News & Gossip

कलाकारहरु कोही विरामी कोही घाइते, कोहीको घरबार विग्रियो

काठमाण्डौँ । २०८० साल सकिनै लाग्दा विभिन्न कलाकाकर्मीहरुको जिवनमा उतारचढाव आएको छ । केही कलाकार विरामी भएका छन भने कोही दुर्घटनामा परेर घाईते भएका छन भने केहीको डिभोर्स समेत भएको छ । डिभोर्स हुनेको लिष्टमा गायकद्धय राजेश पायल राई र निशान भट्टराई छन । यि दुवैको केही समय अघि औपचारिक …

Read More »

इटहरीमा ‘बलिदान’को सेट बनाईने

काठमाडौं।  निर्माता तथा निर्देशक सन्तोष सेनको आगामी प्रोजेक्ट ‘बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ। यस सेनले फिल्मको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच काम सुरु भएको बताएका छन्। नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग चलचित्रको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने र विश्व …

Read More »

तेल भिसाको अडिसन आह्वान

काठमाण्डौँ । बिपिन कार्की , गौरी मल्ल, ऋचा घिमिरे , बर्षा राउत , बुद्धि तामाङ्ग लगायतका लोकप्रिय कलाकारहरुलाई लिएर बनाउँन लागिएको फिल्म तेल भिसाको लागि कलाकारहरुको अडिसन आह्वान गरिएको छ । शंकर घिमिरेको निर्देशनमा चैत्रको दोश्रो हप्ता देखि देखि अमेरिकाको मेरिल्याण्ड राज्य बाट छायांकनमा जाने यस फिल्ममा मुख्य कलाकारको लाइन …

Read More »

गरिमालाई लिएर सचिन रौनियारले ल्याए ‘औधी माया’

काठमाण्डौँ । गायन क्षेत्रमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले  नयाँ गीत ‘औधी माया’ ल्याएका छन । पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका सचिनले हाल सम्म १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । छ भनौँ कि छैन भनौँ, यो वनमा छैन …

Read More »

टिजर बनाएर पगला घोडाको प्रचार : मण्डलामा प्रर्दशन हुने

काठमाण्डौँ । फिल्मको टिजर निकाल्ने चलनलाई पछ्याउदै नाटककारहरुले नाटकको समेत टिजर निकाल्ने प्रथा सुरु गरेका छन । आगामी पुष १२ गते देखि मण्डला नाटक घरमा मंचन हुन लागेको ‘पगला घोडा’को प्रचार प्रसारका लागि ‘पगला घोडा’का नाटककारहरुले नाटकको टिजर सार्वजनिक गरेका हुन । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण …

Read More »

अमेरिकाको कन्सर्टमा अस्मिताको रेकर्ड : डेढ महिनामा १२ शहरमा गुन्जिईन

टेक्सस, अमेरिका। गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । ‘यूएसए फर्स्ट म्युजिकल यात्रा ( भोल्युम वनु नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो । नेपालीहरूका प्रमुख दुई पर्व दसैँ र तिहारको अवसरमा …

Read More »

ईन्डक्ल्यापसँगै एन्जिलालाई स्कूटर उपहार

काठमाडौँ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म अन्जिलाको सुटिङ ईन्डक्ल्याप भएको छ ।   सुटिङको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो । शनिबार फिल्मको छायाङ्कन सकेर एन्जिला इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न आइतबार त्यसतर्फ जाने तयारीमा छन् …

Read More »

आँचलको हिट म्यानको पोस्टर र टिजर रिलिज : अमेजन प्राइमले किन्यो फिल्म

काठमाडौ । नेपाली फिल्मलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय- तेलगु फिल्मका ब्यस्त प्राबिधिकहरुको सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा – बिष्णु अधिकारी , प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन । फिल्मलाई नेपाल सहित …

Read More »

तेल भिसाको कास्टिङ लाईनअप पूरा : गौरी, बर्षा र बुद्धी पनि भित्रिए

काठमाण्डौँ । शंकर घिमिरेको निर्देशनमा बन्ने फिल्म ‘तेल भिसा’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । आउदो भदौ २८ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्ममा बिपिन कार्की दोहोरो रोलमा देखिनेछन भने अभिनेत्री गौरी मल्ल , बर्षा राउत, ऋचा घिमेरे तथा बुद्धि तामाङ्ग मुख्य भूमिकामा हुनेछन । नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा …

Read More »

शंकरको तेल भिसामा सेभेन सिजले आधा लगानी गर्ने : फागुन देखि सुटिङ हुने

काठमाण्डौं । निर्देशक शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म तेल भिसाको निर्माणमा सेभेन सिज ईन्टरटेनमेन्टले पनि सहकार्य गर्ने भएको छ । वल्र्ड वाइड फिल्म डिस्ट्रीब्युशन कम्पनीको रुपमा उदाउँदै गरेको सेभेन सिज इन्टर्टेन्ट्मेन्टका तर्फबाट प्याट्रीक सुवेदी र वेल्डन कृएशनका तर्फबाट निर्देशक शंकर घिमिरे बीच अमेरिकाको टेक्सासमा शुक्रबार सम्झौता भएको हो …

Read More »