News & Gossip

फरक गर्ने प्रयाशमा कहाँ चुक्यो रावायणको नयाँ गीत : के अर्जुनसँग सहकार्य टुट्नुको नतिजा हो त ?

अनुप भट्टराई काठमाण्डौँ । हुन त गीत नचल्दैमा फिल्म चल्दैनन भन्ने आधार हुँदैन तर गीत चल्यो भने चाँहि फिल्म चलाउन केही न केही राहत भने अवश्य हुने गर्दछ । तसर्थ कुनै पनि मेकरहरुले आफना फिल्मका गीत हिट भएनन भनेर टाउको ठोकाई हाल्नु पर्दैन । हतार-हतार गरेर रातारात नयाँ गीत बनाउन पनि …

Read More »

ज्वाइँ साबको टिजर रमाईलो बनाउँने प्रयाश तर अझै अपेक्षित भएन किन ?

काठमाण्डौँ । दशैँको फुलपातिका दिन देखि छक्का पञ्जा ५ र १२ गाउँसँगै प्रर्दशनमा आउँन लागेको फिल्म ज्वाइँ साबको टिजर रिलिज भएको छ । बसन्त निरौलाद्धारा निर्देशित फिल्मको टिजरमा जीतु नेपाललाई ज्वाइँ बनाउँन गरिएको प्रयाश रमाईलो तरिकाले देखाउन खोजिएको छ । तर यहाँ धेरै लेखौँ भने दीपकराज गिरीले भने जस्तै साईबर सेनाको …

Read More »

कन्या पूजामा पुगेर बर एण्ड बधुको प्रचार प्रसार

काठमाण्डौँ । फिल्म रिलिज अघि विदा पर्नु अनि त्यसमाथि भिडभाडको माहोल सृजना हुनु नेपाली फिल्मकर्मीहरुका लागि सवै भन्दा सुखद पक्ष हो । किन कि जहाँ क्राउडेड एरिया हुन्छ त्यहाँ आफ्नो फिल्मको प्रचार गर्न कलाकारहरु कुनै न कुनै बहानाले पुगिहाल्छन । यसो गर्दा उनीहरुको फिल्मको प्रचार पनि राम्रै हुने गर्छ भने कार्यक्रम …

Read More »

तेल भिसाको मार्मिक गीत रिलिज : सुन्दर सृजनाले मन छोला तपाईको

काठमाण्डौँ । आगामी मंसिर सात गतेलाई रिलिज लक्ष्य राखिएको फिल्म तेल भिसाको पहिलो गीत रिलिज भएको छ । फिल्मका मोन्टाज दृश्य संयोजन सहित तयार गरिएको मार्मिक गीत हेर्दा दर्शकको ध्यान खिच्ने पावर देखिएको छ भने गीतको अडियो पक्षले मनका कुना कन्दरा छुन सक्ने सामथ्र्य देखाउछ । हर्क साउदका शब्द सृजनालाई …

Read More »

रोकिएको थाई फिल्म फेस्टिभल पुनः हुँदै : प्रवेश निःशुल्क

काठमाडौं –  ११ बर्ष देखि रोकिएको थाई फिल्म फेस्टिभल  पुनः हुने भएको छ । नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धको ६५ औं वर्षगाँठको अवसर पारेर, लामो समयदेखि रोकिएको यो फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले सोमबार रोयल थाई दूतावासमा आयोजित पत्रकार सम्मेलनमा दिएका छन । फेस्टिभल …

Read More »

सर्वाधिक व्यापार गर्ने पाँच फिल्मलाई QFX Cinemas ले दियो अवार्ड

उदाहरणीय काम भन्दै केकीको बोक्सीको घरलाई दुई अवार्ड काठमाण्डौँ । नेपालको सवै भन्दा ठूलो मल्टीप्लेक्स चेन QFX Cinemas ले सर्वाधिक कमाई गर्ने पाँच फिल्म, वितरण कम्पनी र तीन एड एजेन्सी लाई अवार्ड प्रदान गरेको छ ।  आईतबार साँझ काठमाण्डौको सोल्टी होटलमा आयोजित सक्सेस एण्ड ग्रोथ सेलिब्रेशन कार्यक्रमका बीच QFX ले …

Read More »

हरिबंश आचार्यद्धारा विवाईडी एट्टो थ्रीको अपडेटेड भर्सन सार्वजनिक : चारवटा कलरमा उपलब्ध

काठमाण्डौँ । नेपाली मार्केटमा अत्याधिक रुचाईएको ईलेक्ट्रिक कार विवाईडी एट्टो थ्रीको अपडेटेड भर्सन सार्वजनिक भएको छ । कम्पनीका ब्रान्ड एम्बेसडर समेत रहेका अभिनेता हरिबंश आचार्यले विवाईडीको २०२४ मोेडेल सार्वजनिक गरेका हुन । एडभान्स र सुपेरियर गरेर दुई भेरियन्टमा उपलब्ध हुने यि गाडीको मूल्य भने पुरानै गाडी बराबर राखिएको कम्पनीका सिईओ …

Read More »

भदौ महिना धेरै जसो सेलिब्रेटीको जन्म महिना : सुर्दशन थापाको कस्तो राम्रो संयोग ?

अनुप भट्टराई काठमाण्डौँ । भदौ महिना नेपाली फिल्म नगरीले धेरै जसो फिल्मकर्मी जन्माएको महिना हो भन्दा फरक पर्दैन । किन कि यो महिना रेखा थापा देखि लिएर अहिलेकी नव नायिका दिब्या रायमाझी सहित लोकप्रिय अभिनेता विपिन कार्की सम्मको जन्मदिन पर्दछ । यहि महिनाको चार गते उहिलेकी लोकप्रिय अभिनेत्री अरुणिमा लम्सालको …

Read More »

बेहुली फ्रम मेघौलीको टिजर रिलिज : दर्शकको ध्यान खिच्न सक्ने सम्भावना प्रवल

काठमाण्डौँ । आगामी असोज १७ गते घटस्थापनाको दिन देखि  प्रर्दशनमा आउन लागेको  स्वस्तिमा खड्काको फिल्म बेहुली फ्रम मेघौलीको टिजर सार्वजनिक भएको छ । शनिबार बिहान ठीक सात बजेको साइतमा अनलाईन दर्शककका लागि टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो । यो टिजर गत हप्ता देखिनै सिनेमा हलमा भने देखाईदै आईएको थियो …

Read More »

दुई पक्षलाई नजरअन्दाज गरेर हेर्दा रावायणको ट्रेलर निकै आकर्षक

काठमाण्डौँ । पल शाहको भ्वाईस डेलिभरीलाई अझै वजनदार बनाएको भए र पल शाहको दुई पात्र मध्यको फेसियल हेयर लुक्स वाला पात्रको मेकअपमा अलिकति थप फिनिसिङ र शरिर पनि अझै बोल्ड बनाएर देखाईदिएको भए रावायणको ट्रेलरमा खोट लगाउँने ठाउँ रत्तिभर भेटिने थिएन होला । खैर केही छैन । अब जे हुनु …

Read More »