काठमाडौँ। बिहिबार काठमाडौँमा आयोजित ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा निर्माणाधिन चलचित्र ‘कोतपर्व’बारे जानकारी गराईएको छ । वि.सं. १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् । यसअघि अधिकारीले ‘नालापानी’ निर्देशन गरेका थिए । प्रतिनिधि …
Read More »News & Gossip
गायक आशिष सचिनले ल्याए नयाँ गीत
काठमाडौं । गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको सहायक संगीत र आशीषकै मिक्सिङ, मास्टरिङ छ । भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् । भिडियोमा …
Read More »कर्कले मामाको ट्रेलर रिलिज
काठामाडौं । पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायांकन भैरहेको सिरियल ‘कर्कले मामाको चौतारी’को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक बासुदेवले ८ वर्षपछि कमव्याक गरेका हुन् । सिरियल घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गरेका …
Read More »
News Filmy Newsportal / Nepal
