …
Read More »