काठमाडौँ। दीपकराज विश्वकर्माको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘चोर्यो मायाले’ सार्वजनिक भएको छ। गीतमा गायक नारायण गजमेर र गायिका शान्ति श्री परियारको स्वर रहेको छ। माया, प्रेम र धोका विषयवस्तुमा आधारित गीतको म्युजिक भिडियो पनि विश्वकर्माले नै निर्देशन गरेका हुन्। भिडियोमा दीपकराज विश्वकर्मा, आश्मा विश्वकर्मा र बिजु पाकीको …
Read More »Photos
गहना बेचेर बनाएको गीत: टीका जैसीको ‘लाली जोवन’ले मन जित्दै
काठमाडौँ। नेपाली लोकसंगीत क्षेत्रमा समर्पण र मेहनतको चम्किलो उदाहरण बनेकी छिन् टीका जैसी। हालै सार्वजनिक भएको लोकदोहोरी गीत ‘लाली जोवन’ यतिबेला दर्शक तथा श्रोतामाझ निकै चर्चित बन्दै गएको छ। एक हप्ता अघिमात्र सार्वजनिक भएको यो गीत जितको छेको पारेर रिलिज गरिएको हो, जसले छोटो समयमा उल्लेखनीय चर्चा कमाएको छ। गीतमा …
Read More »सज्जनराज बैद्यसँग दिव्या रायमाझीले खेलेको पहिलो म्युजिक भिडियो भाइरल बन्दै
काठमाण्डौँ । युवापुस्तामाँझ निकै लोकप्रिय रहेका गायक सज्जनराज बैद्यको नयाँ गीतमा अभिनेत्री दिव्या रायमाझी बेहुली बनेर देखिएकी छिन । गत बर्ष एक्टर टेक वानबाट नेपाली रजतपटमा डेब्यू गरेकी दिव्याको यो पहिलो म्यूजिक भिडियो हो । सार्वजनिक गीतको एक लाईन यतिखेर टिकटकमा भाइरल समेत हुन थालेको छ । रिलिजको २४ घण्टा नपुग्दै …
Read More »संघर्ष नछाडेकी गायिका सारिकाको “गुन भुलेउ” गीत अत्याधिक भाइरल
काठमाण्डौँ । करिब एक दशक देखि सांगीतिक क्षेत्रमा संघर्षरत गायिका सारिका घिमिरेले अन्तत : ठूलो सफलता प्राप्त गरेकी छिन । मिहिनेत गर्न छाडेन भने र आफ्नो कर्ममा निरन्तरता दिईरहयो भने कति सम्म सफल भईन्छ भन्ने उदाहरण हालै रिलिज भएको उनको नयाँ गीत “गुन भुलेउ”को नतिजाले देखाएको छ । ९ दिन …
Read More »दुर्लभ रेकर्ड राख्दै दृष्टिविहीन प्रोशेष पाण्डेले जिते भ्वाईस अफ नेपालको उपाधी
काठमाण्डौँ । द भ्वाईस अफ नेपालको छैठौँ संस्करणको उपाधी धादिङ गजुरीका १८ बर्षीय दृष्टिविहीन गायक प्रोशेष पाण्डेले जितेका छन । सम्भवत पहिलो पटक विश्व सांगितिक रियालिटी सोमा यस प्रकारको रेकर्ड उनले कायम गरेका हुन । यस्तो प्रकारका रियालिटी शोहरुमा दृष्टिविहीन प्रतियोगीहरू स्टेजमा पुगेर उत्कृष्ट प्रदर्शन गरेका र दर्शकको मन जितेका …
Read More »वेब सिरिज ‘घर बट् इन अमेरिका’ MSM भिडियोमा स्ट्रिमिङ हुने
काठमाडौं – अमेरिकामा निर्माण भएको नेपाली वेब सिरिज घर बट् इन नेपाली ओटिटी प्लेटफर्म MSM भिडियोमा स्ट्रिमिङ हुने भएको छ। निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले सिरिजका दुई पोस्टर सार्वजनिक गर्दै, वैशाख दोस्रो हप्ताबाट १२ एपिसोड एकसाथ प्रसारण हुने जानकारी दिएका छन्। यो सिरिज व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुने पहिलो नेपाली सिरिज …
Read More »सल्लाघारीमा हुने कन्सर्टमा आउन बालेनलाई सुशान्तको निम्तो
काठमाडौं – गायक सुशान्त केसी ले आफ्नो बहुप्रतीक्षित कन्सर्ट ‘सुशान्त केसी लाइभ इन नेपाल’ का लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई विशेष निमन्त्रणा दिएका छन्। आगामी शनिबार (फागुन २४ गते) भक्तपुरको सल्लाघारीमा आयोजना हुने यो कन्सर्ट सुशान्तको साढे २ वर्षपछि काठमाडौं उपत्यकामा हुन लागेको पहिलो प्रस्तुति हो। गायक केसी हाल …
Read More »सवैलाई रुवाउँदै कमेडी दरबारबाट विदा लिए विजय बरालले : गौरी मल्ल धेरै रोइन
काठमाडौं । अभिनेता विजय बरालले ‘कमेडी दरबार’ बाट औपचारिक रूपमा विदाइ लिएका छन्। नयाँ फिल्महरूमा बढी समय दिनुपर्ने कारण उनले कार्यक्रम छोडेका हुन्। बुधबार राति प्रसारणका लागि तयार पारिएको २६औं एपिसोड विशेष रह्यो। लाज शरणम टिमको उपस्थितिमा विजय बरालको विदाइले माहोल भावुक बन्यो। विदाइको प्रसंग उठेपछि अर्की जज गौरी मल्लले …
Read More »भोलि मेलिना राई दुलही बनेर भित्रिदै गर्दा यता भ्वाईस अफ नेपालको छैठौं सस्करण अनएर हुने
काठमाण्डौँ । सांगेतिक रियालिटी शो भ्वाइस अफ नेपालकी कोच समेत रहेकी गायिका मेलना राईको ईन्गेन्मेन्टको दिन भ्वाइसको छैठौं संस्करणको प्रिमियिर सो आयोजना भयो । नयाँ बानेश्वर स्थित आईएनआई सिनेमामा आयोजित प्रिमियर सोमा चार कोच मध्ये राजु लामा र खेम सेन्चुरीको मात्र उपस्थिती थियो । भोलि हुने विहे र आजको ईन्गेजमेन्टका …
Read More »कान्तिपुरमा फेरी फर्किए सुरज सिहं ठकुरी : ओसिनको कुर्सी के होला ?
काठमाण्डौँ । अभिनेता समेत रहेका लोकप्रिय टेलिभिजनकर्मी सुरज सिंह ठकुरी कान्तिपुर टेलिभिजनमा पुनः फर्किएका छन । यस अघि दुई पटक कान्तिरपुर बाट अलग्गिएका ठकुरीले बिचको केही समय हिमालय टेलिभिजनको रोडिज कार्यक्रम चलाए भने दोश्रो पटक टिभि छाड्दा प्रदीप खड्काका साथ एक्लो फिल्ममा मुख्य भिलेनको भूमिका निर्वाह गरे । दोश्रो पटक …
Read More »
News Filmy Newsportal / Nepal
