अनुप भट्टराई काठमाण्डौँ । नेपाली मनोरञ्जन क्षेत्रका गतिविधिहरुलाई समेत निकै राम्रो गरी समेट्दै आएको अनलाईन न्यूज पोर्टल पहिलो पोष्ट डटकमको प्रकाशन स्थगन भएको छ । २०७१ सालमा पाँच जना जिनियश सञ्चारकर्मीहरुलाई अघि सारेर सुरुवात गरिएको उक्त वेवसाईटले विजमाण्डू डटकमसँग मर्ज हुँदै आज श्रावण १ गते देखि वेवासाईटमा समाचार प्रकाशन स्थगन …
Read More »News & Gossip
विपिन र मिरुनालाई लिएर ऊनको स्वीटर निर्माण घोषणा : नविनले छाडे भिडियो निर्देशनको काम
काठमाण्डौँ । विपिन कार्की र मिरुना मगरको जोडी बाधिने भनिएको फिल्म ‘ऊनको स्वीटर;को निर्माण घोषणा गरिएको छ । आईतबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच काष्ट एण्ड क्रु को लाईनअप घोषणा गर्दै फिल्मको टाइँटलको टेक्सट डिर्जाइन र शीर्ष गीतको एनिमेटेड भिडियो समेत सार्वजनिक गरिएको थियो । अन्य भैरहने फिल्मी कार्यक्रम भन्दा …
Read More »दुई दिनमा बगानको कलेक्सन १२ लाख
काठमाण्डौँ । अभिनेता सरोज खनालले पहिलो पटक निर्देशन गरेको फिल्म बगानले दुई दिनमा १२ लाखको हाराहारीमा ब्यापार परेको छ । फिल्मले रिलिजको पहिलो दिन शुक्रबार करिब ५ लाख र हिजो शनिबार दश लाखको हारहारिमा ब्यापार गर्दै कूल १२ लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको हो । यो कलेक्सन पछिल्लो समय रिलिज …
Read More »एक भगवत गीताको एक्सप्लोसिभ टिजर : कमलामाइले आगो लगाउन सक्छिन
काठमाण्डौँ । पूर्व घोषित टाइटलको अगाडी एक शब्द थपिएको फिल्म एक भगवत गीतको एक्सप्लोसिभ टिजर सार्वजनिक भएको छ । शुक्रबार बिहान सार्वजनिक टिजरमा अभिनेता विपिन कार्कीलाई किन्नरको भूमिकामा प्रस्तुत गर्दै उनलाई कमलामाई अवतारमा देखाईएको छ । फिल्ममा देखाईएको उनको यो अवतारले आउँदो भदौ २९ गते देखि बक्स अफिशमा आगो लगाउन …
Read More »ऊनको स्वीटरमा विपिनको जोडी बाधिईन मिरुना : नविन चौहानले डेब्यू निर्देशन गर्दै
काठमाण्डौँ । अभिनेता विपिन कार्कीको नयाँ फिल्म ‘ऊनको स्वीटर’ मा अभिनेत्री मिरुना मगर जोडीका रुपमा देखिने भएकी छिन । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार आउँदो आईतबार भब्य कार्यक्रमका बीच घोषणा हुन लागेको उक्त फिल्ममा विपिनको जोडीका रुपमा मिरुनालाई दुई दिन अघि फाइनल गरिएको हो । मिरुना र विपिनले लालपूर्जा नामक …
Read More »विरोधको वावजुद पनि रोकिएन ह्वाट द फ्ल्प : नयाँ एपिसोडमा किरा जोडी अतिथि
काठमाण्डौँ । पछिल्लो साता अभिनेता पल शाहको अन्र्तवार्ता प्रसारण भएपछि विवादमा परेको कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ह्वाट् द फल्पको नयाँ एपिसोड विना अवरोध छायाँकन भएको छ । केही बेर अघि हाँस्य कलाकार किरण केसीले आफनो सामाजिक सञ्जालमा ‘आज ह्वाट द फ्ल्प कार्यक्रमको सुटिङ गरियो धेरै मज्जा आयो ओम’ भनी तस्बिर …
Read More »कुसुमलाई लिएर धोकेबाज ३ निकाले शिव परियारले
काठमाण्डौँ । गायक शिव परियारको पछिल्लो हिट गीत धोकेबाजको तेश्रो श्रृङखला बजारमा आएको छ । बुधबार काठमाण्डौंमा आयोजित कार्यक्रममा शिवको स्वरमा तयार भएको नयाँ गीतको भिडियो समेत सार्वजनिक गरियो । गीतमा प्रकाश सपूतको साकम्बरी गीतबाट डेब्यू गरेकी मोडल कुसुम शर्मा मुख्य भूमिकामा छिन । कुसुमले लिड गरेको भिडियोको कथा परिकल्पना …
Read More »Breaking : बल्छी ध्रुबे र राजु मास्टर प्रहरी हिरासतबाट रिहा
काठमाण्डौँ । अनलाइन बेटिङ प्लेट फर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ बल्छी ध्रुबे र राजु मास्टर प्रहरी हिरासतबाट छुटेका छन । उनीहरुलाई ५ हजार धरौटीमा रिहा गरिएको हो ।
Read More »निर्देशकलाई ७० लाख तिरेर हात्तीछापको सुटिङ सुरु : दयाहाङसँग बेनिषाको जोडी अझै अन्यौल
काठमाण्डौँ । पत्याउन त मुस्किल नै छ तर नपत्याएर पनि के गर्ने । किन यि निर्माता किरण नेपाली र निर्देशक सिमोस सुनुवार दुवैले एकै मुख गरेपछि हामीले पनि न्यूज लेख्ने विचार गरिहाल्यौ । त्यसैले डिस्क्लेमरका रुपमा तपाईहरुले यो खबरमाथि जस्तो पनि समीक्षा गर्न पाउँनु हुन्छ । पत्याउनु हुन्छ भने पनि …
Read More »आँचलले दिईन दुई फेसबुक पेज विरुद्ध साईबरमा उजुरी : दयाहाङ राईले समेत लेख्नु पर्यो
काठमाण्डौं । आज बिहान देखि दुई वटा फेसबुक पेजमा आफ्नो बारेमा अनेकन खबर पोष्ट भएपछि तनावमा रहेकी अभिनेत्री आँचल शर्माले ती फेसबुक पेज विरुद्ध साईबर सेलमा उजुरी दिएकी छिन । शनिबार बेलुका ८ बजे श्रीमान उदीप श्रेष्ठको साथ टेकु पुगेर उनले ‘एन ईबी रिजल्ट एण्ड अपडेट’ ( NEB Result & Update) …
Read More »
News Filmy Newsportal / Nepal
